काठमाडौं, भदौ २२ । आज १७ औँ निजामती सेवा दिवस । कोरोना महामारीकाबिच सरकारले सामान्य कार्यक्रम गरेर मनाएको छ । सरकारले प्रत्येक बर्ष निजामति दिवसको दिन देश र जनताको सेवामा तल्लिन ईमान्दार कर्मचारीलाई प्रत्येक बर्ष निजामति पुरस्कारबाट सम्मान गर्दै आईरहेको छ । यसै अवसरमा यस बर्ष पनि सरकारले ४० जना कर्मचारील...
अर्थ
-
-
काँकडभिट्टा–इनरूवा रेलमार्गमा भ्रष्टाचार भएको भन्दै कांग्रेस कार्यकर्ताको माईतीघरमा प्रदर्शन
काठमाण्डौँ, भदौ २१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काँकडभिट्टा–इनरूवा रेलमार्ग निर्माणमा भ्रष्टाचार भएको भन्दै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। चरम भ्रष्टाचार हुँदा पनि सरकार र सरोकारवाला निकाय मौन रहेकोले छानबिनका लागि दबाब दिन सामाजिक दूरी कायम राखेर प्रदर्शन गरिएको कांग्रेस नेता रञ्जित कर्णले ज...
-
अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजिनामा दिदै भने जग बसाएको छु निरन्तरता दिनुहोला
काठमाडौं, भदौ १९ । अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफ...
-
जापानको फुजुरेबायो इंकले २ करोड ८० लाख मूल्यको कोभिड–१९ परिक्षण किट नेपाल पठायो
जापान, भदौ १८ । जापानको चिकत्सकिय उपकरण निर्माता कम्पनी फुजुरेबायो इंकले कोभिड–१९ परिक्षण किट नेपाल सरकारलाई उपलब्ध गराएको छ । उक्त परिक्षण किट कोभिड–१९ परिक्षणका लागि अत्यन्तै सहज र प्रभावकारी मानिएको र नेपाल सरकार र फुजुरेबायो इंक बिचको सहमति अनुसार हाललाई ७ हजार पिस एन्टिजेन किट निःशुल्क नेपाल पठाएको छ...
-
मोरङकी सज्जा चौलागाईं नेपाल आइडल सिजन ३ की विजेता बनिन
काठमाडौँ, भदौ १२ । मोरङकी सज्जा चौलागाईं नेपाल आइडल सिजन ३ की विजेता बनेकी छन् । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने । ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् । नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन...
-
नेपाल सरकारको निर्णयानुसार सेप्टेम्बर २, १६ र ३० तारिख काठमाण्डौँ–नारिता–काठमाडौ सर्तसहितको नियमित उडान हुने
जापान, भदौ १२ । बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको सन्दर्भमा नेपाल सरकारले बिभिन्न देशमा अलपत्रमा परेका नेपालीहरको उद्धारको लागि बिभिन्न चरणको उद्धार उडानहरु गरिरहेको छ । सोही क्रममा जापानको नारिता–काठमाण्डौँ चार्टर उडान पनि भईरहेको छ । अबको सेप्टेम्बर महिनाको लागि पनि नारिता–काठमाण्डौँ चार्टर उडान त...
-
आजबाट पाँचौँ चरणको उद्धार उडान हुने, यस्ता छन् उडान तालिका
काठमाडौँ , भदौ ९। विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो । कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडा...
-
भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खुला, शर्तसहित नियमित उडान गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, भदौ ५ । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्...
-
गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओ(IHNO) द्वारा वितरण गरिने छात्रवृद्धिको फारम खुल्यो
जापान, भाद्र ४ । गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओ(IHNO) भन्ने जापनिज संस्थाले नेपाली बिधार्थीलाई वितरण गर्ने छात्रवृत्तिका लागि यहि अगस्ट २० तारिखबाट आवेदन खुल्ला गरिने भएको छ ।आवेदन सेप्टेम्बर १६ सम्ममा आईएचएनओ(IHNO)को ठेगनामा पोष्ट गरीसकेको हुनुपर्ने छ। उक्त छात्रवृत्तीको लागि...
-
कोरोना नियन्त्रणको लागि उच्चस्तरीय संयन्त्र कै आबश्यकता, पर्यटन मजदुरलाई तत्काल राहतको ब्यबस्था हुनुपर्ने : कमल सापकोटा (भिडियोसहित)
काठमाण्डौँ, भाद्र १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा उद्योग ब्यबसायी बिशेष कमिटिका अध्यक्ष तथा सफल पर्यटन ब्यबसायी कमल सापकोटाले वर्तमान सरकार आफ्नै गतिमा पार्टीको निति निर्देशन, बिधि भन्दा बाहिरबाट आफुखुसी चलेकोले पार्टी भित्र बिबिाद सृजना भएको बताएका छन । पार्टीका अध्यक्ष क. प्रचण्...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 46
- Next Page »

















