संसदमा समय नपाएपछी स्वतन्त्र सांसद अमरेश कुमार सिंह अर्धनग्न बने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  213 पटक हेरिएको

काठमाडौं, वैशाख २५, ।  

स्वतन्त्र सांसद अमरेश कुमार सिंह प्रतिनिधि संसद बैठकमै अर्धनग्न बनेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।

संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार