जापान, भदौँ १८ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनका बारेमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले वैधतामाथि प्रश्न उठाउदै पाँचदिन भित्रमा सत्य तथ्य जानकारी पठाउन निर्देशन दिएको छ । अध्यक्ष मण्डलद्धारा गठित निर्वाचन समिक्षा समिति गठनले गत हप्ता निर्वाचन स्वच्छ...
जापान बिशेष
-
-
५० बर्षको उमेरमा स्वर्ण पदक जित्दै जापानी पाराओलम्पिक खेलाडी सुगिउराले बनाईन ऐतिहासिक रेकर्ड
जापान, भदौ १६ । ओलम्पिक खेल सकेर पुन पाराओलम्पिक चलिरहेको छ । जापानमा जारी पाराओलम्पिक २०२० मा जापानको खेलाडीले पाराओलम्पिक खेलाडी सुगिउरा केईकोले अर्को ऐतिहासिक रेकर्ड कायम गरेकी छिन् । सुगिउराले ५० वर्षको उमेरमा स्वर्ण पदक हात पार्दै जापानको सबैभन्दा धेरै उमेरमा स्वर्ण पदक प्राप्त गर्ने पहिलो खेलाडीको रु...
-
जापानमा कायम आपतकाल तत्काल नहट्ने, आपतकाल हटाउन नसकिने स्वास्थ्य मन्त्रि तामुराको भनाई
जापान, भदौ १५ । कोरोना भाईरस कोभिड–१९ को महामारीमा फसेको जापानमा हाल कायम आपतकाल सेप्टेम्बर १२ पछि पनि तत्काल हटाउन सम्भव नहुने स्वास्थ्य मन्त्री तामुरा नोरिहिसाले एक टेलिभिजन कार्यक्रममा बताएका छन् । हाल जापानको ४७ मध्ये २१ मुख्य ठूला प्रान्तहरुमा आपतकाल लगाईएको छ । यस अघि आपतकाल सेप्टेम्बर १२ तारिखसम्म भ...
-
एनआरएनए आईसिसि एसिया प्यासिफिक उपसंयोजक पदमा जापानबाट ददिवल खड्काको उम्मेद्धारी घोषणा(भिडियो सहित)
जापान, भदौँ १४ । हाल गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद आईसिसिको निर्वाचनको तयारी तिब्र रुपमा भईरहेको छ । बिभिन्न देशबाट आईसिसि सदस्य देखि बिभिन्न पदहरुमा उम्मेद्धारी घोषणाहरु पनि भईरहेको सन्दर्भमा जापानबाट आईसिसि एसिया प्यासिफिक उपसंयोजक पदमा ददिवल खड्काले पनि आफ्नो उम्मेद्धारी घोषणा गर्नु...
-
एनआरएनए आईसिसि एसिया प्यासिफिक युवा संयोजकमा पुनः दिपक कंडेलको उम्मेद्धारी घोषणा
जापान, भदौ १४ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसिसि)को एसिया प्यासेफिक युवा संयोजक पदमा दिपक कँडेलले उम्मेदवारी दिने भएका छन् । हाल सोहि पदमा क्रियाशील रहेका कँडेलले एनआरएनए अग्रज अभियन्ताहरुको सल्लाह सुझावलाई मनन गर्दै पुन एकपटक सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ...
-
एनआरएनए जापानको निर्वाचनमा एमआईएस सिस्टमको दुरुपयोग भएको छानबिन समितिको निष्कर्ष(छानबिन प्रतिबेदन सहित)
जापान, भदौँ १३। एनआरएनए जापानको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षद्धारा बिरोध भएपछि शुरु भएको निर्वाचन छानबिनको आज प्रतिबेदन सार्वजनिक गरेको छ । निर्वाचन निश्पक्ष नभएको भन्दै केही समुहले असन्तुष्टी जनाए पछी छानबिनका लागि बनेको समितिले निर्वाचनमा धाँधली भएको निष्कर्ष निकाल्दै त्यसको बारेमा माथिल्ल...
-
एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा टंक गैरेको उम्मेदवारी घोषणा
जापान, भदौ १३ । गैर आवासीय नेपाली संघको स्थापनाकालदेखि नै सक्रिय टंक गैरे एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार एक कार्यक्रमबीच गैरेले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । समाजसेवा जहाँ जसले जस्तो ठाउँबाट गरे पनि हुने तर त्यसलाई संस्थागत रुपमा गर्नुपर्छ भन्ने मान्यता राख्...
-
एनआरएनए जापानको चुनावमा भएको धाँधली अब नेपाल प्रहरीको साईबर क्राइम ब्युरोबाट छानबिन हुने
काठमाडौं, भदौ ३ । गैरआवासीय नेपाली संघ, एनसीसी जापानको चुनावमा भएको धाँधलीको छानबिन गर्न माग गर्दै नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोमा उजुरी परेको छ । एनसीसी जापानका केही पञ्जीकृत सदस्यहरुले आफूहरु मताधिकारबाट बन्चित भएको र आफ्नो नामबाट अरु कसैले आफूलाई थाहा नै नदिर्ई मतदान गरेको भन्दै छानबिनका लागि साइबर क्...
-
फुनेसोद्वारा अनलाईन तिज नृत्य प्रतियोगिता २०२१ आयोजना गर्दै, महिला दीदीबहिनीहरुलाई सहभागी हुन अपिल
जापान, भदौ १ । हरेक वर्ष बिभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएका फ़ूकूओका नेपाल सोसाइटीले यस वर्ष पनि नेपाली महिलाहरुको महान चाड हरितालिका तीज पर्वको अवसरमा जापानमा अनलाइन नृत्य प्रतियोगता आयोजना गरिएको छ । हरेक वर्ष नेपालबाट चर्चित कलाकारहरुको उपस्थितिमा बिशेष तीज कार्यक्रम गरी मनाऊने फुनेसोले बिश्व कोरोन भाई...
-
गुल्मीका एक युवाको जापानमा निधन, जापान मै अन्त्येष्टि गर्ने तयारी
जापान, भदौ १ । जापानमा फेरि अर्को एकजना नेपालीको मृत्यु भएको छ । ओसाकामा कुक भिषामा कार्यरत गुल्मी ज़िल्ला डासिकोट घर भएका ३६ वर्षीय नारायण बहादुर खत्रीको मंगलबार मृत्यु भएको हो । करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र हाल उपचारका क्रममा अस्पतालमै मृत्यु भएको गैर आवासीय...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 58
- Next Page »



















