• चीनमा जारी अन्तराष्ट्रीय आई॰टी॰एफ़॰खेलमा राप्रपा अध्यक्ष कमल थापाको बिजयी शुरुआत

    चीन, अक्टोबर २७ । राप्रपा अध्यक्ष कमल थापा हाल चीनमा जारी आई॰टी॰एफ़॰सेनजेन अन्तराष्ट्रीय सेनिअर सर्किट खेलमा नेपालको तर्फबाट सहभागी भई खेलिरहेका छन । नेपालको राष्ट्रीय राजनीतिका चतुर खिलाडी समेत रहेका थापा राष्ट्रीय प्रजातंत्र पार्टीका अध्यक्ष समेत हुनुहुनछ । अध्यक्ष थापा राजनीतिमा मात्र नभई खेल प्रति पनि...

  • प्रिय रानि बनिन मिस वल्ड कस्मोपोलाईटन २०१९ का बिजेता

    मलेसिया, अक्टोबर २५ । बिश्वका सुन्दरीहरुको सहभागितामा बिभिन्न किसिमका सुन्दरी प्रतियोगिताहरू भई रहेको हुन्छ । बिगतका दिनमा पनि नेपालको प्रतिनिधित्व गर्दै शृंखला खतिवडा चीनमा भएको मिस वल्डमा सहभागी भएकी थिई । तर पनि हालसम्म नेपालले कुनै पनि मिस वल्डको ताज जित्न सकेको थिएन । त्यस्तै सुन्दरीहरुको मिस ...

  • गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशालाको डीपीआर तयार, अन्तिम सहयोग गर्न सिताराम कट्टेलको अपिल

    चितवन कात्तिक, ६ । २०७२ बैशाख १२ को महाभूकम्प पछी कलाकारीतालाई थाती राखदै राष्ट्र निर्माणमा लागेका सिताराम कट्टेल (धुर्मूस) र कुंजना घिमिरे(सुन्तलि) ले काभ्रेको बस्ती, सिन्धुपाल्चोकको बस्ती र तराईको मुसहर बस्ती ठढाई सकेका धुर्मूस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाक...

  • राष्ट्रीय महिला भलिबल टिमको क्यप्टेनमा अरुणा शाही

    काठमाडौं असोज, २९ । नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तानमा अरुणा शाही चयन भएकी छिन् । नेपाल भलिबल संघले नेपाली महिला टिमको नयाँ कप्तानमा अरुणालाई चयन गरेको हो । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा नेपाली महिला टिम कप्तान विहिन रहेको थियो । भलिबल संघका महासचिब जितेन्द्र बहादुर चन्...

  • नेपाली क्रिकेट टोलीको कप्तानबाट पारसले दिए राजीनामा

    काठमाडौं असोज, २९ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । नेपाली क्रिकेटले भर्खरै निर्वाचित बोर्ड पाएको र अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपालकाे निलम्बन फुकुवाकाे प्रक्रिया अगाडी बढाएकाे दाेस्राे दिन नै कप्तान पारसले कप्तानी छाेडेकाे बताएका छन । नेपाली क्रिकेटका सफल...

  • जनजाति महासंघद्वारा आयोजित पहिलो खुल्ला रनिंग कप भलिबल २०१९ सम्पन्न(भिडियो सहित)

    फुकुओका, अक्टोबर १३ । जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओका, जापानले हिजो अक्टोबर १२ तारिकको दिन फुकुओकाको हाकाता सिमीन सेन्टरमा आयोजित पहिलो रनिंग कप भलीबल प्रतियोगिता २०१९ सफलता पूर्वक सम्पन्न भएको छ । बिश्वभरी छरीएर रहेका जनजातिहरूको साझा संस्था नेपा...

  • खराब ब्याटिङसँगै ओमानसँग हार्‍यो नेपाल

    काठमाडौं असोज, २३ । पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानसँग ६ विकेटको हार व्यहारेको छ । टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले ईतिहासकै निकै खराब ब्याटिङ गर्‍यो र, मात्र ११ ओभरमा ६४ रनमा अलआउट भयो । कप्तान पारस खड्काले पनि आफ्नो कौशल देखाउन सकेन । नेपालको सुरुवात निकै खराब रह्यो । टिमको स्कोर मात...

  • ओमान विरूद्ध नेपालको खराब प्रदर्शन

    काठमाडौं असोज, २३। पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानविरुद्ध खराब प्रदर्शन गरेको छ र, मात्र ६४ रनमा अलआउट भएको छ । टस हारेर ब्याटिङ निम्तो पाएको नेपालको सुरुवात निकै खराब रह्यो । मात्र दुई रन जोड्दा ओपनर निशान पाण्डे आउट भए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले २४ रनको साझेदारी गरे ।...

  • बिश्वकप छनोट खेलमा अष्ट्रेलियासंग नेपाल ५ गोलले पराजित

    काठमाडौं असोज, २३। विश्वकप छनोटमा नेपालले अष्ट्रेलियासँग फराकिलो हार व्यहारेको छ । बिहीबार अष्ट्रेलियाको जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलियाले जेमी म्याकलारेनको ह्याट्रिकको मदतमा नेपाललाई ५–० गोल गर्दै फराकिलो अन्तरले हराएको थियो । उसले सुरुवाति २३ मिनेटभित्र तीन गोल गरेको थियो । छैटौं मिनेट...

  • नेपाल आयरल्याण्डसँग १३ रनले पराजित

    काठमाडौं, असोज, २२ । पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ । जितका लागि नेपालले १४६ रनको लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा १३२ रनसहित अलआउट भयो । ओमानमा जारी प्रतिस्पर्धामा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट...