• ब्यूटी विथ प्रपोजसंगै अनुष्काको बिश्व सुन्दरीको यात्रा टप १२ मा रोकियो

    बेलायत, मंसिर २८ । नेपालको प्रतिनिधित्व गर्दै बिश्व सुन्दरी प्रतियोगितामा सहभागी भएकि नेपाली चेलि अनुष्का श्रेष्ठको यात्रा टप १२ मा गएर रोकीएको छ । आज बेलायतको लण्डन शहरमा भएको फाईनल प्रतियोगितामा नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा ब्यूटी विथ प्रपोज’ विधामा अवार्ड हात पार्दै आफुलाई १२ स्थानमा ...

  • एन्फा र एनटिभिबीच प्रत्यक्ष प्रसारणको सम्झौता

    काठमाडौं, मंसिर २७ । सहिद स्मारक ए डिभिजन लिगका सबै खेल यसपटक नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । लिग शनिबार सुरु हुँदैछ । प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौता शुक्रबार नेपाल टेलिभजनका अध्यक्ष महेन्द्र विष्ट र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता...

  • गृहमन्त्री थापाको प्रमुख आतिथ्यमा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न

    काठमाडौं, मंसिर २७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१७९औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १०औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएक...

  • अनुष्काले जितिन् मिस वर्ल्ड २०१९ मा ‘मल्टिमिडिया अवार्ड’

    लण्डन, मंसिर २६ । मिस वर्ल्ड प्रतियोगिता २०१९ मा अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् । लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् ।  यो चरण पार गरेर उनी अन्तिम १० मा पुगेपछि यही शनिबार डिसे...

  • स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं, मंसिर २५ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अन...

  • फुटबलमा स्वर्णसंगै १३ औ साग समापन, १४ औ साग भने पाकिस्तानमा हुने(समापन फोटो)

    काठमाडौं, मंसिर २४ । फुटबलको स्वर्णसँगै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को सुखद समापन गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको भब्य समापन समारोहको मार्चका क्रममा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन् । उनले चार स्वर्णसहित ९ पदक जितेर कीर्तिमान बनाएक...

  • १३औं साग : भुटानलाई हराउँदै नेपालले चुम्यो फुटबलमा स्वर्ण पदक

    काठमाडौं, मंसिर २४। नेपाली राष्ट्रिय यू-२३ फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फको स्वर्ण पदक जितेको छ । १३ औं सागमा नेपालले जितेको यो ५१ औं स्वर्ण हो । नेपाली दर्शकको माया र समर्थन पाएका नेपाली फुटबल खेलाडीले आज दशरथ रङ्गशालामा भएको १३ औँ सागमा भूटानलाई हराउदै दर्शकला...

  • १३औं साग : रंगशालाभित्र फोटो खिच्ने क्रममा प्रहरीद्वारा पत्रकारमाथि कुटपिट

    काठमाडौं, मंसिर २४। १३औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहको दिन रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । रंगशालाबाहिर टिकट मूल्यवृद्धिको विरोधमा सर्वसाधारणको प्रदर्शन चलिरहँदा त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको ह...

  • १३ औं साग : सनिलले जिते स्वर्ण, नेपालको स्वर्ण ५० पुग्यो

    काठमाडौं, मंसिर २४। १३औं दक्षिण एसियाली खेलकुद (साग)को आज अन्तिम दिन बाँकि खेलको प्रतिस्पर्धा भईरहेको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ । मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रम...

  • ग्रेट हिमालय क्रिकेट एकेडेमीको टोली बंगलादेशतर्फ प्रस्थान

    काठमाडौं, मंसिर २४। वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीको यू१९ टोली योङ ट्यालेन्ट नेपाल९ बंगलादेश क्रिकेट प्रतियोगिता खेल्ने सोमबार त्यसतर्फ लागेको छ । खेलाडी र अफिसल गरि १४ सदस्य टोली त्यसतर्फ लागेको हो । बंगलादेश जाने जेएचसिएको टोलीलाई आज काठमाडेशौंमा आर्किड इन्टरनेशनल कलेजका निर्देशक विदुर दा...