काठमाडौं, फागुन १५ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे । शनिबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘पहिले ...
प्रदेश समाचार
-
-
केपी ओली सकुनीको भूमिकामा छन् : प्रचण्ड
काठमाडौं, फागुन १५ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा रहेको टिप्पणी गरेका छन् । शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जेलमा बस्दा महाभारत र चाणक्यबाहेक केही पढेनछन् । सकुनी खुब मनपर्छ उनलाई ।’ सकु...
-
पोखरा बिमानस्थल नजिकै रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन
काठमाडौं, फागुन १३ । संसदीय समितिले पोखरा विमानस्थल नजिकमा रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बिहीबार बसेको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस...
-
प्रचण्ड-माधव समूहले संसदीय दलको बैठक बोलायो, बैठक बेलुकि ४ बजे बस्दै
काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड(माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्च अदालतले संसद बिघटन बदर गरेसँगै बदलिदो राजनितिक घटनाक्रमको बार...
-
सर्बोच्चको निर्णयसँगै देशभरको सुरक्षा निकाय हाई अलर्टमा
काठमाडौं, फागुन ११ । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको पक्षमा फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ। संसद् विघटनको पक्षमा फैसला भएसँगै हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दि...
-
सर्वोच्चको निर्णले जनता र संविधानवादको जित भएको सभामुख सापकोटाको भनाई
काठमाडौं, फागुन ११ । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको प्रतिक्रिया दिएका छन् । आज सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले संविधानवादको...
-
पार्टी एकतालाई जोगाउनु पर्ने, बामदेबको एकता अभियान स्वागतयोग्य भएको नेता बस्नेतको भनाई
काठमाडौं, फागुन ११ । सर्बोच्चको निर्णयसँगै नेकपा ओलि समुहका नेता महेश बस्नेतले १८० डिग्री फर्किएर पार्टीलाई पुरानै अबस्थामा लानुपर्ने बताएका छन । नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला पछि मुलुक राजनीतिक अस्थिरता तर्फ जाने सम्भावना बढेको बताएका छन् । तर, सर्वोच्च अदालतको फैसलाको सम्मान ...
-
अदालतको फैसला अनपेक्षित, तर निर्णयलाई स्वीकारछौं मन्त्रि प्रदीप ज्ञवाली
काठमाडौं, फागुन ११ । परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीले बताए । ‘सामान्यतया अपेक्षित थिएन, फैसला । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले ...
-
सर्वोच्चको निर्णयपछि खुसी साट्दै नेकपाका अध्यक्षदय प्रचण्ड/नेपाल, भोलिको बिरोधसभालाई जितको सभाको रुपमा मनाउने घोषणा
चितवन, फागुन ११ । प्रधानमन्त्रि के.पी शर्मा ओलिद्धारा संसद बिघटन गरेसँगै बिभाजनको दिशामा गएको नेकपाको प्रचण्ड माधब समुहले भोलिको चितवनमा आयोजना गरेको बिरोध सभालाई जितको सभाको रुपमा आयोजना गर्ने भएको छ । आज सर्बोच्चको निर्णयसँगै आयोजित पत्रकार सम्मेलानमा बोल्दै अध्यक्षदय प्रचण्ड र माधब नेपालले भोलिको चितवन...
-
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशको पूर्णपाठ सहित
काठमाडौं, फागुन ११ । प्रधानमन्त्रि के.पी शर्मा ओलिले पार्टी भित्रको बिबादलाई प्रतिशोधको रुपमा लिई गरिएको प्रतिनिधि सभा बिघटनको बिरुद्धमा सर्वोच्चको फैसल्ला आएसँगै नेपाली रजनिति यतिखेर तातिएको छ । सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाध...
- « Previous Page
- 1
- …
- 93
- 94
- 95
- 96
- 97
- …
- 254
- Next Page »



















