काठमांडौ, मंसिर १२ । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद आइसीसीका अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालय विरुद्ध दायर गरेको रिटमा आज उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । अध्यक्ष पन्तले सामाजिक संजाल फेसबुकमा एक छोटो प्रतिक्रिया सहितको लेख मार्फत उक्त जानकारी गराएको हो । उच्च अदालत पाट...
राजनीति
-
-
नेपाली काग्रेस ललितपुरको मतगणना सम्पन्न, ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी
ललितपुर, मंसिर १२ । देशका बिभिन्न जिल्ला तथा क्षेत्रमा भईरहेको नेपाली काग्रेसको १४ औँ अधिबेशन सम्बन्धि स्थानीय तह, क्षेत्रिय तह र जिल्ला स्तरीय अधिबेशन चलिरहेको छ । सोही अनुरुप नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । ललितपुर जिल्लामा आइतबार भएको दोस्रो चरणको मतदानमा उन...
-
एमालेका १० भाई र अध्यक्ष ओलि बिचको छलफल सकियो, भिम रावललाई ओलीको दबाबसँगै चौतर्फि घेराबन्दीमा
चितवन, मंसिर १२ । नेकपा एमालेको १० औँ महाधिबेशनको आज तेस्रो दिन अर्थात अन्तिम दिन आज एमालेले आगामी ५ बर्षको लागि नयाँ नेतृत्व चयन गर्दै छ । नेकपा एमालेको हिजो बसेको बन्द सत्रले नयाँ नेतृत्व तथा पदाधिकारी चयनको सम्पुर्या जिम्मेवारी अध्यक्ष के.पी शर्मा ओलिलाई दिएको छ । फलस्वरुप आज बिहानै देखि एमाले अध्यक्ष ओलि ब...
-
नेकपा माओबादी केन्द्रको पालिका अधिबेशन सम्पन्न, प्रचण्डद्धारा एमालेको १० औँ महाधिबेशनलाई कुम्भ मेलाको संज्ञा
काठमाडौं, मंसिर ११ । नेकपा माओबादी केन्द्रको आज देशभर एकसाथ पालिका सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनको नेकपा माओबादीका केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डद्धारा एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । एक साथ पालिका अधिबेशनको उद्घाटन गर्ने क्रममा प्रचण्डले नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनला...
-
ओलीको दक्षिणपन्थी गठबन्धनलाई चुनाबमा धुलो चटाउँने एकीकृत समाजबादीका अध्यक्ष नेपालको चेतावनी
ललितपुर, मंसिर ११ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनहरूमा धुलो चटाउने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले ओली दक्षिणपन्थी गठबन्धनको आडमा प्रगतिशील राजनीतिक परिवर्तनहरूलाई ध्वस्त पार्दै कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा उद्यत भएको ब...
-
पदाधिकारी तथा केन्द्रिय सदस्य चयन गर्ने अधिकार ओलिलाई, उक्त अधिकार दिने निर्णय नमान्ने भीम रावलको प्रष्टौती
चितवन, मंसिर ११ । नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएको छ । शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राखेका हुन्, जसलाई अधिकांशले ताली बजाएर समर्थन गरेका छन् । तर नेकपा एमालेका नेता भीम रावलले भने पदाधिकारी र केन्द...
-
बन्द सत्रमा पनि आन्तरिक छलफलमा ओली, पदाधिकारीमा सहमति जुटाउन अझै सकेन
चितवन, मंसिर ११ । हिजोबाट शुरू भएको नेकपा एमालेको ० औ महाधिबेशनको आज बन्द सत्र चलीरहेको छ तर ओलीलाई भने पार्टी भित्र सर्वसहमति रूपमा नेतृत्व चयनको लागि पार्टी नेता कार्यकर्ताले दबाव दिई रहेको छ तर पनि आफ्नै समूहका नेताहरुको व्यवस्थापनमा समस्या परेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका ...
-
नेकपा माओवादी केन्द्रको पालिका अधिवेशन भोलि
काठमाण्डौँ, मंसिर १० । नेकपा माओबादी केन्द्रको भोलि पालिकाहरुको एकसाथ अधिबेशन गर्ने भएको छ । यसअघि एकसाथ वडा अधिबेशन सकेको नेकपा माओबादी केन्द्रले पालिका सम्मेलन गर्न लागेको हो । राष्ट्रिय सम्मेलनपूर्व तल्ला गाँउ नगर सहितको तल्लो तह कमिटिका अधिवेशन गरिरहेको नेकपा ९माओवादी केन्द्र० ले यहाँका १० वटै स्थानीय तहमा...
-
लिम्पियाधुरा लिपुलेक र कालापानीको भूभाग दुई देशबिच संबाद गरेर फिर्ता ल्याउने:-के.पी शर्मा ओली
चितवन, मंसिर १० । नेकपा एमालेको चितवनमा जारी महाधिबेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन दुई देश बिच आपस्ी समझदारी र संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताएका छन् । चितवनमा सुरु भएको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन ...
-
एमाले महाधिवेशनमा बोल्दै संवाद र सहकार्यसँगै सबै पक्षसँग सहकार्य गरेर अगाडी बढ्ने प्रधानमन्त्री देउबाको भनाई
चितवन, मंसिर १० । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने र सहकार्य गरेर अगाडी बढ्ने पनि बताएका छन् । शुक्रबार नेकपा एमालेको चितवनमा जारी १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको वि...
- « Previous Page
- 1
- …
- 33
- 34
- 35
- 36
- 37
- …
- 145
- Next Page »

















