काठमंडौ, मंसिर २ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ...
सुदुरपश्चिम प्रदेश

-
-
कञ्चनपुरको बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी
कञ्चनपुर, महेन्द्रनगर वैशाख ३१ । कञ्चनपुरको बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् । विष्ट ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् । एमालेका नमराज शाहीले ५ सय ५२ मत पाउँदा कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् । बेलौरीको मेयर र उपमेयरमा प...
-
बिगतका चुनाबसंगै एक मतदाताको अबस्मरणीय घटनाः-लक्ष्मी महर्जन के.सी
जापान, बैशाख २९ । जापानमा बिभिन्न क्षेत्रमा सक्रिय रहदै आएका लक्ष्मी महर्जन के.सीले नेपालमा बिगतमा हुदै आईरहेको स्थानीय निकायको निर्वाचन र तयसको अनुभबको बारेमा आफ्नो धारणा ब्उक्त गरेका छन । भिजन अनलाईन न्युजसँग कुरा गर्दै हालको निर्वाचन पनि बिगतका निर्वाचन जस्तै हुनेमा शंका रहेका भन्दै बिगतका निर्वाचनलाई सम्झदै...
-
एकीकृत समाजबादीको चुनावी गीत सार्वजनिक, बामदेब गौतमले लेखे समाजबादीको गीत
काठमाँड़ौ, बैशाख २० । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एकीकृत समाजवादीको चुनावी गीत लेखेका छन्। माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीको 'जनता जगाउने कलममा छाप लगाउने' चुनावी गीत गौतमले लेखेका हुन्। उक्त गीत आज युट्युवबाट सार्वजनिक गरिएको छ। सार्वजनिक भएको चुनावी गीतको भिडिओमा बामदेव पनि देखिन्...
-
भोलिबाट एसईई परिक्षा शुरू, जापानबाट १९ बिध्यार्थी परिक्षामा सहभागी हुँदै
काठमाडौं, वैशाख ८ । माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबार सुरु हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको हो । एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा...
-
सोनाम ल्होछारमा देशभर सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं माघ १८ । नेपालीमा बिभिन्न जातिहरुको बिभिन्न समयमा चाडहरु पर्ने गर्दछ । यस्तै भोलि तामाङ्ग समुदायको सोनाम ल्होसारको अबसरमा सरकारले नेपालभर सार्वजनिक बिदा दिनृ निर्णय गरेको छ । सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुध...
-
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा३२ जनाको निधन, ३,५४० नया संक्रमित थापियो
काठमाडौं, माघ १६ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३२ जनाको मृत्यु भएको छ । कोरोना भाईरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण पछिल्लो समय बिश्वभरि तिव्र बन्दै गईरहेको छ । यसै सन्दर्भमा नेपालमा पनि ओमिक्रोन संक्रमितको संख्या दिनप्रति दिन बिकराल बन्दै गईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य...
-
स्थानीय तहको निर्वाचन जेठभित्र गर्ने सत्तारुढ गठबन्धनको निर्णय, स्थानीय निकायको निर्वाचन एने सशोधन गर्ने निर्णय
काठमाडौं, माघ १५ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् । बिभिन्न चरणमा बसेको बार्ता तथा छलफलबाट कुनै निश्कर्ष निकाल्न नसकेका सत्तारुढ गठबन्धन निर्वाचन आयोगको दबाबपछि भने वेठ मसान्तभित्र निर्वाचन गर्न सहमति भएको हो । यसअघि आगामी फागुनमा निर्वाचन गर्ने समझदारीमा ...
-
राष्ट्रियसभा निर्वाचनः- सत्ता गठबन्धले १८ सीट जीते, एमालेका शेर्पाले जोगाए एमालेको साख
काठमांडौ. माघ १२ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन्। चुनावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नम्बर १ मा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विज...
-
राष्ट्रिय सभा निर्वाचनको मतदान शुरू, आजै निर्वाचनको परिणाम जारी गर्ने निर्वाचन आयोगको तयारी
काठमाडौं, माघ १२ । राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आज बुधबार मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुन लागेको जनाएको हो । जसका लाग...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 36
- Next Page »


















