काठमांडौ, चैत १६ । सरकारले कोरोनाका कारण उत्पन्न संकटसँग जुध्नका लागि हुनसक्ने आर्थिक संकटलाई पूर्ति गर्न अन्तर्राष्ट्रिय सहायता परिचालनमा बढी ध्यान दिने रणनीति लिएको छ। राजश्व धेरै उठ्ने गाडीको आयात र मदिरा आयातमा झन कडाइ गरेको सरकारले सहायतातिर जोड दिने रणनीति लिएको हो। कोरोना महामारीको प्रत्यक्ष असर देश...
बिजनेस
-
-
कोरोना संक्रमणका कारण देशको अर्थतन्त्र ध्वस्त भएको भन्दै जर्मनका अर्थमन्त्रिले गरे आत्महत्या
जर्मन, चैत १६ । चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरस संक्रमणले हाल बिश्वको अर्थतन्त्रलाई चुनौती दिईरहेको छ । पछिल्लो समय यूरोपेली देशमा कोरोना संक्रमणले महामारीको रूप लिईरहेको छ । यस्तै यूराेपेली देश जर्मनीका एक मन्त्रीले काेराेना भाइरसका कारण मुलुककाे अर्थतन्त्र तहसनहस बनाएको भन्दै आत्महत्या गरेका छन...
-
आपूर्ति सहज बनाउन वडाध्यक्षको संयोजकत्वमा समिति, एकरुपतामा राहत प्याकेज देशैभरि बितरण गर्ने गृहको निर्णय
काठमांडौ, चैत १६ । फाईल तस्वीर आज नेपाल सरकार तथा गृहमन्त्रिज्यूको अध्यक्षतामा नेपालको आपूर्ति तथा बितरण सहजता सम्बन्धि बिषयमा बैठक बसी छलफल भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । कोरोना संक्रमणका कारण बिश्व नै आक्रान्त भईरहेको र नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेकोले नेपाली जनतामा परेको समस्यालाई मध्यनजर ...
-
अत्यावश्यक पीपीई लगायत स्वास्थ्य सामाग्री लिएर नेपाल एयरलायन्सको जहाज काठमाण्डौँ आईपुग्यो
काठमाडौं, चैत १६ । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि अत्यावश्यक मेडिकल सामग्रीहरु लिएर नेपाल एयरलाइन्सको वाईडबडीजहाज काठमाडौं आइपुगेको छ । बिश्व कोरोना भाईरसको संक्रमणबाट ग्रस्त रहेको अबस्थामा नेपालमा पनि कोरोना संक्रमण बढ्दै जाँदा सो को नियन्त्रण तथा उपचारको लागि आवश्यक स्वास्थ्य सामाग्री लिन हिज...
-
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलमा रिचार्ज गरे बराबर बोनस थप्न निर्देशन, सापटीको सीमा पनि बढ्ने
काठमाडौं, चैत १२ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज बराबरकै बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएको छ । प्राधिकरणको सञ्चालक समिति बैठकले मुलुक लकडाउन भएको अवस्थामा ग्राहकलाई घर बाहिर जान र रिचार्ज किन्न समस्या हुने भन्दै ‘टप अप’ गरिने ब्यालेन्स बराबरकै बोनस थप्न निर्देशन द...
-
नेपाल पूर्ण रूपमा लकडाउन, भोलिदेखि एकसाता घर बाहिर ननिस्कन सरकारको आदेश
काठमाण्डौ, चैत १० । मङ्गलबारदेखि नेपाल लकडाउन हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देश लकडाउन गर्ने निर्णय गरेको हो । मङ्गलबारदेखि सबै नागरिक घरभित्र बस्नुपर्नेछ । सुरक्षा निकाय र एम्बुलेन्स बाहेक अरु गाडी चल्न नपाउने भौतिक पूर्वाधार तथा यातायात मन...
-
नेपाल सरकारले गठन गरेको आपतकालीन राहत कोषमा (एनआरएनए) को १ करोड सहयोग
काठमाण्डौँ, चैत ९ । चीनको बुहानबाट बिश्वभरि फैलिएको नोबेल कोरोना कोभिड–१९ भाईरस नियन्त्रणको लागि आज बसेको मन्त्रिपरिषदको बैठकले आपतकालिन राहत कोष नै खडा गरेको छ । नेपाल कोरोना संक्रमणको ग्रिन जोनमा परेको अबस्थामा नेपाल सरकारको यो निर्णय स्वागत योग्य रहेको छ । नेपाल सरकारको आजको निर्णयबाट खडा गरिएको आपतकालि...
-
भोलिदेखि भारत र चीनतर्फको सीमा नाकामा यात्रु आवागमन बन्द, नेपाल एक हप्ता पूर्ण लकडाउनमा
काठमाडौं, चैत ९ । चीनको वुहानबाट बिश्वभरि फैलीएको नोबेल कोरोना भाईरस नियंत्रण तथा रोकथामको लागि सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भोलि चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै अन्तर्राष्ट्रिय नाकाबा...
-
कोरोनाको त्रास : नेपाल आएका दुई अर्न्तराष्ट्रिय विमान आकाशबाटै फकाईयो
काठमाडौं, चैत ८ । हङकङबाट काठमाडौ आइरहेका दुईवटा विमान आकाशबाटै फर्काइएको छ । अध्यागमन विभागले विमानमा आएका यात्रुहरुको संख्या विवरण हेरेपछि उनीहरुलाई आकाशबाटै फकाईएको हो । अध्यागमन विभागका प्रमुख इश्वराज पौडेलले आकाशबाट विमान फिर्ता गरिएको पुष्टि गरेपनि विमानमा आएका नागरिक कुन मुलुका थिए भन्ने जानकारी ...
-
सरकारले आउँदो १० गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगायो
काठमाण्डाै, चैत ७ । सरकारले आउँदो १० गतेदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । प्रधानमनत्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै यस्तो जानकारी गराउनुभएको हो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने जानकारी दिनुभयो । ...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 30
- Next Page »



















