समाचार – Page 234 – Vision Online News
Sunday April 26, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

समाचार

  • उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिक सहित १२ जनामा कोरोना संक्रमण पुष्टि

    उदयपुर, बैशाख ५ । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। पछिल्लो समय भारतबाट आएका सप्तरीका नेपालीमा कोरोना पोजेटिभ देखिरहेको सन्दर्भमा लुकिछिपि बसेका भारतिय नागरीकले नेपालमा जटिल परिस्थितिको सृजना गर्ने देखिएको छ । योसगैँ प्रदेश एकमा खतरा बढेको छ । त्रियुगा नगरपालिका ३ भ...

  • एन्टिबढि पोजेटिभ देखिएपछी एक चिकित्सकसहित चार स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

    काठमाडौं, बैशाख ५ । नेपालमा पहिलो पटक एक चिकित्सकसहित चार स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । एक महिलाको र्यापिड टेष्टमा खटिएका डाक्टर, उनका एक सहयोगी र ल्याबका तीन जनालाई बिहिबार क्वारेन्टाइनमा राखिएको हो ।बुधबार भएको उनको टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन ...

  • धादिङ ज्वालामुखी गाऊपालिकाका युवाको पीसीआर रिपोर्ट नेगेटिभ देखियो

    धादिङ, बैशाख ५ । र्यापिड टेस्टमा पोजेटिभ देखिएका धादिङ ज्वालामुखी गाऊपालिकाका युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार धादिङको ज्वालामुखी गाउँपालिकामा र्यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका युवाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । ज्वालामुखी गाउँपालिका वडा...

  • अमेरिकामा दुई नेपालीको कोरोना संक्रमणबाट निधन, गो फन्डबाट सहयोगको लागि सबैमाझ अपिल

    अमेरिका, बैशाख ५ । अमेरिकाको न्यूयोर्कमा दुई जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६९ वर्षीय महेश अमात्यको बिहीवार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अर्का नेपाली ४४ वर्षीय पवन मल्ल न्युयोर्कको उडसाइड स्थित आफ्नै रोम मृत अबस्थामा भेटिएका हून । महेश अमात्य रिजउड ...

  • जापानमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, संक्रमणबाट हालसम्म २०३ जनाको निधन

    जापान, बैशाख ५ । जापानमा कोबिड -१९ को संक्रमण र मृत्युदरमा कमी नभएपछि  बिहीवारदेखी जापानका प्रधानमंत्री शिन्जो आबेसानले जापान भर आपतकालीन अवस्थाको घोषणा गरेको छ । घोषणासंगै संक्रमित संख्या पनि बिहीवारसम्मा १० हजार नाघेको तथ्यांकले देखाएको छ । जापानमा ५७४ वटा नयाँ केसहरू पुष्टि भएसंगै संक्रमणको संख्या बिहीब...

  • अमेरिकामा मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो, कोरोनाबाट बिश्वभर १,४५,५१३ जनाको ज्यान गयो

    अमेरिका, बैशाख ५ । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या बिश्व कै सबै भन्दा बढी भएको छ । हालसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ हजार नाघेको छ। वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ज्यान गुमाउनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ। अमेरिकामा संक्रमितक...

  • जापानका प्रधानमन्त्रि आबेसानद्वारा देशैभरी संकटकाल घोषणा गरे

    जापान, बैशाख ४ । फाईल तस्वीर जापानका प्रधानमन्त्री सिन्जो आवेले सङ्कटकाललाई देशव्यापी विस्तार गरेका छन् । शुरूमा ७ प्रान्तमा लगाएको आपतकाललाई शुक्रवारबाट देशै भरी लागु गरेको हो । शुक्रबारदेखि लागु हुने घोषणा गरिएको सङ्कटकाल आगामी मे ६ तारिखसम्म कायम रहने प्रधानमन्त्री आवेले जानकारी दिएका छन् । पहिले प्रधान...

  • बुङकोटघाट पुलमा लगाइएको छेकबार पार गर्न खोज्दा खसेर एकजनाको मृत्यु

    धादिङ, बैशाख ४ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ५ बुङकोटघाट पुलमा लगाइएको छेकबार पार गर्न खोज्दा खसेर एकजनाको मृत्यु भएको छ ।  कोरोना भाईरस नियंत्रणको लागि बाह्य ब्यक्तिको प्रवेश रोक्न भन्दै स्थानीयहरूले लगाएको छेकबारकारण ति व्यक्तिको खसेर निधन भएको हो । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (क...

  • बेलायतमा कोरोना भाईरसबाट पुनःअर्का नेपाली गोर्खा सैनिक तामाङ्गको निधन

    लण्डन, बैशाख ४ । कोरोना संक्रमणबाट लण्डनमा फेरि अर्का भूतपूर्व गोर्खा सैनिकले ज्यान गुमाएका छन् । लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ भन्ने ठाउँमा बस्दै आएका ८२ वर्षका हरिमान तामाङको बुधबार सांझ हिलिङडन अस्पतालमा कोरोना भाईरस संक्रमणका कारण निधन भएको उनका आफन्त समेत पर्ने गेसो उपाध्यक्ष धर्म तामाङले जानक...

  • नेपाल एयरलाइन्सका दुई वाइडबडी स्वास्थ्य सामग्री लिन आज चीन जाँदै

    काठमाडौं, बैशाख ४ । नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी जहाज आज चीन जाँदैछन् । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार बिहीबार साँझ दुबै जहाजले चीनको ग्वाङझाउका लागि उडान गर्न लागेका हुन् । चीनबाट मेडिकल सामान ल्याउन निजी कमपनीले चार्टर्ड गरी नेपाल एयरलाइन्सका जहाज लैजान लागेका हुन् । खड्काका अनुसा...

    • « Previous Page
    • 1
    • …
    • 232
    • 233
    • 234
    • 235
    • 236
    • …
    • 336
    • Next Page »



लोकप्रिय

    • आजदेखि निर्वाचन आचारसंहिता जारी, दल र कर्मचारीहरूमा लागु हुने
    • बजेट पारित नहुँदै संसद बैठक स्थगित, अर्को बैठक असोज ४ गतेलाई तय
    • मेलम्ची आयोजनाको काम सकियो, छिट्टै उद्घाटन गरिने खानेपानी मन्त्रि बिना मगरको उद्घोष
    • आज तिहारको तेस्रो दिन, कुकुर पूजा गरिँदै
    • आज इसाइ धर्मावलम्बीले ‘क्रिसमस डे’ बिश्वभरि बिभिन्न कार्यक्रम गरी मनाउँदै, नेपालमा सार्वजनिक बिदा
    • क्युस्यु नेप्लिज वेलफियर सोसाईटीद्धारा किताक्युस्युमा उत्कृष्ठ नृत्य सहित दिपावली साँझ २०२१ सम्पन्न(भिडियो सहित)
    • लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा १२ जना संक्रमितको मृत्यु, शब ब्यबस्थापनमा समस्या
    • ईजरायल, अमेरिका र ईरान बिचको युद्ध भिषण, हालसम्म ६ अमेरिकि सेनाको ज्यान गयो
    • मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो, प्रधानमन्त्रि ओलिद्वारा अबलोकन
    • आलमआतंक जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्लानै छाडे

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo