काठमाडौं, पुस १२ । भारतीय ख्यातिप्राप्त गायिका आशा भोस्ले लगायतका टिमले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेकी छन्। राष्ट्रपति भण्डारीलाई गायिका आशा भोस्ले लगायतले शुक्रवार राष्ट्रपति निवास शीतल निवासमा शुक्रवार भेट गरेकी हुन्। साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानको विशेष नि...
मनोरञ्जन
-
-
गायक रामकृष्ण ढकालको श्रीमतीसंग सम्बन्धविच्छेद, छोरी रानी आमासंग बस्ने
काठमांडौ, पुस ०९ । गायक रामकृष्ण ढकालले आफ्नी श्रीमती निलम शाह ढकालसँग सम्बन्धबिच्छेद गरेका छन् । बुधवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद भएको निर्णय सुनाएको हो । जिल्ला अदालतका श्रेस्तेदात आनन्द श्रेष्ठका अनुसार श्रीमती निलम शाह ढकालले मंगलवार सम्बन्...
-
गायिका सरु गौतम र सुबास पुरीको आवाजमा रहेको गीतमा काट्र्टुन क्रुउको धमाका
काठमाण्डौँ, पुस ५ । रचनाकार कुमार कटुवालको शब्दमा रहेको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । "जाउँन माया भागेर" बोलको नयाँ गीत हिजो मात्र काट्टुन क्रुउको युबट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । नेपाली सांगितिक क्षेत्रका चर्चित तथा गीतलाई उल्टो र सुल्टो दुबै तरिकाबाट गाउन सक्ने बिशेष प्रतिभा भएकी गायि...
-
श्वेताको सहयोगमा पुनर्निर्माण सम्पन्न माझि बस्ती चिटिक्क देखियो
सिन्धुपाल्चोक, पौष २ । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ। आकार एउटै र रङ पनि उस्तै भएको घर। एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैं घरहरू चिटिक्कका छन्। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किना...
-
मह जोडीद्वारा ‘नेपालको लागि सय दिन’ अभियान संचालन
काठमाडौं, पुस १ । चर्चित हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी ‘मह जोडी’ले ‘नेपालको लागि सय दिन’ नामक नागरिक अभियान सुरु गरेका छन् । मंगलबार साँझ हरिवंश आचार्यले केही सन्देशहरु सहित उक्त अभियानको घोषणा गरेका हुन् । आचार्यले मह जोडीको तस्बिरसहित केही महत्वपूर्ण सन्देशहरु सामाजिक ...
-
चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा रक्षा सिंह राणा विजयी
काठमांडौ, मंसिर २८ । चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा रक्षा सिंह राणा विजयी भएकी छिन् । आज भएको निर्देशक समाजको चुनावी अधिवेशनबाट उनी विजयी भएकी हुन् । उनले ४५ भोट ल्याउँदा उनको प्रतिद्धन्द्धी मानिएकी सुचित्रा श्रेष्ठले ४४ भोट प्राप्त गरिन् । यस्तै, अध्यक्ष पदका अन्य उम्मेदवार लक्ष्मण रिजाल र शेखर खनालल...
-
जमैकाकी टोनी एन सिंहले जितिन ‘मिस वर्ल्ड-२०१९’को उपाधि
लण्डन, मंसिर २८ । टोनी एन सिंह यो बर्षको ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । विश्वका १११ मुलुकका सुन्दरीले यो विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए । जसमा, जमैकाकी टोनी एन सिंहले अन्य प्रतिस्पर्धीलाई उछिन्दै लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’को उपाधि ज...
-
ब्यूटी विथ प्रपोजसंगै अनुष्काको बिश्व सुन्दरीको यात्रा टप १२ मा रोकियो
बेलायत, मंसिर २८ । नेपालको प्रतिनिधित्व गर्दै बिश्व सुन्दरी प्रतियोगितामा सहभागी भएकि नेपाली चेलि अनुष्का श्रेष्ठको यात्रा टप १२ मा गएर रोकीएको छ । आज बेलायतको लण्डन शहरमा भएको फाईनल प्रतियोगितामा नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा ब्यूटी विथ प्रपोज’ विधामा अवार्ड हात पार्दै आफुलाई १२ स्थानमा ...
-
अनुष्काले जितिन् मिस वर्ल्ड २०१९ मा ‘मल्टिमिडिया अवार्ड’
लण्डन, मंसिर २६ । मिस वर्ल्ड प्रतियोगिता २०१९ मा अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् । लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् । यो चरण पार गरेर उनी अन्तिम १० मा पुगेपछि यही शनिबार डिसे...
-
राम लिम्बू बने ‘द भ्वाईस अफ नेपाल’ सिजन २ को बिजेता
काठमाडौं, मंसिर २१ । नेपालको चर्चित सांगितिक रियालिटी ‘सो द भ्वाईस अफ नेपाल’ को विजेता राम लिम्बु भएका छन्। टीम प्रमोदमा रहेका उनले भोटिङका आधारमा दी भ्वाइस अफ नेपालको दोस्रो सिजन जितेका हुन्। चार प्रतिस्पर्धी मध्येबाट उनले भोटिंगको आधारमा द भ्वाईस अफ नेपालको टाईटल जित्न सफल भएका हुन्। काठमाडौंको चुच...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 19
- Next Page »



















