जापान, माघ २४ । चीनको वुहेन क्षेत्रबाट फैलिएको कोरोना भाईरस बिश्वका बिभिन्न देशहरूमा फैलिएको छ । कोरोना भाईरसको प्रकोप पछिल्लो समय जापानमा तिव्र रूपमा फैलिएको छ । हालसम्म ८६ जना बिदेशी र जापनिज नागरिकहरुमा कोरोना भाईरस भएको जापान स्थित स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । जापानको योकोहामा बन्दरगाहमा ...
प्रवास
-
-
जापान र जिन्दगीले सिकाएका पाठहरू
फुकुओका, माघ २३ । जिन्दगीबाट शुरू गर्छु । हो, जिन्दगीले थुप्रै कुरा सिकाउदो रहेछ । लाज मान्दिन म, एउटा सामान्य गरिब परिवारको मान्छे हुँ । धेरैका वाल्यकाल सुन्दर हुन्छ भन्छन् तर शुरूदेखि नै जिन्दगीले परीक्षा लिदै आएको व्यक्ति भन्न रूचाउछु म आफैलाई । साथी हो, आज म मेरा व्यक्तिगत कहानी सुनाउन मात्रका लागि ...
-
जापानमा एक नेपालीमा कोरोना भाईरसको आशंकामा स्वास्थ्य परीक्षण गरिदै, सतर्कता अपनाउन दुताबासको अपिल
टोकियो, माघ २२ । चीनको वुहानबाट फैलिएको नोभेल कोरोना भाइरसको प्रकोप जापानमा लगायत अन्य देशहरूमा पनि देखिएको छ । अहिलेसम्म जापानमा ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यसैबीचमा यहाँ कार्यरत एक नेपाली युवालाई पनि कोरोना भाईरसको संक्रमण भएको आशंकामा विशेष निगरानीमा राखि उपचार गराईएको छ । ...
-
चीनको कोरोना भाईरस उदगमस्थल वुहानमा पुन:एकै दिन ६५ जनाको ज्यान गयो
चीन, माघ २२ । चीनको कोरोना प्रभाबित क्षेत्र वुहानमा हिजो मात्र ६५ जना नागरिकको निधन भएको चिनिया राष्त्रीय स्वस्थ्य आयोगले जनाएको छ । हिजो मङ्गलबारमात्र कोरोना भाइरसका कारण ३८८७ जना कोरोना भाइरसका बिरामि अस्पताल भर्ना भएको चिनिया राष्त्रीय दैनिक सिन्हाले जनाएको छ । मर्नेहरु ६५ जना सबै हुबेइ प्रदेशको र...
-
कोरोना प्रभाबित वुहानबाट नेपालीलाई उद्धार गर्ने भए तयारी पूरा गर : चीन
काठमाडौं, माघ २१ । चीनले कोरानो प्रभावित क्षेत्र वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको चिनिया राजदूताबासले बताएको छ । यदि उनीहरुलाई उद्धार गर्ने हो भने विमानस्थल क्वारेन्टाइन, महामारी रोकथामको तयारी पूरा गर्न र विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)का नेपाल प्रतिनिधिसँग परामर्श गर्न चिनिया राजदूत...
-
रंगशाला निर्माण सहयोगाार्थ आयोजित महायज्ञको दुई दिनमा एक करोड सङ्कलन
चितवन, माघ २१ । चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आइतबारदेखि धनधान्याचल महोत्सव सुरु भएको छ । उक्त महायज्ञ तथा धनधान्याचल महोत्सवको दोस्र्रो दिन सोमबारसम्म एक करोड सहयोग जुटेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।...
-
चीनको बुहानबाट जापान आएका चिनिया नागरिक मृत फेला, कोरोना भाईरस संक्रमणको आशंका
जापान, साईतामा, माघ २० । फोटो चीनको बुहान जापानको साईतामा केन स्थितसडकमा एक चिनिया नागरिक मृत अवस्थामा भेटिएको छ । चीनको कोरोना भाईरस संक्रमित क्षेत्र बुहानबाट दुई साता अघि मात्र जापान आएका चिनिया नागरिक मृत भेटिएको जापनिज समाचार संस्था जापान टाईम्सले जनाएको छ । जापानको टोक्यो नजिक साईतामा केनमा मृत भेट...
-
कोरोना भाईरस प्रकोपको कारण हिमालय एअरलायन्सद्वारा चीनका तीन शहरको उडान स्थगित
काठमाडौं, माघ २० । चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । चीनमा फैलिएको कोरोना भाईरसका कारण आइतबार एकै दिन ५७ जनाको ज्यान गएपछी बिभिन्न देशले चीनमा हुने सम्पूर्ण उडान रद्द गरेको छ । चीन बाहीर ...
-
चीनमा एकै दिन कोरोना भाईरसका कारण ५७ को मृत्यु, मर्नेको संख्या ३६१ पुग्यो
चीन, माघ २०। पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ । उक्त भाइरसबाट चीन बाहिर आइतबार फिलिपिन्समा एक जनाको ज्यान गएको छ। आइतबार एकै दिन ५७ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उदृत गर्...
-
चीनबाट ल्याइने नेपालीलाई किर्तीपुर, भक्तपुर र ललितपुरको जावलाखेलमा राख्ने तयारी
काठमाण्डौ, माघ १९ । सरकारले कोरोना भाइरसको प्रकोप फैलिएको चीनबाट फर्काउन लागेका नेपालीलाई राख्न ठाउँ खोजिरहेको जनाएको छ । काठमाण्डौसहित भक्तपुर र ललितपुरमा सम्भाव्य ठाउँको खोजी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाण्डौको कीर्तिपुर, ललितपुरको स्टाफ कलेज जावलाखेल र...
- « Previous Page
- 1
- …
- 66
- 67
- 68
- 69
- 70
- …
- 80
- Next Page »


















