धादिङ, माघ २२ । धादिङ उद्योग वाणिज्य संघले फागुन २ गतेबाट धादिङबेसी खुल्ला मञ्चमा आयोजना गर्ने सातौं धादिङ महोत्सव प्रचण्डद्वारा उद्घाटन हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन गर्दै महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने जानकारी ...
कृषि
-
-
खोला उत्खननको विरोध गर्ने युवकको टिपरले किचेर हत्या, स्थानीयद्धारा राजमार्ग अबरद्ध
जनकपुर, पुस २५ । जनकपुरमा अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करी गरिएको भन्दै रोक्न गएका धनुषाका एक युवकको टिपरले किचेर ‘हत्या’ गरिएको छ । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा सोही स्थानका दिलीपकुमार महतोको टिपरले किचेर ह...
-
सरकार र उखु किसानबीच पाँच बुँदे सहमति, किसानद्धारा आन्दोलन फिर्ता
काठमाण्डौ, पुस १८ । सरकार र आन्दोलनरत उखु किसानबीच पाँचबुँदे सहमति भएसँगै उखु किसानको सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा माघ ७ गतेभित्र किसानको बक्यौता रकम उपलब्ध गराउन सरकारले चिनी मिल सञ्चालकसँग समन्वय गर्ने सहमति भएक...
-
हजुरहरु बंगलामा राज हुँदा, मधेसका जनताले आँशुको मुल्य पाउँनु पर्दैन ?–राधा पोखरेल
काठमाण्डौँ, पुस १८ । नेपाल पूंजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल नेपालको समसायिक घटनाक्रमको बारेमा शसक्त कलम चलाउँदै आएकी नारी हुन । राधा नेपालको इतिहासमा लगानीकर्ता संघको नेतृत्व लिने पहिलो महिला हुन् । उनै राधाले तराईका उखु किसानको परिश्रमको रकम समेत उपलब्ध नगराउदा काठमाण्डौँको सडकमा सरकारसँग...
-
सरकारले बुढीगण्डकी आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने
काठमाडौं, पुस ११ । बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने सरकारले निर्णय गरेको छ । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरकोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित घरपरिवा...
-
बुढिगण्डकि हाइड्रोपावर प्रभाबित स्थानियले मुआब्जाको बिरोधमा आरुघाट बजार बन्द
धादिङ, मंसिर १७ । बुढीगण्डकी आयोजनाले बुढिगण्डकि हाइड्रोपावर प्रभाबित गोरखा र धादिङका स्थानियले कम मुआब्जा रकम तोकेको बिरोधमा आरुघाट बजार बन्द गरेको छ । विरोध कार्यक्रम अन्तरगत सोमबार आरुघाट बजार बन्द रह्यो भने आक्रोशित स्थानियले तोकिएको मुआब्जा फिर्ता गर्न माग गर्दै ठाउँठाउँमा टायर बालेर प्रदर्शन समे...
-
मन्त्रीबाट हटाइए लगत्तै गोकर्ण विष्टले सामाजिक संजाल फेसबुकमा यस्तो लेखे
काठमाडौं मंसिर, ५ । उर्जा मन्त्रि हुँदा कमाएको लोकप्रियतालाई आत्मसाथ गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा काम गर्दै आएका गोकर्ण बिष्टलाई प्रधानमन्त्रि के.पि शर्मा ओलिले मन्त्रिपदबाट हटाएको छ । "जति दिन श्रममन्त्रीको रुपमा रहेँ - वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य...
-
मन्त्रिपरिषद् पुनर्गठनः ८ मन्त्री बर्खास्त, ९ जना नियुक्त,भोलि सपथग्रहण(सूचीसहित)
काठमाडौं, मंसिर, ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका थिए । सम्माननीय राष्ट्रपतिद्धारा संबिधानको धारा ७६ को उपधारा ९ बमोजिम सम्माननीय प...
-
दुग्ध विकास संस्थानका महाप्रबन्धक सहित ९ जनाविरुद्ध ९ वर्ष कैदको माग गर्दै भ्रष्टाचार मुद्दा
काठमांडौ असोज, ७ । दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिमिल्सिनासहित ९ जनाविरुद्ध ९ वर्ष कैदको माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । दूधको मूल्य अस्वाविक रुपमा बढाउने दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय, लैनचौरका तत्कालीन महाप्रबन्धक गंगा तिमसिनासमेत गरी ९ जना बिरूद्ध पौने ४७ लाख विगोसहित ९ वर्षको कैद ...
-
सिँचाइको नहरमा पानी नआउँदा रौतहटका किसान मारमा
रौतहट भाद्र २४ । बाग्मती सिँचाइको नहरमा पानी नआउँदा रौतहटका किसानले लगाएको धानबाली घामले डढेर खेतमै सुक्न थालेको छ । नहरमा पानी नआउँदा र आकाशबाट नियमित पानी नपर्दा भदौरे घामले धान खेतमै सुक्न थालेपछि रौतहटका किसान पीडित बनेका छ । रौतहटको गढीमाई नगरपालिकाको वडा नम्वर १, २, ४ र ५ का किसानहरुले खेतमा लगाएको धान...


















