काठमाडौं असोज, २३ । पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानसँग ६ विकेटको हार व्यहारेको छ । टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले ईतिहासकै निकै खराब ब्याटिङ गर्यो र, मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो । कप्तान पारस खड्काले पनि आफ्नो कौशल देखाउन सकेन । नेपालको सुरुवात निकै खराब रह्यो । टिमको स्कोर मात...
खेलकुद
-
-
ओमान विरूद्ध नेपालको खराब प्रदर्शन
काठमाडौं असोज, २३। पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानविरुद्ध खराब प्रदर्शन गरेको छ र, मात्र ६४ रनमा अलआउट भएको छ । टस हारेर ब्याटिङ निम्तो पाएको नेपालको सुरुवात निकै खराब रह्यो । मात्र दुई रन जोड्दा ओपनर निशान पाण्डे आउट भए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले २४ रनको साझेदारी गरे ।...
-
बिश्वकप छनोट खेलमा अष्ट्रेलियासंग नेपाल ५ गोलले पराजित
काठमाडौं असोज, २३। विश्वकप छनोटमा नेपालले अष्ट्रेलियासँग फराकिलो हार व्यहारेको छ । बिहीबार अष्ट्रेलियाको जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलियाले जेमी म्याकलारेनको ह्याट्रिकको मदतमा नेपाललाई ५–० गोल गर्दै फराकिलो अन्तरले हराएको थियो । उसले सुरुवाति २३ मिनेटभित्र तीन गोल गरेको थियो । छैटौं मिनेट...
-
नेपाल आयरल्याण्डसँग १३ रनले पराजित
काठमाडौं, असोज, २२ । पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ । जितका लागि नेपालले १४६ रनको लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा १३२ रनसहित अलआउट भयो । ओमानमा जारी प्रतिस्पर्धामा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट...
-
नेपाल र आयरल्यान्ड बिचको खेल जारी आयरल्यान्ड दबाबमा
काठमाडौं असोज, २२। फाइल तस्विर ओमानमा जारी पेन्टाङ्गुलर सिरिज अन्तरगत आयरल्यान्डविरुद्धको खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको छ । एक समय विशाल स्कोरतर्फ लक्ष्यित देखिएको आयरल्यान्डलाई मध्यम अंकमा रोक्न नेपाली बलरहरुले उत्कृष्ट कमब्याक गरे । आयरल्यान्डले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको थियो । नेपालल...
-
नेदरल्यान्ड्स विरुद्ध नेपालको सानदार जित
काठमाडौं असोज, २० । फाईल तस्बिर करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ । ब्याटिङ र बलिङ दुवैमा करण चम्किँदा नेदरल्यान्ड्स ४ विकेटले स्तब्ध बनेको हो । करन केसीको अलराउन्ड प्रदर्शनसँगै नेपालले नेदरल्यान्ड्समाथि सानदार जित हासिल गरेको छ । अन्तिम ओभरमा...
-
महासंघको भलिबल प्रतियोगिताको टाईसिट तथा पत्रकार सम्मेलन सम्पन्न
फुकुओका, जापान अक्टोबर ०६ । "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मुल नाराका साथ आयोजना गरीएको भलिबल प्रतियोगिताको जानकारी एक टाईसिट तथा पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो। नेपालका दुर्गम भेगमा पिछडिएर रहेका लोपउन्मुख जातिको सहयोगार्थ जापानको फुकुओकामा नेपाल आदिबासी जनजाती महासंघ क...
-
टोक्यो ओलिम्पिकमा गर्मी छल्न नक्कली हिउँ पार्ने परीक्षण
जापान सेप्टेम्बर १४ । अनौठो मौसम थिएन, तर सन् २०२० को ओलिम्पिक आयोजकहरूले दर्शकहरूलाई गर्मीबाट बचाउन गरेको एउटा नयाँ प्रविधिको परीक्षण थियो।सी फरेस्ट वाटरवे खेलस्थलको दर्शकदीर्घामा झन्डै तीन सय किलो नक्कली हिउँ छरिएको थियो।यसको उद्देश्य यसले तापक्रम र आद्रता कम गर्न सहयोग गर्छ कि गर्दैन भनेर परीक्षण गर्नु थियो। ...
-
जनजाति महासंघले गर्न लागेको भलीबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
फुकुओका, सेप्टेम्बर 12। जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओका, जापानले यही अक्टोबर १२ तारिक फुकुओकाको हाकातामा आयोजना गर्न गईरहेको पहिलो रनिंग कप भलीबल प्रतियोगिता २०१९ को सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटिले जानकारी गराएको छ । बिश्वभरी छरीएर रहेका जनजातिहरूको सा...
-
टेबल टेनिस रोज्नु मेरो जीवनकै सर्वोत्कृष्ट निर्णय
काठमाण्डौ,भाद्र 20। यतिबेला त मेरो दिमागमा ‘साग’ मात्रै भरिएको छ । म खाने सागको कुरा गरिरहेको छैन है ! ‘साग’ अर्थात्, दक्षिण एसियाली खेलकुद । १३ औं साग आगामी डिसेम्बर महिनाबाट सुरु हुँदैछ । हामी नेपाली खेलाडीहरुका लागि यो ओलम्पिक सरह नै हो । म अहिले यसैको तयारीका लागि कडा अभ्यासमा जुटिरहेकी छु । देशका लागि पदक...














