काठमाण्डौँ असोज, २४ । २०७२ साल बैशाख १२ गतेको दिन आएको ७.५ रेक्टर स्केलको बिनाशकारी भूकम्पबाट क्षतबिक्षत भएको निजि आवास, बिद्यालय, सार्वजनिक भवन , सम्पदाहरु र बिद्यालयको पुनर्निर्माण भईरहेको अवस्था छ । विभिन्न दातृनिकायहरुको सहयोगमा पुननिर्माण भईरहेको नेपालको भूकम्प पश्चातको पुननिर्माण हालसमम जारी रहेको छ । ...
शिक्षा
-
-
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
काठमाडौं असोज, १७। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन । बालुवाटार स्रोतका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनाको नामावलीमा डा. भगवान कोइराला, डा...
-
विद्यालय पुनर्निर्माणमा नर्बे सरकारको आर्थिक सहयोग
काठमान्डौ असोज, १५ । २०७२ बैशाख १२ गते गएको ७.५ रेक्टरस्केलको महाभूकम्पबाट क्षतबिक्षत भएको नेपालको निजी आवास, बिध्यालय भवन, पुरातात्विक संरचना तथा सरकारी भवनहरुको पुनर्निर्माण हालसम्म पनि सकिएको छैन । भूकम्प पछीको क्षति र तत्पश्चातको पुनर्निर्माणको लागी नेपाल सरकारले अन्तराष्ट्रीय समुदायसंग सहयोग मागदई आर्थिक सम्म...
-
हे दैव ! कति असुरक्षित चेली ?–राधा पोखरेल
काठमाडौं असोज, १४ । हे दैव ! कति असुरक्षित चेली ? डर निर्धा र निर्धनको होइन, डर त यहाँ शिक्षित र सम्पन्नताको खोल ओड्ने हरुको रहेछ । एकातिर यही पृथ्वीका मान्छे ज्ञान र विज्ञानको प्रयोग गरी पृथ्वीबाट अर्को ग्रहमा बसाइँ सर्ने तयारी गरिरहेका छन् । पृथ्वीकै अर्को कुनाका मान्छे बलत्कारमा उत्रिने, बोक्सीको नाममा...
-
पुनर्निर्माण सम्पन्न गोलाभज्याङ प्रा.बि को भवन भीम ढुङ्गानाद्धारा स्थानीयलाई हस्तान्तरण
धादिंग असोज, १२ । प्रदेश नम्बर ३ स्थित धादिंग जिल्लाको सदरमुकाम नजिक निलकण्ठ नगरपालिका वडा न ११ साबिकको ज्यामरूङ-८ स्थित गोलाभज्याङमा अवस्थित गोलाभज्याङ प्रा. बि. को पुनर्निर्माण सम्पन्न गरी आज एक बिशेष कार्यक्रम गरी स्थानीय तथा बिधालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । नगरपालिकाका मेअर भीम ढुङगानाको प्रमुख ...
-
पुनःनिर्माणका पूर्व ईन्जिनियर बिनोद नेपालको अमेरिकामा निधन
बाटोन, अमेरिका सेप्टेम्बर २८ । राष्ट्रिय पुननिर्माण प्राधिकरण , निजि आवास पुनर्निर्माण आयोजना , केन्द्रिय आयोजना कार्यान्वयन इकाईमा लामो समय भूकम्प ईन्जिनीयरको रुपमा काम गरेका ईन्जिनियर बिनोद नेपालको अमेरिकाको बाटोन रग लोउईसियनामा बाटो क्रस गर्ने क्रममा गाडिको ठक्करबाट घाईते भएका थिए । घाईते भएका ई. बिनोद नेप...
-
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरि नियुक्त ।
काठमांडौ भाद्र २७। राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका तीन जनाको नाम सिफारिस भएको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। शिक्षा मन्त्रालयका अनुसार समितिले एक नम्बरमा प्रा.डा. सुरेन्द्र शेरचन, दुई नम्बरमा प्रा.डा. शम्भुकुमार पहारी र तीन नम्बरम...
-
निलकण्ठ क्याम्पस अध्यक्षमा पुन: रामनाथ अधिकारी
धादिङ भाद्र २०। धादिङबेसी सदरमुकाम स्थित निलकण्ठ बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा पुन: रामनाथ अधिकारी सर्बसम्मत चयन भएका छन् । जिल्लाकै सबै भन्दा उत्कृष्ट क्याम्पसको रुपमा परिचित यस क्याम्पसको आगामी ४ बर्षको लागि नेपाली काँग्रेसका पुर्व सभापति समेत रहेका अधिकारी सर्वसहमतिमा पुन: अध्यक्ष चयन भएका हुन् ।...
-
सर्वोच्चले रोक्यो एमबीबीसको प्रवेश परीक्षा
काठमाडौं भाद्र २०। सर्वोच्च अदालतले भदौ २१ गते शनिबार सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गत चितिक्सा शास्त्र अध्ययन संस्थानको एमबीबीएसको प्रवेश परीक्षा रोक्न अन्तरकालीन आदेश दिएको छ । प्रवेश परीक्षा दिने तयारी गरेका विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजला...
-
वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार
वीरगञ्ज भदौ, २० । वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत छपकैया-३ निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि एसिड प्रहार गरेका थिए । गल...
















