जापान पौष, १९ । जापानको फुकुओकामा जापानका लागि नेपाली राजदुत महामहिम राजदुत डा.दुर्गा बहादुर सुबेदी ज्युको प्रमुख आथित्यमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । जापानको फुकुओका तथा क्युस्युमा अबस्थित बिभिन्न संघसंस्थाहरुको आयोजनामा जापानका लागि नेपाली राजदुत महामहिम डा.दुर्गा बहादुर सुबेदी ज्युको स्वागत तथा बृ...
प्रवास
-
-
जनजाति महासंघको आयोजनामा राजेश पायल राईको जापान टुर “न्यु ईअर २०२३” सांस्कृतिक कार्यक्रम फुकुओका सोको तयारी तिब्र
जापान, पुष ३ । अँग्रेजी नयाँ बर्ष २०२३ को अबसर पारेर नेपाल आदिबादी जनजाति महासंघ जापानको आयोजनामा नेपालका चर्चित कलाकार तथा गायक राजेश पायल राईको उपस्थितिमा जापानको बिभिन्न शहरुहरुमा नयाँ बर्ष २०२३ को कार्यक्रम गरिने भएको छ । राष्ट्रिय आबिष्कार केन्द्रको सहयोगार्थ आयोजना गर्न लागिएको नयाँ बर्ष २०२३ , राजेश पाय...
-
जापानको फुकुओका क्षेत्रमा बसोबास गर्ने बिदेशीहरूलाई मध्यनजर गरदई Living Support सेमिनारको आयोजना
जापान, मंसिर २७ । जापानको फुकुओका क्षेत्रमा बसोबास गर्ने बिदेशीहरूलाई मध्यनजर गरदई Living Support सेमिनार हुने भएको छ । फुकुओका स्थित रहेका एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब, जनजाती महासंघ क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकु...
-
बिश्व बिजेता स्पेनलाई २-१ ले हराउदै जापान विश्वकपको अन्तिम १६ मा प्रबेश
काठमाडौं, मंसिर १६ । हिजो कता। बिश्वकपमा भएको खेलमा स्पेनमाथि २-१ गोलअन्तरको जित निकाल्दै जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जापान समूह ई को विजेतासमेत बन्यो । समूहमा पूर्व विश्व च्याम्पियनहरु स्पेन र जर्मनी दुवैलाई हरा...
-
कतार बिश्वकप २०२२ शुरु, आयोजक कतार इक्वेडरसँग २–० ले पराजित
कतार, मंसिर ५ । बिश्वकप फुटबल २०२२ कतारमा शुरू भएको छ । आयोजक कतार विश्वकप फुटबलको उदघाटन खेलमा पराजित भएको छ । कतार इक्वेडरसँग २–० ले पराजित भएको छ । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे । १६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । कतारका प्रशिक्षक फे...
-
राजदुत डा.दुर्गा बहादुर सुबेदी को प्रमुख अतिथ्यमा टोक्योमा नेपाल बिजीनेस सेमिनार संम्पन
जापान, मंसिर ३ । जापान नेपाल चेम्बर अफ कमर्श र नेपाल चेम्बर अफ कमर्श,टोक्यो को आयोजनामा हिजो ४० भन्दा बढी नेपालमा लगानी गर्न चाहने जापानिज कम्पनीहरु को सहभागितामा महामहिम राजदुत डा.दुर्गा बहादुर सुबेदी ज्यु को प्रमुख अतिथ्यमा नेपाल बिजिनेस सेमिनार २०२२ संम्पन भएको छ ❘ बिगत १२ बर्ष देखि निरन्तर जापानको बिभिन्न शहरह...
-
जापानमा लक्ष्मि अधिकारी बस्नेतको हत्या आरोपमा निगाताबाट बिश्वराज आचार्य पक्राउ
जापान, मंसिर २ । जापानको गुन्मा केनमा बुधबार राति ११:३० बजे ईसासाकि शहरमा नेपाल बुटवल घर भई सो स्थानमा बस्दै आएकी लक्ष्मि अधिकारी बस्नेतको छुरा हानि हत्या भएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा हत्यारा भनिएका विश्वराज आचार्यलाई गएराति निगाताबाट प्रकाउ गरिएको छ । जापान प्रहरीले दिएको जानकारी अनुसार हत्याका आ...
-
जापानको फुकुओकामा नेवार समुदायको महःपुजा भव्यताका साथ सम्पन्न(फोटो फिचर सहित)
जापान, कार्तिक ९ । जापानको फुकुओका स्थित बसोबास गर्ने नेवार समुदायले हिजो अक्टोबर २६ मा एक बिशेष कार्यक्रमका साथ महःपुजा सम्पन्न गरेका छन । जापान स्थित रहेका नेवारहरुको अन्तराष्ट्रिय नेवा संगठन, क्यूशु क्षेत्रीय कमीटिको नेतृत्वमा महःपुजा सम्पन्न गरेको हो । नेवारी समाजको महत्वपूर्ण र बिशेष मानबलाई नै पुजाआजा ...
-
एनआरएनए जापानद्वारा नेपाल फेष्टिबलको आयब्यय सार्वजनिक, इतिहास मै पहिलो पटक २१ लाख भन्दा बढी खूद नाफा
जापान, असोज १ । गैरआवासीय नेपाली संघ(एनआरएन) जापान र नेपाली राजदूतावास जापानले टोकियोमा सम्पन्न गरेको नेपाल फेष्टिवल २०२२ को आयब्याय एक पत्रकार सम्मेलन मार्फ़त सार्वजनिक गरेको छ । गत जुलाई महिनाको ३० र ३१ तारिख टोकियोको नाकानो सिकी पार्कमा सम्पन्न भएको १२औं नेपाल फेस्टिवलको आयव्याय शुक्रबार सार्वजनिक गरेको हो...
-
जापानको फुकुओकामा अवस्थित निशिनिहोन अन्तर्राष्ट्रिय शिक्षण संस्थान निलम्बनमा परेपनि बिध्यार्थीलाई असर नपर्ने, पढाईलाई निरन्तरता दिन एनआरएनए क्यूशुको अपिल
जापान, भाद्र ३१ । जापानको फुकुओकामा अवस्थित निशिनिहोन अन्तर्राष्ट्रिय शिक्षण संस्थानमा अध्ययनरत विद्यार्थीहरुको अन्यौलता हटाउन एनआरएनए जापान क्युसु क्षेत्रीय समितिले महत्वपूर्ण पहल गरेको छ । केहिदिन अघि, त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीहरुलाई बन्दी बनाई मानव अधिकारको जघन्य उल्लंघन गर्ने गरेको पुस्टि भएपछि अध...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 80
- Next Page »



















