१३औं सागमा कराँतेको महिला टिमबाट नेपाललाई अर्को स्वर्ण

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  520 पटक हेरिएको

काठमाडौं , मंसिर, १६ ।

unn.prixa.net

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । फाइनलमा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण जित्न सफल भयो ।

टिम काताको शीर्ष दुई स्थानमा रहेका टिमले फाइनल खेलेका थिए । जसमा नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल भयो । नेपालकी निर्मला तामाङ, सरु कार्की र संगीता मगरले स्वर्ण जिते । 

निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो ।

रजतमा चित्त बुझाएको पाकिस्तानको २३.३ अंक बनाएको छ ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार