काठमांडौ, फागुन १४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले गरेको उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यलाई सिफारिस गर्न अनुरोध गर्ने निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौती दिएपछि पार्टीमा हलचल मच्चिएको छ । प्रधानमन्त्रि ओलि नेकपा सचिवालयको पछिल्लो निर्णयप्रति सशंकित छन । ...
समाचार
-
-
इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो
इटाली, फागुन १४ । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार बिहानसम्म ११ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ । इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर मंगलबार बेलुका...
-
राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा,बैतडीको पाटन नगरपालिकामा बिहीबार सार्वजनिक बिदा
सुदूरपश्चिम, फागुन १४ । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ । राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको ...
-
इरानको उप-स्वास्थ्यमन्त्रिलाई नोबेल कोरोना भाईरसको संक्रमण भएको पुष्टि
इरान, फागुन १३ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरस पछिल्लो समय बिश्वका अन्य देशहरुमा पनि महामारीको रूपमा फैलिएको छ । पछिल्लो समय कोरोना भाईरसको संक्रमण उच्च पदस्थ व्यक्तिमा समेत देखिएको छ । यस्तै इरानका उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई काेराेना भाइरसकाे सङ्क्रमण भएको पाइएकाे छ । मन्त्रालयका एक...
-
बिमलको ह्याट्रिक्ससंगै मच्छिन्द्र बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
काठमाण्डौं,फाल्गुन १३ । मछिन्द्र फूटबल क्लबले भारतीय क्लब सन्डे एफसि कोलकत्तालाइ ६-१ गोल अन्तरले पराजित गर्दै २२ औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।धरान रंगशालामा मंगलवार भएको यस प्रतियोगितामा मछिन्द्र क्लव सेमिफाइनलमा प्रबेस गर्ने चौथो टोलि बनेको छ। पहिलो हाफमा दुई गोल गरेको मछिन्द्र...
-
चीनले कोरोना भाइरसको भ्याक्सिन पत्ता लगायो, वैज्ञानिकले आफैं लिए पहिलो डोज
चीन, फागुन १३ । चीनको वुहानबाट महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरस (Codic-९) का आजको मितिसम्म चीनमा मात्र २८०० को हाराहारीमा मानिसको मृत्यु भईसकेको छ । चीन बाहीर पनि व्यापक रूपमा फैलिएको कोरोना भाईरसका कारण ईटालिमा चार जना, जापानमा ३ जना, हङकङमा १ जनाको ज्यान गैसकेको छ भने कयौ मानिस कोरोना भाईरस...
-
दिल्लीमा हिंसा भड़किदा एक सुरक्षाकर्मीसहित सात जनाको मृत्यु
भारत, फागुन १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएकै दिन दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा एक जना सुरक्षाकर्मी र चारजना गैर–सैनिकह...
-
मन्त्री नेम्वाङद्वारा शहरी विकासमन्त्रीका रुपमा पदभार ग्रहण
काठमाडौं, फागुन १२ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सोमबार शहरी विकासमन्त्रीका रुपमा पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेका मन्त्री नेम्वाङलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारीलगायत मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । मन्त्री नेम्वा...
-
पूर्वसभामुख कृष्णबहादुर महरा दाङमा मतदाता भेटदै
दाङ, फागुन १२ । जबरजस्ती करणी उद्योगको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा अहिले दाङमा छन । अदालतले सफाई दिएसंगै दाङ पुग्नुभएका महरालाई उहाँका समर्थकले फूलमाला, अबीर र खादा लगाएर सम्मान गरेका थिए । महरालाई स्वागत गर्न प्रतिनिधि सभा सदस्य गङ्गा थारु पनि प...
-
इटालीमा कोरोना भाइरसको सङ्क्रमणबाट चार जनाको मृत्यु, १५० सङक्रमित
इटाली, फागुन १२ । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो । इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको...


















