दाइको न्याएको लागि अहिले सामाजिक संजालमा खुलेरै लाग्ने यी हुन् श्री एअरलाइन्सकी पाइलट दुर्गा

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  2362 पटक हेरिएको

काठमाडौं, फागुन ११ । 

पथरी। मोरङको उर्लाबारी–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणको मिसिलमा अर्कै व्यक्तिको तस्बिर संलग्न गराइएपछि घटनाले नयाँ रूप धारण गरेको छ । मृतकका परिवारले आरोपीलाई उन्मुक्ति दिनका लागि प्रहरीले प्रमाण नष्ट गर्न खोजेको आरोप लगाएका छन् । मिसिलमा अर्कै व्यक्तिको तस्बिर टाँसिएको जानकारी पाएलगत्तै आफन्त तथा स्थानीय छिमेकीले उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयअगाडि आइतबार र सोमबार प्रदर्शन गरे ।

श ङ्कास्पद मृत्यु भएका प्रवीण बास्तोलाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले मिसिल फाइलमा २ महिनापछि असम्बन्धित व्यक्तिको तस्बिर रहेको आफन्तले फेला पारेपछि प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन् । इलाका प्रहरी कार्यालय उर्लाबारीले इन्स्पेक्टर उद्धव पोख्रेलको नेतृत्वमा अनुसन्धान गर्दै आएको २ महिनापछि आफन्तले मिसिल फाइल हेर्न माग्दा अर्कै व्यक्तिको फोटो रहेको पाइएपछि परिवारसहित स्थानीय आन्दोलित भएका हुन् ।

सोमबार उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पनि पीडितको विपक्षमा अभिव्यक्ति दिएपछि स्थानीयले आलोचना गरेका छन् । नगर प्रमुख फागोले पी डितको विपक्षमा उ त्तेजक अ भिव्यक्ति दिएपछि स्थानीय आ क्रोसित बनेका थिए । प्रवीण गत पुस ५ गते मृत फेला परेका थिए । मृत्यु हुँदाको समयमा उनीसँगै रहेका संदिग्ध व्यक्तिहरूलाई प्रहरीले अनुसन्धान नगरी छाडेको आरोप लाग्दै आएको छ । यता प्रहरीले पनि फोटो भूलवश परिवर्तन भएको स्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले गल्ती स्वीकार गरे ।

व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पी डित परिवार र स्थानीयवासीले जिज्ञासा राख्दा प्रहरीले ला परबाही गरेको पाइएको थियो । मिसिलमा समावेश गरिएको मृतकको तस्बिरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहीबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरीविरुद्ध ना’राबा’जीस’मेत गरेका थिए । मृतक फेला पर्दा उनको ग ला’मा सि’क्री थिएन । यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको व्यक्तिको तस्बिर घटना मु’चुल्का’मा सं’लग्न गरेको पाएपछि स्थानीय आ क्रोसित बनेका हुन् ।

परिवारका अनुसार सुरुमा प्रहरीले दो षी प त्ता लगाउने आश्वासन दियो । तर, अहिले घटनाका आ’रो’पित सबैलाई छोडिदिएको छ । मृतकका बुबा प्रेमप्रसादले यो घटना क र्तव्य ज्या न हो भनेर दा’बी गर्ने आधार प्रस्तुत गर्दै भने, ‘पुस ४ गते घरबाट निस्किएको छोरा ५ गते ११ बजेतिर अ’ज्ञा’त नम्बरबाट फोन गरेर म’ ¥यो भनेर खबर आयो, यसबाट हामीले के बुझ्ने ?’ उनले प्रहरीले पनि आफूहरूलाई पटकैपिच्छे फरक–फरक जानकारी तथा सूचना दिँदै आएकाले पनि प्रहरीमाथि श ङ्का रहेको बताए । छोरा म¥ यो भन्ने थाहा पाए पनि परिवारले उनको शव चाहिँ उर्लाबारीको गोदावरी अस्पतालमा भेटेका थिए ।

‘त्यहाँसम्म प्रवीणलाई कसले ल्यायो भन्नेसम्म हामीलाई थाहा छैन’ –प्रेमप्रसादले भने । घटनामा जोडिएका पी डक भनिएकाहरू छाडिएपछि मृतक परिवारले सामाजिक सञ्जालमा प्रहरीप्रति आ क्रोस पोखेको थियो । यद्यपि परिवारले अस्पताल स्रोतलाई उद्धृत गर्दै भन्यो, ‘प्रवीणको मृत्यु भएको ३४ घण्टापछि मात्र एम्बुलेन्समा राखेर अस्पताल पु¥याएको हो ।’ पीडित परिवारले किटानी जाहेरी दिन पटक–पटक प्रहरी कार्यालय जाँदा इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर उद्धव पोख्रेलले उल्टै थ र्काएको मृतक प्रवीणकी बहिनी दुर्गा बास्तोलाले बताइन् । ‘प्रमाण न ष्ट गर्ने र अ पराधीको संरक्षणमा प्रहरीकोे संलग्नता देखिन्छ’–दुर्गाले भनिन् ।

घटनाअनुसार प्रवीण पुस ४ गते बेलुका घरनजिकैको मरिमराउमा पुगेका थिए । त्यहाँबाट १ किलोमिटर पूर्वको सौरभी होटलमा प्रवीण पुग्छन् र त्यहाँ अरू व्यक्तिहरूसँग रक्सी खान्छन् । र’ ‘क्सी प्रवीणले मात्र खा’ए’को दा’बी प्रहरीको छ । यद्यपि जिउ था’म्न न’स’क्ने गरी र’ ‘क्सी पि”एको व्यक्तिलाई लिएर रातको १० बजे पप्पु भनिने राजेश रणपहेली र प्रवीण बदाम जुस लिन स्कुटर चढेर अलि परसम्म पुगेको बताइन्छ । तीनवटा बदाम जुस लिएर प्रवीण कहाँ पुगे ।

न त प्रहरीको अनुसन्धान बोल्छ, न उनको घटनामा संलग्नको आरोप लागेकाहरूले नै बोलेका छन् । त्यति मात्र होइन, मद्रासी फिल्मीशैलीमा मा र्ने योजनाका लागि प्रवीणलाई भोलिपल्ट जि स्क्याउने भन्दै घु रे को भिडियो खिच्छन् । मध्यरातको १२ बजे बनाएको भिडियो अहिलेसम्म प्रवीणका बाबुआमाले हेर्न पाएका छैनन् । त्यति मात्र होइन । १ बजेर १० मिनेट जाँदा प्रवीणको मोबाइलबाट अ ज्ञात नम्बरमा २० रुपैयाँ ट्रान्स्फर गरिन्छ ।

होटलमा रिकेश सिवा भनिने मेहरमान दर्जी, दीपेश पौडेल, राजेश रणपहेली र प्रवीण मात्र रहेको भनिए पनि त्यहाँ अरू केही व्यक्ति पनि भएको बास्तोला परिवारको दाबी छ । घटनामा संलग्नहरू कोही बिभिन्न कारोबारमा पटक–पटक प्रहरी हिरासतमा परेका र कोही मान्छे मा रे र फ रा र भएको पृष्ठभूमिका मानिस भएकोले यिनैले घटना घटाएको परिवारको आ रोप छ ।

अहिले सामाजिक सञ्जालमा मात्र होइन ठूला मिडियाहरुले पनि चासो दिएका छन् । उर्लावारीमा करिब २ महिना अघि निधन भएका प्रविण वस्तोलाको घटना थप र ह स्य म भएको । उनको वहिनी सदिक्षा वास्तोला जसलाई पुजा भनेर पनि चिनिन्छ, उनले प्रहरी कार्यालयवाट गरेको लाइभ भिडियोमा प्रहरीले मिसिलमा नक्कली तस्बिर राखेको कुरा प्रसारण गरीदिएपछि अहिले सो घटना चर्चामा आएको हो ।

प्रविणको वहिनी सदिक्षाले प्रहरीले मिसिल तयार पार्दा नै गलत तरिकाले तयार पारेको जनाएकी छन् । उनले मिसिलममा आफ्नो दाईको तस्बिर नभएर अरुकै तस्बिर राखेर मु द्दा कमजोर पार्ने को शिष गरेको बताएकी छन् । उनले त्यस विरुद्ध आवाज उठाउँदा प्रहरीले आफुहरु माथि नै या त ना दिएको बताएकी छन् । उनले सक्कली मिसिल देखाउन आग्रह गरेको बताएकी छन् ।

उनले फोटोशपवाट अर्कै फोटो तयार पारेर मिसिलमा राखेको सदिक्षाको भनाई छ । उनले सक्कली फाइल माग गर्दै अब जिल्ला प्रहरी कार्यालय जाने पनि बताएकी छन् । उर्लावारी प्रहरीले सक्कली फाइल जिल्ला पठाइसकेको बताएपछि अब जिल्लामै गएर वा स्त विकता के हो खोज्ने बताएकी छन् । प्रहरीले फाइलमै ग लत प्र माण राखेर आफ्नो दाईको ह त्या गर्नेहरुलाई प्रहरीले नै संरक्षण गरेको आ रोप प्रवीणको वहिनीको भनाई छ । उनले सो घटनाका बारेमा प्रहरीले नै छा नविन समिति गठन समेत गरिएको भएपनि आफुलाई त्यस बारेमा थाहा नभएको बताएकी छन् । बहिनि दुर्गा पेशाले पाइलट रहेको खुलेको छ । उनको फेसबुकमा राखेको तस्विर अनुसार श्री एअरलाइन्सको पाइलट रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार