स्वास्थ्य/जीवन शैली – Page 78 – Vision Online News
Friday April 10, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

स्वास्थ्य/जीवन शैली

  • कोरोना भाईरसको संक्रमणबाट ईरानमा सिरियाकालागि पूर्व राजदुतहुसेनको निधन

    ईरान, फाल्गुण २५ । इरानमा अर्का उच्च अधिकारीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । सिरियाका लागि पूर्वराजदूत ६८ वर्षीय हुसेन सेखोलेस्लमको मृत्यु भएको इरानी सञ्चारमाध्यामले जनाएका छन् । भाइरसको संक्रमण देखिएको दुई दिनपछि बिहीबार उनको मृत्यु भएको थियो । हुसेन इरानमा भाइरसका कारण मृत्यु भएका छैटौं रा...

  • इटलीमा काेराेनाकाे त्रास १ करोड ६० लाख जनामाथि यात्रा प्रतिबन्ध

    काठमाण्डौ, फागुन २५ । इटलीमा काेराेना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्नको लागि एक करोड ६० लाख मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाइएकाे छ । ती मानिसहरुलाई यथास्थानमा बसिरहन भनिएको छ ।  सरकारको आदेशअनुसार लोम्बार्डी र अन्य १४ वटा प्रान्तका मानिसहरुलाई अब यात्रा गर्नका लागि इजाजत लिनुपर्नेछ । मिलान र भेन...

  • चीनमा अर्को दुखद घटनाः क्‍वारेन्टाइनको लागि बनाइएको होटल भत्किँदा ७० जना थुनिए

    बेइजिङ चीन, फागुन २५ । नोबेल कोरोना भाईरसबाट ग्रसित चीनमा फेरि अर्को दुःखद घटना घटेकोम छ । ३० हजारको हाराहारीमा आफ्ना नागरिक गुमाएका चीनमा कोरोना भाईरस ग्रसित नागरिकहरुलाई क्वारेन्टाईनमा राख्न बनाइएको होटल एकाएक भत्कदा कयौँ मात्रामा मानिसहरु पुरिएको छ । चीनको पूर्वी प्रान्त फुजिआनस्थित एउटा होटल भत्किँदा ...

  • कोरोना संक्रमणबाट इरानी सांसदको मृत्यु, ईरानमा मृत्यु हुनेको संख्या १४५ पुग्यो

    तेहरान ईरान, फागुन २५ । इरानमा कोरोना भाइरसको संक्रमणबाट एक सांसदको मृत्यु भएको छ । शनिबार स्थानीय टेलिभिजनले जनाए अनुसार  फतेमेह रहबरको मृत्यु भएको हो । ५५ वर्षीया रहबर कोरोना संक्रमित थिइन् । कन्जरभेटिभ तर्फको सांसद रहबर तेहरानबाट निर्वाचित थिइन् । यससँगै उनी कोरोनाबाट मृत्यु हुने दोस्रो इरानी सांसद हुन्...

  • NRNA जापान, क्युशु क्षेत्रीय कार्यसमितिद्वारा नेपाली समुदायलाई लक्षित गर्दै मास्क बितरण शुरू

    फुकुओका जापान, फागुन २४ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण बिश्व त्रसित भईरहेको छ । बिश्वमा कोरोना भाईरस संक्रमितको संख्या मात्र १ लाख कटीसकेको छ भने हालसम्म ३ हजार ५ सय ११ जनाले ज्यान गुमाईसकेको छ । पछिल्लो समय चीन बाहेक इटली, ईरान र दक्षिण कोरियामा ब्यापक रूपमा फैलिएको कोरोना भाईरस जापानको...

  • कोरोना संक्रमितको संख्या १ लाख कट्यो, ईटलीमा थप ४९ जनाको ज्यान गयो(तथ्याङ्क सहित)

    काठमाण्डौँ, फागुन २४ । var bannersnack_embed = {"hash":"btni49n14","width":900,"height":100,"t":1583399113,"userId":29875171,"responsive":true,"type":"html5"}; चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण हाल बिश्व त्रसित रहेको छ । उक्त भाईरसका कारण दिनप्रति दिन मर्नेको संख्यामा उल्लेख्य बृद्धि ...

  • कोरोना भाइरसका कारण सीमाका सबै नाकामा निगरानी बढाउन गृहमन्त्री थापाको निर्देशन (निर्णयसहित)

    काठमाडौँ, फागुन २३ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारण सिमाका सबै नाकामा निगरानी बढाउन निर्देशन दिएका छन् । शुक्रबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले  यस्तो बताएका हुन् । उनले कोरोना भाइरसको त्रास फैलिएको बेला बजारमा दैनिक उपभोग्य वस्तुको ...

  • जापानबाट कोरिया हुँदै नेपाल आएका युवालाई ज्वरो, कोरोनाको आशंकामा डाक्टरहरुको निगरानीमा

    सुर्खेत, फागुन २३ । काठमाडौँबाट सुर्खेत आएका एक युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवामा १००‍‌ दशमवल ५ डिग्री सेल्सियस ज्वरो देखिएको हो । जापानबाट कोरिया हुँदै ती युवा नेपाल आइपुगेको बताइएको छ । उनलाई प्रदेश अस्पताल का...

  • ईरानमा कोरोनाका कारण मर्नेको संख्या १०७ पुग्यो, ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा

    ईरान, फागुन २३ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण बिश्व आतंकीत बनिरहेको छ । पछिल्लो समय चीनमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या कम भईरहेको छ तर यस भाईरसले अन्य मुलुकलाई भने आतंकीत बनाईरहेको छ । हाल चीन पछि कोरोना भाईरसको सक्रमण दक्षिण कोरिया, ईटली र ईरानमा बढी फैलिएको छ । ईरानमो हाल...

  • ईटलीमा हिजो एकै दिन कोरोना भाईरसका कारण ४१ जनाको निधन, निधन हुनेको संख्या १४८ पुग्यो

    ईटली, फागुन २३ । var bannersnack_embed = {"hash":"btni49n14","width":900,"height":100,"t":1583399113,"userId":29875171,"responsive":true,"type":"html5"}; चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण हाल बिश्व त्रसित रहेको छ । उक्त भाईरसका कारण दिनप्रति दिन मर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको पाई...

    • « Previous Page
    • 1
    • …
    • 76
    • 77
    • 78
    • 79
    • 80
    • …
    • 89
    • Next Page »



लोकप्रिय

    • जापानमा बिनाशकारी ताईफु–१० तथा ताईफु हाईशेन आउदै, सचेत रहन जापान सरकार तथा मौसम बिभागकोे अनुरोध
    • त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त
    • मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो, प्रधानमन्त्रि ओलिद्वारा अबलोकन
    • बुटवलमा होम आइसोलेसनमा बसेकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
    • क्रिकेट रङ्गशालाको लागि हेटौंडा उपमहानगरपालिकाको ३० लाख आर्थिक सहयोग
    • प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
    • सिसिटिभि फुटेजको आधारमा सितापाईलामा युवती माथि एसिड प्रहार गर्ने दुई युवा डल्लुबाट पक्राउ
    • प्रतिनिधि सभा विघटन गर्न नमिल्ने पूर्व सभामुख नेम्वाङको भनाइ पुग्यो इजलासमा
    • दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो
    • के.पि ओलीको असंवैधानिक कदम विरुद्ध बिपक्षि दल नेपाली कांग्रेस सडकमा उत्रियो

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo