काठमाडौं, चैत १९ । सरकारले नेपाल भ्रमण वर्ष २०२० अन्ततः औपचारिक रुपमा स्थगित गरेको छ । सरकारले यस अघि अप्रिलसम्मका लागि मात्र स्थगित गरेको नेपाल भ्रमणलाई औपचारिक रुपमा नै स्थगित गरेको हो । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केद...
स्वास्थ्य/जीवन शैली
-
-
कोरोना नियन्त्रणको लागि पूर्व राजा ज्ञानेन्द्रद्धारा कोरोना आपतकालिन कोषमा २ करोड सहयोग गर्ने घोषणा
काठमाडौं, चैत १९। पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै सरकारले बनाएको राहतकोषमा २ करोड सहयोगको घोषणा गर्दै भनेका छन्, ‘दुःख कष्ट र आपत विपदको यो घडीमा सबैक...
-
अमेरिकामा कोरोना संक्रमणबाट मर्नेको संख्या तीन हजार नाघ्यो, २ लाखको ज्यान जानसक्ने बिशेषज्ञको चेतावनी
एजेन्सी, चैत १८ । कोरोना भाइरसको शुरुवात चीनको वुहान शहरबाट भएको थियो। जहाँ गत साल डिसेम्बरमा कोरोना भाइरसको पहिलो केस पत्ता लागेको थियो। बिश्व अहिले कोरोनाको चपेटामा परेको छ । विश्वभरमा कोरोना भाइरसबाट अहिलेसम्म ३७ हजार आठ सय १५ मानिसले ज्यान गुमाइसकेका छन्। यसबाट संक्रमित मानिसको संख्या पनि चुलिँ...
-
इटालीमा कोरोना भाइरसका कारण ६३ चिकित्सक सहित ११ हजार ५ सय ९१ जनाको निधन
इटली, चैत १७। नोबेल कोरोना भाईरस (कोभिड-१९) संक्रमणले महामारीको रूप लिदा हाल बिश्व आक्रान्त छ । न यसको रोकथाम र निर्मूल पार्न कुनै देशको ताकत नै छ , न औषधि नै बनेको छ । हाल बिश्वको अन्य देशको तुलनामा सबै भन्दा बढी इटली, अमेरिका , स्पेन र चीन पिडीत भएका छन । संक्रमित मुकुलको तुलनामा सबै भन्दा बढी इटलीका ना...
-
बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा निधन भएका ब्यक्तिमा कोरोना संक्रमण नरहेको पुष्टि
बुटवल, चैत १७ । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । var bannersnack_embed = {"hash":"btni49n14",...
-
कोरोना महामारीका कारण टोकियो ओलम्पिक एक बर्ष पछी सर्यो, खेल २०२१ को जुलाईमा हुने
काठमाडौं, चैत १७ । जापानको टोकियोमा यसै वर्ष हुने भनिएको ओलम्पिक २०२० खेलकुद प्रतियोगिता कोरोना भाईरस(कोभिड-१९)को महामारीका कारण एक वर्ष पछि सरेको छ । चीनको वुहानबाट बिश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाईरसले बिश्वलाई त्रसित बनाईरहेको र हजारौको संख्यामा मानिसहरूको ज्यान लिईरहेको अबस्थामा जापानमा पनि स...
-
जापानका चर्चित हास्यकलाकार केन शिमुराको कोरोना सङ्क्रमणबाट निधन
जापान, चैत १७ । कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित भएका जापानका कमेडियन केन शिमुराको निधन भएको छ । मार्च १७ तारिकको दिनबाट शरिर सिथिल हुने, थकित हुने जस्ता लक्षण देखिए पछि अस्पताल भर्ना भएका शिमुरामामा अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएका शिमुरामामा केहि दिन पछि ज्वरो र श्वासप्रश्वासमा समेत सम...
-
कोरोना महामारीका कारण उत्पन्न आर्थिक संकट पूर्ति गर्न सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १३ अर्ब ऋण लिने
काठमांडौ, चैत १६ । सरकारले कोरोनाका कारण उत्पन्न संकटसँग जुध्नका लागि हुनसक्ने आर्थिक संकटलाई पूर्ति गर्न अन्तर्राष्ट्रिय सहायता परिचालनमा बढी ध्यान दिने रणनीति लिएको छ। राजश्व धेरै उठ्ने गाडीको आयात र मदिरा आयातमा झन कडाइ गरेको सरकारले सहायतातिर जोड दिने रणनीति लिएको हो। कोरोना महामारीको प्रत्यक्ष असर देश...
-
कोरोनाको कहर; नेपालमा थप ८ दिन लकडाउन गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, चैत १६ । सरकारले पुनः ८ दिन लकडाउन थप्ने गर्ने निर्णय गरेको छ। चैत १६ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन थप्ने निर्णय गरेको हो। नेपालमा कोरोना संक्रमणका नया संक्रमित थपीएपछी त्रासमा रहेका नेपाली र कोरोना संक्रमणको तीव्रतालाई ध्यानमा राख्दै लक डाउनको समयसीमा थप गर्ने निर्णय गरेको हो । ...
-
कोरोना संक्रमणका कारण देशको अर्थतन्त्र ध्वस्त भएको भन्दै जर्मनका अर्थमन्त्रिले गरे आत्महत्या
जर्मन, चैत १६ । चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरस संक्रमणले हाल बिश्वको अर्थतन्त्रलाई चुनौती दिईरहेको छ । पछिल्लो समय यूरोपेली देशमा कोरोना संक्रमणले महामारीको रूप लिईरहेको छ । यस्तै यूराेपेली देश जर्मनीका एक मन्त्रीले काेराेना भाइरसका कारण मुलुककाे अर्थतन्त्र तहसनहस बनाएको भन्दै आत्महत्या गरेका छन...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 89
- Next Page »



















