काठमाडौं, जेठ ११। मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा प्रधानले ताज पहिरिएकी हुन । अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले...
प्रदेश समाचार
-
-
अयोग्य लडाकुहरुलाई २ लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, जेठ २। सर्वोच्च अदालतले नेकपा एकिकृत माओवादीका पूर्वलडाकुहरुलाई २ लाख रुपैंया राहत रकम दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालिन आदेश जारी गर्दै यो विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेवारे छलफलका ला...
-
सर्वोच्चद्धारा टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जिल्ला अदालत र उच्च अदालत दिपायलको फैसलालाई सदर गर्दै जन्मकैदको फैसल्ला
काठमाडौं, जेठ २ । सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत र उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए । २...
-
टोपबहादुर रायमाझि काठमाण्डौँबाट पक्राउ, ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं, जेठ १ । फ्रहार सुचीमा रहेको नेकपा एमालेका सचिब टोपबहादुर रायमाझी काठमाण्डौँबाट पक्राउ परेका छन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिब रायमाझिलाई आज अदालतमा पेश गरेको थियो । अदालतले नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति ...
-
मदन राईलाई ७ दिन थुनामा राख्न जिल्ला अदालत खोटाङ्गको अनुमति
काठमाडौं, वैशाख ३१ । बाल यौन दुरूपयोग मुद्दामा पक्राउ परेका कृषि विज्ञ मदन राईलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत खोटाङले प्रहरीलाई अनुमति दिएको छ । लामो समयदेखि यौन दुरुपयोग गरेको आरोप लागेका राईलाई जिल्ला अदालतले पक्राउ गरि ७ दिन हिरासतमा राख्न अनुमति दिएका हुन । जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्...
-
नक्कली भूटानी शरणार्थी मुद्दामा नेपाली कांग्रेस नेता खाँण पक्राउ, दोषी देखीए कसैलाई नछाडिने गृहमन्त्री श्रेष्ठको भनाई
काठमाडौं, वैशाख २७ । पछील्लो समय नक्कली भूटानी शननार्थी भिषामा अमेरीका पठाउने जस्ता जघन्य मानव बेचबिखनलाई समेत प्रत्सय दिने प्रकृतिको मुद्दाले नेपाली राजनीतिलाई तताएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानले माग गर्ने हदसम्मका व्यक्ति तानिएको बताएका छन्। हा...
-
संसदमा समय नपाएपछी स्वतन्त्र सांसद अमरेश कुमार सिंह अर्धनग्न बने
काठमाडौं, वैशाख २५, । स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधि संसद बैठकमै अर्धनग्न बनेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् । संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले स...
-
एएनपी मिडिया हाउसको आयोजनामा चौथो संस्करणको‘लिटिल स्टार नेपाल २०८०’ सम्पन्न
काठमाण्डौ, बैशाख २१ । एएनपी मिडिया हाउसद्वारा सञ्चालन गरिएको ‘लिटिल स्टार नेपाल २०८०’ को चौथो संस्करणको अन्तिम प्रतिस्पर्धा यहि बैशाख १९ मा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘नृत्य’ , र ‘गायन’ समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर डान्स’ तर्...
-
भाषा तथा डिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने सरकारको निर्णय फिर्ता
काठमाडौं, वैशाख १३ । सरकारले कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) तथा जापानिज भाषा अध्ययन गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता लिएको छ । वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गर्दै कक्षा १२ पछिका डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा...
-
प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी
बारा, वैशाख १३, । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहेका उपेन्द्र यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टी...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 254
- Next Page »



















