काठमांडौ, मंसिर २० । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीकी गौरिका सिंहले व्यक्तिगत दोस्रो स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भ...
अन्तर्राष्ट्रिय
-
-
१३ औं साग अन्तर्गत नेपालले माल्दिभ्सलाई ८४ रनले हरायो
काठमांडौ, मंसिर २० । १३ औं साग अन्तरगत टि–२० क्रिकेट म्याचमा नेपालले माल्दिभ्समाथि ८४ रनको सहज जित हात पारेको छ । पहिलो ब्याटिङ गरेको नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले २० ओभर खेल्दै ६ विकेट क्षतिमा ७९ रन मात्रै जोड्न सक्यो । नेपालका लागि तीन स्पिनरहरुले आपसमा ५ विकेट बाँड...
-
चौधरी ग्रुपले वाइवाइ चाउचाउको उत्पादन काजगस्थानबाट शुरू गरे
काजगस्थान, मंसिर २० । चौधरी ग्रुपले काजगस्थानबाट पनि वाइवाइ चाउचाउ उत्पादन सुरू गरेको छ। सेन्ट्रल एसियन मुलुक काजगस्थानमा निर्मित वाइवाइको प्लान्टको त्यहाँका प्रधानमन्त्रीले आज उद्घाटन गरेका छन्। उत्पादन प्लान्ट आजदेखि उद्घाटन गरिएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गर...
-
१३ औं सागमा गल्फ तर्फ सुवास तामाङले जिते ऐतिहासिक दुई स्वर्ण
काठमाडौं मंसिर, २० । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गल्फर सुवास तामाङले दोहोरो स्वर्ण जितेका छन् । उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७ वर्षका सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २७८ स्कोर बनाए । उनले बंगलादेशका ...
-
एनआरएनए को नेतृत्वमा काठमांडौका प्रमुख चोकमा सार्वजनिक शौचालय निर्माण गर्ने
काठमाडौँ, मंसिर २० । काठमाडौँका व्यस्त चोकहरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा संघले काठमाडौँका प्रमुख व्यस्त चोकहरूमा सार्वजनिक शौचालय निर्माण गर्ने सोच अघि सारेको हो । आज एनआरएनए र महानगर बिच भएको दुई पक्षीय छलफलमा एनआ...
-
१३ औं सागमा ५ हजार मिटर दौडमा भारतलाई पछि पार्दै नेपालले चुमे स्वर्ण र कास्य
काठमांडौ, मंसिर २० । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्समा नेपालले पुन: एक स्वर्ण पदक हात पारेकाे छ । शुक्रबार बिहान भएकाे ५ हजार मिटर दौडमा नेपालले एक स्वर्णसहित एक कास्य पदक हात पारेकाे हाे । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको सिन्थेटिक ट्रयाकमा भएकाे खेलमा नेपालका गोपीचन्...
-
१३औं सागको आज भएको ५ हजार मिटर दौडमा सन्तोषी पदक चुम्न चुकिन्
काठमाडौं, मंसिर, २०। धादिंगकी सन्तोषी श्रेष्ठ पाँच हजार मिटर दौडमा पदक जित्न असफल भएकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा उनले मंगलबार १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण जितेकी थिइन् । त्यसैले ५ हजार मिटरमा पनि स्वर्ण अपेक्षा गरिएको थियो । तर शुक्रबार भएको पाँच हजार मिटर दौडमा सन्तोषी चौथो भएक...
-
भारतमा पशु चिकित्सकलाई बलात्कार गर्ने चार जनालाई गोली ठोकियो
भारत, मंसिर २० । भारतको हैदराबादस्थित निजि अस्पतालमा कार्यरत महिला पशु चिकित्सकमाथि बलात्कारपछि जिउँदै जलाइएको अभियोगमा पक्राउ परेका चार जना प्रहरीसंगको मुडभेडमा मारिएका छन् । २६ नोभेम्बरको राती ९ बजे भएको उक्त घटनामा महिला डाक्टरको स्कुटिको टायर पञ्चर गराएर आरोपीले सहयोग गर्ने वाहानामा महिलालाई एका...
-
१३ औं सागमा गौरिकाले जितिन् पौडीमा पहिलो स्वर्ण
काठमाडौं , मंसिर १९ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण जितेकी छन् । महिला २०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । ओलम्पियन गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दूरी पुरा गरिन् । गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालको पहिलो स्वर्...
-
१३ औं सागमा माल्दिभ्सलाई हराउदैँ नेपाली महिला फुटबल टिम फाईनलमा
पोखरा, मंसिर १९ । आज भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सावित्रा भण्डारी ‘साम्बा’को हृयाट्रिकसँगै नेपालले माल्दिभ्सलाई हराएको छ र, १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला फुटबल टिम फाइनलमा पुगेको छ । अब नेपालले स्वर्णका लागि फाईनलमा भारतसँग खेल्नेछ । यद्यपि त्यसअघि समूह चरणको अन्तिम खेलमा पन...
- « Previous Page
- 1
- …
- 81
- 82
- 83
- 84
- 85
- …
- 97
- Next Page »


















