• प्रधानमन्त्री र जसपा नेताहरुबीचको भेटवार्ता केहीबेरमा शुरू

    काठमाडौं, फागुन २७ ।    प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता हुँदैछ । बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरुलाई छलफलका लागि बोलाएका जसपाका एक नेताले जानकारी दिए । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता निष्क्रिय बनाइदिएपछि सत्ता सहकार...

  • निम अवार्डको टप फाइभमा चर्चित मोडेल दृश्य सुवेदी पर्न सफल, भोट गर्न अपिल

    काठमाडौं, फ़ागुन २६ ।  चर्चित मोडल दृश्य सुवेदी राष्ट्रिय समावेशी म्युजिक अर्वाड २०२१ को उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । मोडल सुवेदीद्वारा अभिनित ढुंगामुढा गीतमार्फत मोडल तर्फ टप फाइभमा पुग्न सफल भएका हुन् । अबको यात्राको तय गर्न भने दर्शकको भोटको जरुरत पर्ने छ । दशर्कले सुवेदीलाई भोट गर्न www.googleonl...

  • एमाले र माओवादीलाई एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन निर्वाचन आयोगको निर्देशन

    काठमाडौं, फागुन २५ ।   निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई...

  • सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र , ऋषि कट्टेलको पक्षमा फैसल्ला

    काठमाडौं, फागुन २३ ।    सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ ।निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्त...

  • मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो, प्रधानमन्त्रि ओलिद्वारा अबलोकन

    काठमाडौं, फागुन २२ ।    बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ । यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पान...

  • नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा पुन पार्टी अध्यक्ष प्रचण्ड चयन

    काठमाडौँ, फागुन २१ ।नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पुन संसदीय दलको नेता चयन गरेको छ । शुक्रबार पार्टीका वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहे...

  • नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको उदघोष

    काठमाडौं, फागुन २१ ।    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजित समारोहमा उनले नेपालमा अब हिंसात्मक द्वन्द्व नरहेको बताएका हुन् । ओलीले भने, ‘अब कुनै पनि पार्टीले हिंसात्मक बाटो र कार्यदिशा अवलम्बन ...

  • सरकारसंग भएको तिनबूँदे सहमतिको अक्षराम्स पालना गर्ने बिप्बलद्वारा प्रतिबद्दता

    काठमाडौं, फागुन २१ ।    नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । सरकारसंग तिन बुदे सहमति पश्चात पश्चिम नवलपरासीबाट सार्वजनिक भएका बिप्वललाई प्रहरीको कडा सुरक्षा बिच काठमांडौ ल्याईएको थियो । सहमतिमा हस्ताक्षर गर्न आयोजित क...

  • चीन सरकारद्वारा थप ३ लाख डोज कोभिड-१९ विरूद्धको खोप उपलब्ध गराउने

     काठमाडौं, फागुन १७ ।    चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् । सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्&...

  • अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च पुगे प्रचण्ड

    काठमाडौं,१६फागुन।  नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । उनी केहीबेरअघि सर्वोच्च अदालत पुगेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो । सो रिटम...