काठमाडौं , मंसिर, १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । फाइनलमा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण जित्न सफल भयो । टिम काताको शीर्ष दुई स्थानमा रहेका टिमले फाइनल खेलेका थिए । जसमा नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल ...
खेलकुद
-
-
१३औं सागमा तेक्वान्दोको कमल श्रेष्ठले दिलाए नेपाललाई तेस्रो स्वर्ण
काठमाडौं, मंसिर, १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् । उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास...
-
१३ औं सागमा ट्रायथोलनकी सोनीले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण
पोखरा, मंसिर, १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन । पहिलो स्वर्ण सोमबार नै काठमाडौंमा ...
-
१३ औं सागमा मण्डेकाजीले नेपाललाई दिलाए पहिलो स्वर्ण
काठमाडौं मंसिर, १६ । काठमाण्डौँ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ । कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् । मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक पा...
-
सागमा कराँतेकी चञ्चलाले दिलाइन् नेपाललाई पहिलो रजत, स्वर्ण पदक भने पाकिस्तानलाई
काठमाडौं, मंसिर, १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो रजत पदक जितेको छ । कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन् । उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् । तर पाकिस्तानकी साहिदासँग पराजित भइ...
-
१३औं सागमा श्रीलङ्कालाई हराउदै नेपालको महिला भलिबल टिम फाइनलमा
१४ मंसिर, काठमाडौं । नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ । यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको...
-
१३औं साग : माल्दिभ्सलाई हराउँदै भारत महिला भलिबलको फाइनलमा
काठमाडौं, मंसिर, १४ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो। भारतले पहिलो सेट २५-१५ सेटले जित्यो। दोस्रो सेटमा २५-६ को ज...
-
साग छाडेर कतार गइन् तुलसा, सागलाई धोका
काठमांडौ, मंसिर १४ । १३औँ सागको क्याम्पमै रहेकी एथलेटिक्सकी तुलसा खत्री क्याम्पबाटै भागी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको मुखैमा एथलेटिक्सकी एक खेलाडी क्याम्प छाडेर भागेकी छिन् । आइतबार सागको उद्घाटनको दुई दिनअघि तुलसा खत्री सुटुक्क कतार पुगेकी छिन् । विभागीय टोली नेपाल आर्मीमा आबद्ध रहेकी तुलसा...
-
दशरथ रंगशालामा १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग)उद्घाटनको पूर्वअभ्यास
काठमाडौं ,मंसिर १३ । काठमांडौ स्थित दशरथ रंगशालाको कबडहलमा १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग) का महिला र पुरुष भलिबल खेल जारी छ । सार्क राष्ट्रका ८ देश सहभागी उक्त १३औँ दक्षिण एशियाली खेलकूद सम्मेलन (साग) उद्घाटनका लागि दशरथ रङ्गशालामा शुक्रबार पूर्वअभ्यास गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्...
-
मिस वर्ल्ड जिताउन नेपाली चेली अनुष्का श्रेष्ठको अपिल…
बेलायत, मंसिर १३ । बिश्वका बिभिन्न देशका सुन्दरीहरुको प्रतियोगिता आगामी डिसेम्बर बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छिन । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तिब्र तयारीमा जुटिरहेकी श्रेष्ठले विश्वभरी छरिएर रहे...



















