काठमाडौं, चैत ५ । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी काठमाण्डौ ल्याईएको छ ।पक्राऊ परेका महरालाई अनुसन्धान ब्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ । कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी उनलाई आज बिहान भै...
सुदुरपश्चिम प्रदेश

-
-
तामाङ्ग समाज क्युशुले मञ्जुश्री सम्वत २८६० सोनाम ल्होसार भब्यताका साथ मनाईयो (फोटो फिचर सहित)
जापान, फुकुओका फल्गुन ६ । जापानको फुकुओकामा नेपाल आदिबासी जनजाती महासंघमा आबद्ध एकल जातीय संस्था नेपाल तामाङ्ग समाज क्युशुले भब्यताका साथ मञ्जुश्री सम्वत २८६० तथा तामाङ्ग सोनाम ल्होसार पर्व मनाएका छन । हिजो फेबररी १७ तारिक तथा नेपाली फाल्गुन ५ गते बेलुकी ५ बजेबाट बेलुकी १० बजेसम्म समय निर्धारण गरी फुकुओका तेन्ज...
-
सुदूर पश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी सम्पन्न
कैलाली, पौष ११ । कैलाली, सूदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र सुदूर प्रदेश प्रहरी कार्यालय धनगढीद्वारा संयुक्त रूपमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा एक दिवसीय गोष्ठी २०८० धनगढीमा बुध...
-
प्रहरी समायोजन छिटो गर्न प्रधानमन्त्रीमाथि प्रदेश गृहमन्त्रीहरुको दबाब
काठमाडौं, मंसिर १२ । प्रदेश सरकारका गृहमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र अगाडि बढाउन माग गरेका छन् । प्रहरी समायोजनका लागि मधेश प्रदेशले दिएको अल्टिमेटम सकिन १० दिन बाँकी छँदा सात प्रदेशका मन्त्रीहरुले प्रधानमन्त्री र ग...
-
भुकम्पमा परि जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरि जम्मा १५७ जनाको मृत्यु, उद्धारकार्य र घाईतेहरुको उपचार जारी
काठमाडौं, कात्तिक, १८ । हिजो राति ११ः४७ बजे गएको भुकम्पमा परि हालसम्म जाजरकोट जिल्ला र रुकुम पश्चिममा गरि मृत्यु हुनेको संख्या १५७ पुगेको छ, ३७५ जना घाइते भएका छन् । गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । सामान्य घाइतेहरुको स्थानीय ...
-
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा तालिका परिवर्तन, परीक्षा असोज ९ र १० गते हुने
काठमाडौं, भाद्र २१ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा अब ९ र १० गते हुने भएको हो । ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुनेछ। असोज ९ गते मंगलबार अनिवार्य अंग्रेजी ९००४१० र एक विषय...
-
एनआरएनए जापानको निर्वाचन सम्पन्न (२०२३-०२५) अध्यक्षमा नबिन निउरे र महासचिबमा टिकाराम खरेल निर्वाचित
जापान, साउन १३। गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न निर्वाचन २०२३–०२५ कार्यकालको लागि भएको निर्वाचन सम्पन्न भएको छ । आज बिहान १० बजेबाट शुरु भएको निर्वाचन बेलुकी ७ बजेसम्म संचालन भएको थियो । यस पटकको निर्वाचनमा एमआईएस भेरो सिस्टमबाट निर्वाचन गरिएको थियो । उक्त निर्वाचनबाट गैर आवासीय नेपाली संघ जापानको...
-
राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईईको नतिजा सार्वजनिक, अघिल्लो वर्षको तुलनामा नतीजामा सुधार
काठमाडौं, असार २१, । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको एसईई को नतीजाले माथिल्लो न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) ल्याउने विद्यार्थीहरुको संख्या बढेको देखाएको छ । तर प्रयोगात्मक परीक्षा नहुने अनिवार्य गणित विषयको नजिताले शैक्षिक गुणस्तरमा सुधार भएको सरकारी ...
-
बिकास निर्माणमा दोहोरो अनुदान बन्द गर्ने, प्रमुख प्रशासकीय अधिकृत २ वर्ष सरुवा नगर्ने राष्ट्रिय समन्वय परिषदको निर्णय
पोखरा, असार १६ । संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने संयन्त्र राष्ट्रिय समन्वय परिषदको पहिलो बैठक शनिबार पोखरामा बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रदेशका मुख्यमन्त्रीहरु, स्थानीय तहका जनप्रतिनिधिसहितको बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबीच देखिएका अस्पष्टता ...
-
सातै प्रदेशमा सरकार गठन कुन प्रदेशमा कस्को नेतृत्वमा सरकार बने ?
काठमाडौं, पुस २७ । आज बाकी रहेको प्रदेशमा प्रदेश सरकार गठनसंगै सातै प्रदेशले नयाँ सरकार पाएको छ । यसअघि नै प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की, बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनिसकेका छन् । तर, राजनीतिक जगमा भन्ने हो भने यी सातवटै ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 36
- Next Page »



















