जापान, पुष ११। जापान सरकारले कोरोना भाइरस रोकथामको लागि सबै देश र क्षेत्रका विदेशीहरूलाई जापानभित्र प्रवेश गर्न प्रतिबन्ध लगाउने भएको छ । बेलायतमा तीव्र गतिमा सर्ने नया कोरोना भाईरसको संक्रमण फैलिएपछि जापान सरकारले यहि डिसेम्बर २८ तारिखबाट जनवरीको अन्त्यसम्म जापान प्रबेश गर्न रोक्ने घोषणा गरेको छ । जापानले अ...
जापान बिशेष
-
-
संक्रमणको जोखिम बढेपछि जापानभर गो टु ट्राभल अभियान स्थगित गर्ने प्रधानमन्त्री सुगाको घोषणा
जापान, मंसिर २९ । जापानमा पछिल्लो समय पुन:कोरोना संक्रमणको जोखिम बढेपछि जापानभर गो टु ट्राभल अभियान स्थगित गर्ने प्रधानमन्त्री योशिहिदे सुगाले घोषणा गरेका छन् । जापानका प्रधानमन्त्री सुगाले डिसेम्बर १४ तारिख प्रधानमन्त्री कार्यालयमा बोल्दै देशव्यापी रुपमा गो टु ट्राभलसँग सम्वन्धित सबै कार्यक्रम डिसेम्बर ...
-
जापानमा शनिवार एकैदिन ३०४१ जनामा कोरोना संक्रमण पुष्टि,२१ जनाको मृत्यु
जापान, मंसिर २७ । जापानमा पछिल्लो २४ घण्टामा थप ३०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर १२ तारिख शनिवार साँझ ८ बजेसम्म एकैदिन जापानभर ३ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । जापानमा कोरोना संक्रमणको यो संख्या अहिलेसम्मकै उच्च हो । आजै टोकियोमा ६२१ जनासहित ओसाक...
-
फेसबुकको म्यासेन्जर, फेसबुक लाईभ र इन्स्ट्राग्रामको म्यासेन्जरमा विश्वभर समस्या
जापान, मंसिर २५ । सामाजिक सञ्जाल कम्पनी फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा विश्वभर समस्या देखिएको छ । यद्यपि अहिलेसम्म फेसबुक वा इन्स्टाग्रामले भने आफ्नो म्यासेन्जरमा के भएको हो भन्ने विषयमा केही अपडेट गराएको छैन । फेसबुकको म्यासेन्जरमा मात्र नभई फेसबुकबाट गरिने लाईभमा समेत समस्या देखिएको छ । डाउनडि...
-
नेफिन जापान कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न,अध्यक्षमा कर्साङ तामाङ चयन
जापान, मंसिर १४ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान कान्तो क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको र पछिल्लो समय जापानमा पनि संक्रमण तिव्र रूपमा फैलिएकोले स्वास्थ्यलाई ध्यानमा राख्दै आईतवार आज नोभेम्बर २९ तारिख एक जुम भर्चुअल माध्यमबाट अधिवेशन तथा नय...
-
जापानमा कोरोना संक्रमण तिब्र शनिबार २६८४ जना संक्रमण पुष्टि, कोरोना संक्रमणबाट १४ जनाको निधन
जापान, मंसिर १३। जापानमा शनिबार थप २६८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नोभेम्बर २८ तारिखको रिपोर्ट अनुसार एकैदिन जापानभर २ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेसमाचारले उल्लेख गरेको छ । राजधानी टोकियोमा मात्र५६१ जना सबैभन्दा बढी संक्रमण पुष्टि भएको छ । जापानमा हालसम्म आन्तरिक ...
-
एसिया प्यासिफिक युवा सम्मेलनको सम्पुर्ण तयारी पुरा, कार्यक्रमको प्रत्यक्ष प्रसारण भिजन अनलाईन न्युजबाट हुने
जापान, मंसिर १२ । गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीले आगामी डिसेम्बर ५ तारिखमा पहिलो बिश्व युवा सम्मेलन गर्ने भएको छ । पहिलो ग्लोबल स्पीच कंटेस्टको आयोजना गरी चर्चामा आएको एनआरएनए अन्तराष्ट्रिय समन्यय परिषद तथा एसिया प्यासिफिक युवा कमिटीले युवा सम्मेलन गर्न लागिएको हो । एसिया प्यासिफ...
-
जापानमा विहिबार थप २५०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमणबाट २९ जनाको निधन
जापान, मंसिर १२ । जापानमा विहिबार थप २५०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज नोभेम्बर २६ तारिख विहिबार साँझ ९ वजेसम्मको रिपोर्टअनुसार एकैदिन जापानभर २ हजार ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । जापानको राजधानी टोकियोमा ४८१ जना संक्रमण पुष्टि भएको छ । जापानमा हालस...
-
बागलुङ समाज जापानले पायो पूर्णता, ९ संरक्षक र २७ जना सल्लाहकार मनोनित
जापान, मंसिर ८ । बागलुङ समाज जापानद्वारा ९ संरक्षक र २७ जना सल्लाहकार मनोनित गरेको छ । यहि नोभेम्बर १५ तारिखका दिन जुम भर्चुअल माध्यमद्वारा सम्पन्न बाग्लुङ्ग समाजको बैठकले २०२०र२२ का लागि ९ जना संरक्षक र २७ जना सल्लाहकारहरू मनोनीत समेत सर्वसम्मत रूपमा चयन गरेको जनाएको छ । संरक्षकमा राजबिन थापा, सिद्धार्थ ...
-
जापानबासी नेपालीमा आत्महत्या दर बढ्दो, नेपाली संघसंस्थासँग सम्पर्कमा रहन एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीको अपिल (भिडियो सहित)
जापान, मंसिर ५ । भिजन अनलाईन न्युजद्धारा आयोजना गर्दै आईरहेको राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रम बिगतका दिन देखि निरन्तर भिजन अनलाईन न्युज र भिजन एच।डि।टि।भिबाट प्रत्येक बिहिबार जापानको फुकुओकाबाट पसारण गर्दै आईरहेको छ । बिश्व भरि छरिएर रहेका युवा तथा देशको समृद्धि, बिकास र परिवर्तन चाहने युवाहरु...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 58
- Next Page »

















