भारत, फागुन ११ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् । उपचारका लागि भारतको दिल्लीमा रहेका भट्टराई अदालतको फैसला सुन्दा रोग हराए जस्तो भएको बताएका छन् । ‘कस्तो सुखद् संयोग १ अस्पतालमा ...
प्रदेश समाचार
-
-
शासन सनकमा हैन विधिले चल्छ, सर्वोच्चले बिधिको शासनको स्थापित गरिदयो: गगन थापा
काठमाडौं, फागुन ११ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनर्थापना गरिदिएर देशलाई विधिको शासनको मूल ट्रयाकमा फर्काइदिएको बताएका छन् । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना गरेलगत्तै बाह्रखरीसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले सर्वोच्चले सनकको शासनलाई लगाम लगाइदिएको बताए...
-
प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ नेकपा प्रवक्ता नारायणकाजीको भनाई
काठमाडौं, फागुन ११ । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सर्वोच्च अदालतको फैसलाले देश अँध्यारो सुरुङमा जानबाट जोगिएको बताएका छन् । सर्वोच्च अदालतले मंगलबार पुस ५ मा भएको संसद विघटनलाई असंवैधानिक भनेको ठहर गर्दै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको छ । अदालतको फैस...
-
सर्वोच्चको ऐतिहासिक फैसला संसद विघटन बदर, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश
काठमाण्डौं, फागुन ११ । पार्टी भित्रको आन्तरीक विवादका कारण पुष ५ मा संसद विघटनको निर्णय र सिफारीस गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको संसद बिघटनको बिरुद्ध परेको रिटको आज सुनुवाई हुदै छ । सर्वोच्चले हेर्दाहेर्दैमा राखेको उक्त मुद्दाको आज सुनुवाई भएको ह...
-
सर्वोच्चले कुनै पनि बेला संसद पुनःस्थापनाको निर्णय गर्ने नेकपा अध्यक्ष प्रचण्डको भनाई
काठमाडौं, फागुन ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले अब कुनैपनि बेलामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चालेको असंबैधानिक कदमलाई सच्चाउने निर्णय गरी संसद पुनस्र्थापना गर्ने विश्वास व्यक्त गरेका छन्। २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई ...
-
नेपालमा पछिल्लो २४ घण्टामा थप ११० संक्रमण पुष्टि, ४ जनाको कोरोना संक्रमणका कारण निधन
काठमाडौं, फागुन ११ । पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण चारजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा तीन हजार २१८ जनाको पीसीआर परिक्षण गरिएकामा ११० जनाको नतिजा पोजेटिभ आएको छ । योसँगै नेपा...
-
प्रचण्डलाई धोका दिएका थापा अन्तत एक्लिए, यि नेताले पनि छाडे साथ
काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि आन्दोलनमा उत्रिएका आफ्ना सहकर्मी साथी पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिएर ओली समुहमा आएका गृहमन्त्री रामबहादुर थापा फेरी एक्लिएका छन् । ओलीलाई साथ दिएकै कारण उनको गुटमा रहेका पूर्व माओवादीले उनलाई यस अघि नै साथ छोडेका थिए । पम्फा भुषाल, द...
-
दाइको न्याएको लागि अहिले सामाजिक संजालमा खुलेरै लाग्ने यी हुन् श्री एअरलाइन्सकी पाइलट दुर्गा
काठमाडौं, फागुन ११ । पथरी। मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणको मिसिलमा अर्कै व्यक्तिको तस्बिर संलग्न गराइएपछि घटनाले नयाँ रूप धारण गरेको छ । मृतकका परिवारले आरोपीलाई उन्मुक्ति दिनका लागि प्रहरीले प्रमाण नष्ट गर्न खोजेको आरोप लगाएका छन् । मिसिलमा अर्कै व्यक्तिको तस्बिर टाँस...
-
प्रदेश १ मुख्यमन्त्रि बिरुद्ध अबिश्वासको प्रस्ताब पेश, प्रदेश १ संसद बैठक फागुन २० गतेलाई निर्धारण
विराटनगर, फागुन ९ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा आज अविश्वासको प्रस्ताव पेश भएको छ। आज ढिलो गरी शुरु भएको सदनको बैठकमा सांसद ईन्द्र आङवोहाङले प्रस्ताव पेश गरेका हुन् । नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को २९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्त...
-
प्रचण्ड-माधव समुहद्धारा प्रेस संगठन गठन, इन्चार्जमा योगेश भट्टराई चयन
काठमाडौं, फागुन ९ । नेकपा प्रचण्ड-माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ । पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएको छ । संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । उनी यसअघि विदेश विभाग उपप्रमुख ...
- « Previous Page
- 1
- …
- 94
- 95
- 96
- 97
- 98
- …
- 254
- Next Page »



















