काठमांडौ, कार्तिक २८ । महत्वपूर्ण कदमको रूपमा आजदेखि नेपालमा सन्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने भएको छन् । स्टीकर र लोगो आज यातायात ब्यबसायीहरुलाई बितरण गरेर शुभारम्भ गरिएको संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्रि योगेश भट्टराईले ...
प्रवास
-
-
एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि नेपाललाई
बंगलादेश, कार्तिक, २८ । बंगलादेशको राजधानी ढाकामा भइरहेको सिनियर महिला राष्ट्रिय भलिबल टोलीले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको छ । समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई ३–० को सहज सेटमा पराजित गरी इतिहासकै पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हो । सम...
-
राप्रपा अध्यक्ष थापा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन अमेरिका प्रस्थान
काठमांडौ, कार्तिक १८। राप्रपा अध्यक्ष कमल थापा ४ डिसेम्बरबाट ६ तारिकसम्म अमेरिकाको वासिङ्टनमा संचालन हुने International Democratic Union को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज अमेरिका प्रस्थान गरेका छन । अमेरिका स्थित रहेका प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनमा प्रमुख आतिथ्यताको रूपमा पनि सहभागी हुने क...
-
महिला भलिबलमा नेपालको लगातार दोस्रो जित
बंगलादेश, कार्तिक, २५ । बंगलादेशको राजधानी ढाकामा भइरहेको प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। नेपालले सोमबार भएको खेलमा किर्गिस्तानलाई ३–० को सेटमा पराजित गरेको हो। नेपालले पहिलो सेट २५-१५ ले जित्यो। दोस्रो सेटमा २५-१९ ले विजयी भएको न...
-
चौंथो ओहासी फुटसल कप फुटबलको उपाधी खुकुरी एफसीलाई, उपबिजेता बने गोरखा ब्रदर्स
फुकुओका, जापान, कार्तीक,२४ । बिजेता खुकुरी एफसी चौंथो ओहासी फुटसल कपको उपाधी खुकुरी एफसीले जितेको छ । ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा शनीबार सम्पन्न खेलमा खुकुरी एफसीले गोर्खा ब्रदर्श एफसी लाई ४-१ गोल अन्तरले पराजीत गर्दै उपाधी हात पारेको हो । यस संगै गोर्खा ब्रदर्श एफसी उपविजेता बन्न सफल भएको ...
-
भ्रामक समाचार प्रति नेपाली राजदुताबास लण्डनको प्रेस बिज्ञप्ति
यूके लण्डन, नोभेम्बर,११ । केहि दिन अघि नेपालका माननीय संस्कृत, पर्यटन तथा नागरीक उड्डयन मन्त्रि योगेश भट्टराईको यूके लण्डन भ्रमण भएको थियो । सो समयमा नेपाली दुताबासमा भएको भेटघाटको समयमा खिचिएको तस्विरमा पूर्व प्रधानमन्त्रि शेर बहादु देउबाको फोटो राखी पोस्टखबर डटकमले समाचार संप्रेषण गरेको थियो । समाचारमा प...
-
ओहासी ग्रुपको आयोजनामा फुकुओकामा चौथो ओहासी फुटसल कप फुटबल हुदै
फुकुओका, जापान, नोवेम्बर ७ । ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा हुन लागेको चौथो ओहासी फुटसल कप फुटबल प्रतीयोगिताको टाईसिट नान हाउसमा एक कार्यक्रम गर्दै सार्वजनीक गरिएको हो । प्रतीयोगितामा १६ वटा टिमले सहभागिता जनाउने भएको छ । सहभागी टिमलाई ४ वटा ग्रुपमा विभाजन गरिएको छ । उक्त&nb...
-
वैदेशिक रोजगारीमा फर्कन समस्या भएकालाई विभागको अनुरोध
काठमाडौँ, कार्तिक २१ । वैदेशिक रोजगार विभागले विदामा नेपाल आएका र पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगारीमा फर्कन समस्या भएका व्यक्तिहरुका लागि सूचना जारी गरेको छ । कार्तिक १९ गतेएक प्रेस विज्ञप्ति निकाल्दै सम्बन्धित देशका राजदूतावासलाई समेत जानकारी गराएका थिए । उक्त विज्ञप्तिमा सम्पूर्ण जानकारी नखुलेकोले विभागका म...
-
क्रिकेट रङ्गशाला निर्माणको लागी समाजसेवी ईशा गुरुङ्गको ५ लाख सहयोग
काठमाण्डौँ, कार्तिक २१ । सेवा गर्न धनमात्र होईन मन पनि चाहिन्छ । उनै मनका धनि समाजसेवी ईशा गुरुङ्गले धुर्मुस सुन्तलि फाउण्डेशनद्धारा चितवनमा निर्माण गर्न गईरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि आफ्नो व्यक्तिगत रुपमा नेपाली ५ लाख सहयोग गरेका छन । उनको यो नै पहिलो सहयोग भने होईन नेपा...
-
वैदेशिक रोजगारीमा रहेका कामदारको लागी बैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना
काठमांडौ, कार्तिक १९ । वैदेशिक रोजगारीमा रहेका कामदारको लागी बैदेशिक रोजगार विभागले अत्यन्त जरुरी सूचना सार्बजनिक गरेको छ । बैदेशिक रोजगारीको शीलसिलामा बिदेश गई बिदामा नेपाल फ़र्केका कामदारहरूको पुन:श्रम स्वीकृति लिनु पर्ने र सो सम्बन्धमा आवश्यक कागजपत्र सहित उपस्थित हुनुपर्ने हुन्छ । महानिर्देशक डा.भीष्म भुसा...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 80
- Next Page »

















