सर्वोच्चले रोक्यो एमबीबीसको प्रवेश परीक्षा

Education

  भिजन अनलाईन न्यूज संवाददाता प्रकाशित:  508 पटक हेरिएको

काठमाडौं भाद्र २०। सर्वोच्च अदालतले  भदौ २१ गते शनिबार सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गत चितिक्सा शास्त्र अध्ययन संस्थानको एमबीबीएसको प्रवेश परीक्षा रोक्न अन्तरकालीन आदेश दिएको छ ।

प्रवेश परीक्षा दिने तयारी गरेका विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले यस विषयमा दुबै पक्षसँग छलफल गर्न आवश्यक भएको भन्दै परीक्षा सञ्चालन नगरी यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार