काठमाडौं, भदौ १५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । ६ जिल्लाबाट २४ र कार्यसमितिको १३ जना गरी कुल ३७ जनाले मतदान गरेका थिए भन...
राजनीति
-
-
बिपी चिन्तन तथा गणेशमान फाउन्डेसनद्वारा जापानमा स्वागत तथा बिसेष अन्तरक्रिया कार्यक्रम सम्पन्न
जापान, भाद्र १४ । बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानले नेपाल बाट जापान भर्मण मा आउनु भएका गोदाबरी नगर पालिका मेयर गजेन्द्र महर्जन र महा लक्ष्मी नगरपालिका का उप मेयर लक्ष्मी मर्जन लाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ❘ गोदाबरी नगर पालिका मेयर गजेन्द्र महर्जन र महा लक्ष्मी नगरपालिका का उप म...
-
हाम्रो नेपाल हामी नेपाली अभियानले बिद्यार्थीका चुनौती र अवसरका बिषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै
जापान, भाद्र १० । जापानको फुकुओकामा रहेका नेपालीहरूलाई लक्षित गर्दै हाम्रो नेपाल हामी नेपाली अभियानले बिद्यार्थीका चुनौती र अवसर का बिषयमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ । हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक समेत रहनुभएका संयोजक धर्म राज अधिकारीका अनुसार फुकुओकामा बहूसंख्यक मात्रामा बिध्यार्थीहरुको...
-
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको सत्तारुढ गठबन्धनको निष्कर्ष
काठमाडौं, साउन २९ । प्रमुख प्रतिपक्ष दल एमालेले सुन तस्करी काण्डमा स्वतन्त्र रुपले छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद अबरुद्ध गर्दै आईरहेको छ सोही बिषयलाई सम्बोधन गर्ने वा सरकार कुन रणनितिमा अगाडी बढ्ने भन्ने बिषयमा छलफल गर्न सत्तारुढ राजनीतिक दलहरुको बालुवाटारमा बैठक बसेको...
-
एनआरएनए जापानका नवनिर्वाचित २०२३–२०२५ कार्यसमितिको सपथग्रहण सम्पन्न, सबै संघसंस्थासँग सहकार्य गर्ने अध्यक्ष निउरेको भनाई
जापान, साउन २८ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको (२०२३–२०२५) नवनिर्वाचित कार्यसमितिको शनिबार पद तथा गोपनियताको सपथग्रहण सम्पन्न भएको छ । यहि जुलाई २९ र ३० तारिक सम्पन्न भएको महाधिबेशन र निर्वाचनको परिणाम सँगै नबिन निउरेको नेतृत्वको नयाँ कार्यसमितिले शनिबार एक औपचारिक कार्यक्रमका बिच पद तथा ...
-
आईएस्सीको प्रमाणपत्र शंकास्पद रहेको भन्दै सिआईबीद्धारा कांग्रेस सांसद सुनिल शर्मा पक्राउ
काठमाडौं, साउन २६ । शैक्षिक प्रमाणपत्र नक्कली भएको आशंका बिगतमा नै सिआईबिको अनुसन्धानमा तानिएका नेपाली कांग्रेसका सांसद डा। सुनिल शर्मा पक्राउ परेका छन् । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा। शर्माले एमबीबीएस पढ्दा पेश गरेको आईएस्सीको प्रमाणपत्र शंकास्पद रहेको भन्दै प्रहरीको केन्द्रीय...
-
गृहमन्त्री श्रेष्ठको जवाफमा एमालेले चित्त बुझाएन, उच्चस्तरीय छानबिन समिति नै अन्तिम बटमलाईन एमाले सचेतकको भनाई
काठमाडौं, साउन २३ । पछिल्लो समय सुन तस्करी काण्डले नेपालको संसद गर्माएको छ । सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठनको माग राख्दै आएका नेकपा एमालेले बिगत १० साउनदेखि लगातार संसद अवरोध गरिरहेको छ । लामो समयदेखिको संसद अबरोधलाई हटाउन प्रधानमन्त्रि र सभामुखको सक्रियतामा प्रमुख ३ दलिय बैठक बसी समाधानको प्रयास भयो...
-
माओबादी केन्द्रको महासचिबमा जनार्दन र वर्षमानको दाबी कायमै, कार्यबिधि बनाए कार्यकर्ताबाटै चुनिएर आउने दुबैको घोषणा
काठमाडौं, साउन २१ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय समितिको बैठक प्रज्ञा भवन काठमाण्डौँमा जारी छ । उक्त जारी केन्द्रिय कार्यसमितिको बैठकमा नेकपा माओवादी केन्द्रका दुई उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आफ्नो असन्तुष्टि केन्द्रीय समितिमै राखेका छन् । साथै पा...
-
रास्वपाको केन्द्रीय विभागमा बस्न स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने, अन्य पदाधिकारीहरुमा पनि शैक्षिक योग्यता निर्धारण
काठमाडौं, साउन १८ । राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो बसेको केन्द्रिय पदाधिकारी बैठकबाट पार्र्टीको बिभिन्न पदमा बस्नको लागि बिभिन्न शैक्षिक मापदण्ड निर्धारण गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ ।...
-
एनआरएनए जापानको निर्वाचन सम्पन्न (२०२३-०२५) अध्यक्षमा नबिन निउरे र महासचिबमा टिकाराम खरेल निर्वाचित
जापान, साउन १३। गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न निर्वाचन २०२३–०२५ कार्यकालको लागि भएको निर्वाचन सम्पन्न भएको छ । आज बिहान १० बजेबाट शुरु भएको निर्वाचन बेलुकी ७ बजेसम्म संचालन भएको थियो । यस पटकको निर्वाचनमा एमआईएस भेरो सिस्टमबाट निर्वाचन गरिएको थियो । उक्त निर्वाचनबाट गैर आवासीय नेपाली संघ जापानको...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 145
- Next Page »



















