अमेरिका, बैशाख २९ । काठमांडौको रबिभवन स्थायी घर भएका नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । दिवेश बिगत २०१४ देखि अमेरिकाको कान्ससस्थित विचिटामा बसोबास गर्दै आएकाछन । भोटिङका ...
प्रवास
-
-
जापानमा १६ हजार ६८ जनामा कोरोना संक्रमण देखियो, ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो
जापान,बैशाख २४ । जापानमा बुधबार बिहानसम्म कोरोना भाइरस (कोभिड–१९) बाट थप १२० जनामा संक्रमण देखिएको छ ।योसंगै जापानमा कोरोना संक्रमितको संख्या १६ हजार ६८ जना पुगेको छ।अहिले सम्म ५ हजार २ सय ३८ जना निको भई घर फर्किएका छन् भने हालसम्म ५ सय ७९ जनाले ज्यान गुमाई सकेका छन । एकै दिन १० जनाको निधन भए संगै मृतकको ...
-
जापानमा थप ३ जना नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमित नेपालीको संख्या १० पुग्यो
जापान, बैशाख २२ । जापानका बिभिन्न ठाउँमा रहेका थप ३ जना नेपालीमा कोरोना भाईरस देखिएको छ । संक्रमण पुष्टी हुनेहरुमा खानागावा प्रान्तमा रहेका दुई जना र क्योतो प्रान्तका एक जना रहेको बताईएको छ । खानागावाको योकोहामामा रहेका २ जना श्रीमान श्रीमती भएको तथा क्योतोका एक पुरुष रहेको बुझिएको छ । यो...
-
जापानको फुकुओका स्थित केईजाई बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुमा देखियो भिषा समस्या (भिडियो अन्तवार्ता)
जापान, बैशाख १९ । बिश्व हाल कोरोना भाईरसको महामारीबाट आक्रान्त भईरहेको अबस्थामा जापानमा बस्ने नेपाली समुदाय पनि त्यसबाट प्रत्यक्ष प्रभाबित बनेको छ । जापानमा पनि यसको प्रभाब अधिकतम नेपाली बिद्यार्थीमा देखिन थालेको छ । कति बिद्यार्थीहरुमा काम नपाउनुको पिडा त छदै छ । त्यसको अलावा पनि अन्य धेरै समस्याहरु नेपा...
-
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश (भिडियो सहित)
काठमाडौं, बैशाख १९ । मे दिवस २०२० को अवसरमा शुभकामना सन्देश दिँदै उनले श्रमजीवी वर्ग परिवर्तनको संबाहक भएको धारणा राखेका छन्। श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने वर्ग हो। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमजीवी वर्ग दुःख गरेर सुखको सपना देख्ने वर्ग भएको बताएका छन्। परिवर्तनको...
-
जापानमा कोरोना भाईरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४६८ पुग्यो, नेपाली सहित ५० बिद्यार्थीहरुको भिषामा समस्या
जापान, बैशाख १९ । जापानमा फेरि अर्का दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । खानागावा केनमा विगत १० वर्षभन्दा लामो समयदेखि बस्दै आएका अर्याल थरका ४८ वर्षिय पुरुषमा संक्रमण देखिएको थियो भने हिजो पुन अर्का दुई नेपालीमा कोरोना भाईरस देखिएको निजका नजिकका ब्यक्तिले जनाएको छ । यस संगै जापानमा कोरोना स...
-
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल जापान सरकारको उत्कृष्ठ बिभुषणबाट बिभुषित हुदैँ
जापान, बैशाख १८ । जापान सरकारद्धारा प्रदान गरिने राष्ट्रिय उत्कृष्ठ बिभुषणबाट नेपाली काग्रेसका नेता रामचन्द्र पौडेल बिभुषित हुने भएको छ । नेता पौडेल जापान सरकारद्धारा प्रदान गरिन लागेको ग्राण्ड कोरडोन अफ दि अर्डर अफ दि राईजिन सन नामको बिभुषणबाट बिभुषित हुन लाग्न् भएको हो । उहाँ जापान सरकारले प्रदान गर्ने ...
-
जापानमा थप २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमित नेपालीको संख्या ६ पुग्यो
जापान, बैशाख १८ । जापानमा फेरि दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै जापानमा कोरोना सक्रमितको सख्या ६ पुगेको छ । टोकियोको इकेबुकुरो स्थित नेपाली रेष्टुरेन्टमा कायर्रत थप २ पुरूषमा संक्रमण देखिएको स्रोतले बताएको छ । उनीहरूको उपचार भइरहेको बताइएको छ । विश्वभर महामारीको रूपमा फैलिरहेक...
-
लकडाउनको समयसिमा १० दिन थप गर्ने मन्त्रिपरिषदको निर्णय, बैशाख २५ सम्म लकडाउन जारी
काठमाडौं, बैशाख १४ । नेपालमा कोरोना संक्रमणको संख्या दिनप्रति दिन बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै सरकारले बैशाख २५ गतेसम्म लकडाउनको समय थप्ने निर्णय गरेको छ । १५ गते सोमबार सकिने बन्दाबन्दीको समयलाई अरु दश दिन लम्ब्याउने निर्णय गरिएको हो । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५...
-
कोरोना संक्रमणबाट बिश्वभर मर्नेको संख्या २ लाख कट्यो, मर्नेको संख्या अमेरिकामा उच्च
काठमाण्डौँ, बैशाख १४ । कोरोना भाइरसका कारण हालसम्म विश्वमा ज्यान गुमाउनेको संख्या दुई लाख कटेको छ। वल्डोमिटरका अनुसार कोरोना संक्रमणबाट बिश्वभरी हालसम्म २९ लाख १८ हजार ९३४ जना संक्रमित भएका छन भने २ लाख ०३ हजार १ सय ३९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ८ लाख ३६ हजार ४८६ जना उपचारपछि निको भएका छन्। अ...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 80
- Next Page »
















