कक्षा १२ को ग्रेड वृद्धि परीक्षा तालिका परिवर्तन, परीक्षा असोज ९ र १० गते हुने

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  294 पटक हेरिएको

काठमाडौं, भाद्र २१ ।  

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ । असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा अब ९ र १० गते हुने भएको हो ।

ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुनेछ। असोज ९ गते मंगलबार अनिवार्य अंग्रेजी ९००४१० र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार