• सोह्रखुट्टेको ओरालोमा ट्यांकरको ब्रेकफेल हुदा ६ वटा गाडीलाई ठक्कर दियो

    काठमाडौं, पुस १५ । सोह्रखुट्टेको ओरालोमा पानी ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ ।ब्रेक फेल भएपछि अनियन्त्रित भएर ओरालो झरेको ट्यांकरले बस, कार र मोटरसाइकल गरी ६ सवारी साधानलाई ठक्कर दिएको हो । महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोष राठौरका अनुसार घटना बिहान करिब ९ बजेको हो । कुनै मान...

  • गुरुङ समुदायले तमु ‘ल्हाेसार’ मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    काठमाण्डाै, पुस १५ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु 'ल्होसार’ पर्व मनाउँदैछन् ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ । गुरुङ समुदायकाे बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ,...

  • नेपाल विशेष सेवा विधेयक राष्ट्रियसभामा पेश, सामाजिक संजाल पनि दर्ता गर्नु पर्ने

    काठमाडौं, पुस १४ । सरकारले नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश गरेको छ । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विधेयक प्रस्तुत गर्दै सामाजिक जीवनलाई अनुशासित, व्यवस्थित र सभ्य बनाउन आवश्यक भएको र सोको लागी नेपाल बिशेष सेवा बिधेयक २०७५ ल्याईएको दाबी गरे । य...

  • बलात्कार आरोपी ‘सिद्धबाबा’ लाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश

    सुनसरी, पुस १४ । आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले तीन लाख धरौटीमा छोडेको छ। उक्त आरोप लगाउने महिलाले नै शुरू देखी सिद्धबाबालाई म्यासेज र फोन गर्ने गरेको देखिएकोले सिद्धबाबा नै दोषी हो भन्न नसकिने र हाललाई धरौटीमा रिहा भएपनि थप अनुसन्...

  • भारतीय कप्तान विराट कोहली टेस्ट ब्याटिङ बरियताको शीर्ष स्थानमा

    काठमाडौं, पुस १४ । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेस्ट ब्याटिङ बरियताको शीर्ष स्थानमा छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको नयाँ बरियतामा कप्तान कोहली शीर्ष स्थानमा सूचीकृत भएका हुन् । कप्तान विराट कोहली एक ब्यवसायीक क्रिकेट खेलाडी हुन । उनी ९ सय २८ रेटिङका स...

  • पत्रकार महासंघ युएईद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    युएई, पुस १४ । नेपाल पत्रकार महासँघ युएई शाखाको आयोजनामा दुवईको जविल पार्कमा २७ डिसेम्बर शुक्रबारका दिन अँग्रेजी नया बर्ष २०२० को अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार महासँघ युएइ शाखाका अध्यक्ष लक्ष्मण खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता शाखाका सल...

  • लगानी बोर्डद्वारा एकैदिन ८५ अर्ब बढी विदेशी लगानी स्वीकृत

    काठमांडौ, पुस १३ । लगानी बोर्डले एकैदिन ८५ अर्ब बढी विदेशी लगानी स्वीकृत गरेको छ। आज बसेको बोर्डको बैठकले तीन जलविद्युत आयोजनामा आउने विदेशी लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा आउने ६५ अर्ब नेपाली रुपैयाँ बराबरको ...

  • नेकपा सचिवालयमा फेरियो प्रचण्डको आसन, बलुवाटारमा पनि समान हैसियतमा

    काठमाडौं, पुस १३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आसन फेरिएको छ । यसअघि अरु नेताहरुसँगै बस्दै आएका उनी आइतबारको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै बसे । प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि प्रधानमन्त्रीको सरकारी निवास बालु...

  • प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै रहने नेकपाको निर्णय

    काठमाडौं, पुस १३ । प्रदेश ३ को नाम वाग्मती  र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले गरेको छ ।मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताउदै आएको थियो ।आज आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कम...

  • NRNAको पहलमा बिश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने

    काठमाण्डाै, पुस १३ । 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहरिने पक्का भएको जानका...