जापान, जेठ १८ । जापानको फुकुओकामा बस्दै आएका गायक पुरुषोत्तम सिग्देलले भर्खरै मात्र नयाँ लोक गीत सार्बजनिक गरेका छन । बिदेशमा बसेर पनि लोक संगीतलाई माया गर्दै आएका गायक सिग्देलको यो दशौँ एल्बम हो । आफ्नै लय तथा शब्दमा रहेको गीत "खोलिको धएरी" बोलको गीत आफ्नै अफिसियल युबट्युब च्यानलबाट बजारमा सार्वजनिक गरिएको ह...
जापान बिशेष
-
-
जापानमा १६ हजार ६८ जनामा कोरोना संक्रमण देखियो, ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो
जापान,बैशाख २४ । जापानमा बुधबार बिहानसम्म कोरोना भाइरस (कोभिड–१९) बाट थप १२० जनामा संक्रमण देखिएको छ ।योसंगै जापानमा कोरोना संक्रमितको संख्या १६ हजार ६८ जना पुगेको छ।अहिले सम्म ५ हजार २ सय ३८ जना निको भई घर फर्किएका छन् भने हालसम्म ५ सय ७९ जनाले ज्यान गुमाई सकेका छन । एकै दिन १० जनाको निधन भए संगै मृतकको ...
-
जापानमा थप ३ जना नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमित नेपालीको संख्या १० पुग्यो
जापान, बैशाख २२ । जापानका बिभिन्न ठाउँमा रहेका थप ३ जना नेपालीमा कोरोना भाईरस देखिएको छ । संक्रमण पुष्टी हुनेहरुमा खानागावा प्रान्तमा रहेका दुई जना र क्योतो प्रान्तका एक जना रहेको बताईएको छ । खानागावाको योकोहामामा रहेका २ जना श्रीमान श्रीमती भएको तथा क्योतोका एक पुरुष रहेको बुझिएको छ । यो...
-
भिजन अनलाईन न्युजको पहिलो प्रयास कार्यक्रम भिजन संबाद(लाईभ कार्यक्रम)
जापान, बैशाख २० । बिश्व कोरोना महामारीबाट आक्रान्त भईरहेको सन्दर्भमा जापानको फुकुओकामा रहेको बिभिन्न सामाजिक संघसंस्थाहरुको संलग्नतामा जापानको फुकुओकाबाट भिजन अनलाईन न्युजको प्रयासमा कार्यक्रम भिजन संबादको प्रत्यक्ष प्रसारण भिजन एचडि टि.भिबाट गरिएको छ । प्राबिधिक कारण लाईभ कार्यक्रम प्रस्तुत गर्न नसकेकोमा ...
-
जापानको फुकुओका स्थित केईजाई बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुमा देखियो भिषा समस्या (भिडियो अन्तवार्ता)
जापान, बैशाख १९ । बिश्व हाल कोरोना भाईरसको महामारीबाट आक्रान्त भईरहेको अबस्थामा जापानमा बस्ने नेपाली समुदाय पनि त्यसबाट प्रत्यक्ष प्रभाबित बनेको छ । जापानमा पनि यसको प्रभाब अधिकतम नेपाली बिद्यार्थीमा देखिन थालेको छ । कति बिद्यार्थीहरुमा काम नपाउनुको पिडा त छदै छ । त्यसको अलावा पनि अन्य धेरै समस्याहरु नेपा...
-
जापानमा कोरोना भाईरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४६८ पुग्यो, नेपाली सहित ५० बिद्यार्थीहरुको भिषामा समस्या
जापान, बैशाख १९ । जापानमा फेरि अर्का दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । खानागावा केनमा विगत १० वर्षभन्दा लामो समयदेखि बस्दै आएका अर्याल थरका ४८ वर्षिय पुरुषमा संक्रमण देखिएको थियो भने हिजो पुन अर्का दुई नेपालीमा कोरोना भाईरस देखिएको निजका नजिकका ब्यक्तिले जनाएको छ । यस संगै जापानमा कोरोना स...
-
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल जापान सरकारको उत्कृष्ठ बिभुषणबाट बिभुषित हुदैँ
जापान, बैशाख १८ । जापान सरकारद्धारा प्रदान गरिने राष्ट्रिय उत्कृष्ठ बिभुषणबाट नेपाली काग्रेसका नेता रामचन्द्र पौडेल बिभुषित हुने भएको छ । नेता पौडेल जापान सरकारद्धारा प्रदान गरिन लागेको ग्राण्ड कोरडोन अफ दि अर्डर अफ दि राईजिन सन नामको बिभुषणबाट बिभुषित हुन लाग्न् भएको हो । उहाँ जापान सरकारले प्रदान गर्ने ...
-
जापानमा थप २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमित नेपालीको संख्या ६ पुग्यो
जापान, बैशाख १८ । जापानमा फेरि दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै जापानमा कोरोना सक्रमितको सख्या ६ पुगेको छ । टोकियोको इकेबुकुरो स्थित नेपाली रेष्टुरेन्टमा कायर्रत थप २ पुरूषमा संक्रमण देखिएको स्रोतले बताएको छ । उनीहरूको उपचार भइरहेको बताइएको छ । विश्वभर महामारीको रूपमा फैलिरहेक...
-
जापान सरकारद्धारा दिईने १ लाख राहत लिने तरिका र प्रक्रिया सार्वजनिक, सरकारद्धारा जारी फाराम सहित
जापान, बैशाख ९ । नोबेल कोरोना भाईरस (कोभिड–१९) का कारण बिश्व आक्रान्त भईरहेको अबस्थामा जापान पनि त्यसबाट अछुतो हुन सकेन । जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण मंगलबार बिहान सम्म २ सय ७८ जनाको मृत्यु भएको छ भने हालसम्म ११,८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जापानको ७ केनमा आपतकालिन अबस्थाको घोषणा गरे...
-
जापान सरकारले प्रतिब्यक्ति १ लाख राहत घोषणा गर्यो, उक्त राहत पाउन नेपालीले के गर्ने ?
जापान, बैशाख ६ । नोबेल कोरोना भाईरस (कोभिड–१९) का कारण बिश्व आक्रान्त भईरहेको अबस्थामा जापान पनि त्यसबाट अछुतो हुन सकेन । हालसम्म जापानमा पनि नोबेल कोरोना भाईरसका कारण २०३ जनाको निधन भईसकेको छ भने हालसम्म १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । जापानको ७ केनमा आपतकालिन अबस्थाको घोषणा गरेको जापान सरकार...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 58
- Next Page »
















