जापान बिशेष – Page 35 – Vision Online News
Monday April 13, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

जापान बिशेष

  • क्युस्यु क्षेत्रिय कार्यसमितिको ७ औँ अधिबेशन सम्पन्न, संयोजकमा अर्जुन थापा सहितको कार्यसमिति सर्बसम्मत चयन

    जापान, जेठ २३ ।  गैर आवासीय नेपाली संघ, जापान क्युस्यु क्षेत्रियका कार्यसमितिको ७ औँ क्षेत्रिय अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । हिजो जुन ५ तारिक फुकुओका शहरमा जारी अधिबेशनले अर्जुन थापाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न गरेको हो । एनआरएनए जापान, क्युस्यु क्षेत्रिय कार्यसमितिको २०...

  • फुकुओकामा हुने “के वान सुपर वेल्टरवेट सुपर फाइट”मा अबिरल घिमिरे (हिमालयन चितुवा)भिड्दै

    जापान, जेठ २१ ।   जापानको नागोयामा बसेर अन्तरराष्ट्रिय रुपमा बक्सिङ्ग खेलमा सामेल हुादै आएका अबिरल घिमिरे हिमालयन चितुवा यस पठक जापानको फुकुओका शहरमा हुने ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । बक्सर खेलाडी अविरल घिमिरेले यस भन्दा अघि पनि जापानको राजधानीमा जारी बक्सिङ्ग खेलमा सहभा...

  • कुमामोतो नेपाली समाजको पहिलो अधिबेशन जुन ६ तारिक, सबैलाई उपस्थित हुन अपिल

     जापान, जेठ २१ ।   जापानमा हाल बिभिन्न संघसंस्थाहरूको महाधिवेशन तथा अधिबेशनको चटारो तिब्र रहेको छ । हाल जापानमा बिभिन्न संघ संस्थाहरूको क्षेत्रीय अधिबेशन चलिरहेको छ । यस्तै सामाजिक काम गर्ने उद्देश्यले जापानको क्यूशु क्षेत्रमा पर्ने कुमामोटो क्षेत्रमा पनि पछिल्लोसमय नेपालीहरूको बाक्लो उपस्थिति रहेको छ । कुमामोतो...

  • एनआरएनए जापान कान्तो क्षेत्रिय कार्यसमितिको ७ औँ अधिबेशन सम्पन्न, संयोजकमा दिपेश खत्रि सर्बसम्मत चयन

    जापान, जेठ १६ ।   गैरआवासीय नेपाली संघ एनआरएनए जापान कान्तो क्षेत्रिय कार्यसमितिको ७औं अधिवेशन सम्पन्न भएको छ । आइतबार टोकियोमा सम्पन्न भएको कान्तो क्षेत्रिय कार्यसमितिको सातौ अधिवेसनबाट संयोजकमा बागलुङ गल्कोटका दिपेश केसी २०२१÷२०२३ कार्यकालका लागि सर्वसहमतिमा चयन भएका छन् । दिपेश केसी संयोजक, शैलेन्द्र खड़...

  • एनआरएन जापानद्धारा हालसम्म ९ हजार २ सय ७३ नामावली प्रमाणित, ३४ जनाको आबेदन बदर

    जापान, जेठ १३।   गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद ९एनआरएनए०जापानले प्रमाणीत सदस्यहरुहरुको नामावली प्रकाशन गरेको छ । प्रकासित नामावली अनुसार हालसम्म ९ हजार २७३जनाको सदस्यता प्रमाणीकरण भएको प्रमाणीकरण समितिले एक बिज्ञप्ति प्रकाशन गरी जनाएको छ । अब ७७० जनाको सदस्यता प्रमाणीकरण हुन बाँकी रहेको पनि ज...

  • नेफिन क्युस्यु क्षेत्रिय अधिबेशन सम्पन्न, अध्यक्षमा राई र सचिबमा सन्तमान शाक्य सहितको नयाँ कार्यसमिति गठन

    फुकुओका जापान, जेठ ८ ।    नेपाल आदिबासी जनजाती महासंघ क्युस्यु क्षेत्रिय कार्यसमितिको तेस्रो अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । आज जुम भर्चुअल माध्यमबाट भएको क्युस्यु क्षेत्रिय कार्यसमितिको तेस्रो अधिबेशनबाट अध्यक्ष रोशन कुमार राईको नेतृत्वमा नयाँ २०२१/०२३ कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा ...

  • म्यानमार सेनाको नियन्त्रणमा रहेको जापनिज पत्रकार हिरोकी किताजुमी रिहा, आजै स्वदेश फर्कदै

    म्यानमार, बैशाख ३१ ।   म्यानमारको सेनाले नियन्त्रणमा लिएका जापानी पत्रकार हिरोकी किताजुमी हिरासतमुक्त भएका छन् । जापानको विदेश मन्त्रालयले जनाएअनुसार उनि जापानको स्थानिय समय अनुसार दिउसो १ बजे हिरासतमुक्त भएको जनाएको छ । जापानी पत्रकार हिरोकी किताजुमीलाइ गत महिना १८ गते म्यानमारको सेनाले नियन्त्रणमा लिएको थ...

  • NRNA निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा मातृभूमिका लागि कोभिड–१९ ब्यवस्थापन तथा सहयोग समिति गठन, सबैमा सहयोग गर्न अपिल

    जापान, बैशाख ३१।   एनआरएनए जापानको पहलमा मातृभूमि नेपालको लागि कोभिड १९ संक्रमणको प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान गठन भएको छ । विश्वव्यापी महामारीको रुपमा बढ्दै गैरहेको कोभिड १९ संक्रमणले नेपालमा पनि महामारीको रुप लिइरहेको सन्दर्भमा संक्रमणको प्रतिकार्य तथा उपचार व्यवस्थापनका लागि सहयोग जुटाउने ...

  • एनआरएनए जापान ओकिनावा क्षेत्रको तेस्रो अधिबेशन जुन १३ मा, लक्षमण ओझाको संयोतकत्वमा निर्वाचन कमिटि गठन

    जापान, ओकिनावा, बैशाख ३० ।  गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापान क्षेत्रीय कार्यसमिति ओकिनावाको तेस्रो अधिवेशन यहि जुन १३ तारिखको दिन गर्ने भएको छ । एनआरएनए, ओकिनावा जापान क्षेत्रीय कार्यसमितिको मे ८ तारिख शनिबार बसेको ओकिनावा तदर्थ समितिको बैठकले २०२१ जुन १३ तारिख तेस्रो अधिवेशन गर्ने निर्णय गरेको हो । एनआ...

  • कोरोना अनुभुति “जापान सरकारद्धारा जारी नियमको पालना र सतर्कता अपनाउन NRNA जापानका उपाध्यक्ष बाँनियाको अपिल”

    जापान, बैशाख ३० । जापानमा पछिल्लो समय नोभेल कोरोना भाईरस कोभिड–१९ को प्रकोप पुन महामारीको रुपमा फैलिएको छ । जापानमा पनि तिब्र गतिमा कोरोना भाईरस बढेको कारण जापान सरकारद्धारा बिभिन्न क्षेत्रमा आपतकालको घोषणा गरेको छ । पछिल्लो समय जापानको फुकुओकामा पनि नेपाली समुदायमा पनि कोरोना संक्रमण देखिएको छ । फुकुओकाका...

    • « Previous Page
    • 1
    • …
    • 33
    • 34
    • 35
    • 36
    • 37
    • …
    • 58
    • Next Page »



लोकप्रिय

    • जापानमा बिनाशकारी ताईफु–१० तथा ताईफु हाईशेन आउदै, सचेत रहन जापान सरकार तथा मौसम बिभागकोे अनुरोध
    • शून्यमा झर्यो काठमाडौंको तापक्रम
    • जापानमा कोरोना संक्रमण जोखिम पुनः बढ्यो, टोक्योमा एकैदिन २२४ जना कोरोना संक्रमण पुष्टि
    • अध्यक्ष प्रचण्डद्धारा राजनितिक प्रतिबेदन प्रस्तुत, नेकपा सचिवालय अर्को बैठक मंसिर ३ गते बस्ने निर्णय
    • प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
    • सिन्धुपालचोक लिदी पहिरोमा बेपत्ता मध्ये हालसम्म १८ जनाको शब फेला अन्यको खोजी कार्य जारी
    • बुटवलमा होम आइसोलेसनमा बसेकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
    • त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त
    • कोरोना संक्रमणबाट नेपालमा थप एक व्यक्तिको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो
    • मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो, प्रधानमन्त्रि ओलिद्वारा अबलोकन

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo