• प्रधानमन्त्रीद्वारा नेपाललाई ‘स्पुतनिक–भी’ उपलब्ध गराउन रुस सरकारलाई आग्रह

    काठमाण्डौँ, बैशाख १७ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गर्नुभएको छ । नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो...

  • उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा, सार्वजनिक र निजि यातायात पनि बन्द

    काठमाडौं, वैशाख १३ ।   काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । सोमबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । वैशाख १६ गतेदेखि सार्वजन...

  • सिसिएमसीको सिफारिसमा पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

    काठमाडौं, वैशाख १२ ।   सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । भौतिक रुपमा उपस्थित...

  • एनआरएनएद्वारा १० अर्ब को एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना

    काठमांडौ, बैशाख ७ ।  गैरआवासीय नेपाली संघको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ । विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरिएको हो । १० अर्ब अधिकृत पूँजी राखेर दर्ता यो कम्पनीमा पाँच प्रतिशत नेपाल सरकारको पनि लगानी रहनेछ । फण्ड स्थापनाको औपचारिक घोषण...

  • धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली

    लन्डन, चैत्र १६ ।   बेलायतका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेका छन् । टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ । ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती लेडी प्याट स्वीनफेन छन् । उक्...

  • ट्याक्सी चालकद्धारा पठाओ चालक पिटिए, कम्पनीको ज्याकेट र ट्राउजर लगाउन प्रतिबन्ध

    काठमाडौं, चैत्र १०। अफलाइन ट्रिप गरेको तथा कम्पनीको प्रोटेक्टिभ गेयर (ज्याकेट र ट्राउजर) का कारण असुरक्षा बढेको भन्दै पठाओ राइडरलाई प्रोटेक्टिभ गेयर लगाउन प्रतिबन्ध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबारदेखि लागू हुनेगरी यस्तो निर्णय गरेको हो । सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कम...

  • चीन सरकारद्वारा थप ३ लाख डोज कोभिड-१९ विरूद्धको खोप उपलब्ध गराउने

     काठमाडौं, फागुन १७ ।    चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् । सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्&...

  • एनआरएनए जापानले फेब्रुअरी २५ देखी अप्रिल २५ सम्म नयाँ सदस्यता आबेदन खुल्ला गर्यो

    जापान, फागुन १२।    गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानले यहि फेब्रुअरी २५ देखी अप्रिल २५ सम्म नयाँ सदस्यता आबेदन खुल्ला गर्ने भएको छ । एनआरएनए जापानले आउदो २०२१/२०२३ कार्यकालको लागी नयाँ सदस्यता आबेदन भोली फेब्रुवरी २५ गतेदेखी खुल्ला गर्ने एनआरएनए,जापानका महासचिव जनक बिक्रम शाहीले ...

  • भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, केन्द्रद्वारा छानबिन समिति गठन

    युएइ फागुन ८ ।    अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा संचालित उद्धार तथा राहत परियोजनामा भ्रस्टाचार गरेको आरोपमा गैर आवासीय नेपाली संघ युएइका अध्यक्ष प्रकाश कोइराला र द्वितीय उपाध्यक्ष पासाङ्ग शेर्पालाई एनसीसी यूएईको बहुमतले निलम्बन गरेको छ। शुक्रबार बसेको एनसीसी यूएईको कार्यसमिति बैठकले प्रथम ...

  • प्रधानमन्त्रीद्धारा बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास

    बुटवल, फागुन १।   प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास गरेका छन् । शनिबार अपराह्न प्रधानमन्त्री ओलीले बुटबलमा लुम्बिनी केबलकारको शिलान्यास गरेका हुन् । रुपन्देहीको बुटबल उपमहानगरपालिका ३ को बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म केवलकार निर्माण हुनेछ । तीन किलोम...