सरकारसंग भएको तिनबूँदे सहमतिको अक्षराम्स पालना गर्ने बिप्बलद्वारा प्रतिबद्दता

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  315 पटक हेरिएको

काठमाडौं, फागुन २१ ।   

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । सरकारसंग तिन बुदे सहमति पश्चात पश्चिम नवलपरासीबाट सार्वजनिक भएका बिप्वललाई प्रहरीको कडा सुरक्षा बिच काठमांडौ ल्याईएको थियो ।

सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’ आजको यस एईतिहासिल दिनले नेपाल पूर्ण रूपमा शान्तिको बाटोमा हिड़ने तथा सरकार र हामी नेपाल कम्यूनिष्ट पार्टी प्रतिबद्ध रहेको र कटीबद्द रूपमा तिनबुदे सहमति पालना गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार