काठमाडौं, चैत, २९ । काठमाण्डौँ महानगरपालिका स्थित ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका ह...
बाग्मती प्रदेश

-
-
टोकियोमा आयोजित एक कार्यक्रमका बीच ‘जिएमटी एप’ सार्बजनिक
टोकियो, जापान, चैत्र १२ । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ । आइतबार टोकियोमा आयोजित एक कार्यक्रमकाबीच उक्त एप सार्बजनिक गरिएको हो । विगत लामो समयदेखि जापानको नेपाली समुदायमा सूचना, सञ्चार, वेभ तथा ग्राफिक्स डिजाइन-प्रिन्टिङका साथै आइटी सेक्टरका अन्...
-
काठमाडौं उपत्यकाको बसन्तपुरमा फागुपूर्णिमा बिषेश होलि उत्सव २०८० (तस्बिर सहित)
काठमाडौं, चैत १२ । फागुपूर्णिमा (होली) पर्व आइतबार काठमाडौं उपत्यकासहित देश भरका पहाडी जिल्लाहरुमा रङ खेलेर भब्यताका साथ मनाइएको छ । साथी र आफन्तजनहरुबीच आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने पर्व फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा पनि दिदै आईरहेको छ । नेपालमा फल्गुपुर्णिमा पर्व २ दिन मनाउने गरिन्छ । पहाड...
-
गृह मन्त्रालयद्धारा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई ६८ बुँदे निर्देशन जारी
काठमाण्डौँ चैत ८ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई जिल्ला प्रशासन कार्यालयहरु मार्फत गर्नुपर्ने कामबारे ६८ बुँदे निर्देशन जारी गरेको छ । जिल्लामा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा अभिवृद्धि ग...
-
प्रधानमन्त्री नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बुधबार तेस्रोपटक विश्वासको मत पाए
काठमाडौं, फागुन ३०, । १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार तेस्रोपटक विश्वासको मत पाएका छन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स...
-
तामाङ्ग समाज क्युशुले मञ्जुश्री सम्वत २८६० सोनाम ल्होसार भब्यताका साथ मनाईयो (फोटो फिचर सहित)
जापान, फुकुओका फल्गुन ६ । जापानको फुकुओकामा नेपाल आदिबासी जनजाती महासंघमा आबद्ध एकल जातीय संस्था नेपाल तामाङ्ग समाज क्युशुले भब्यताका साथ मञ्जुश्री सम्वत २८६० तथा तामाङ्ग सोनाम ल्होसार पर्व मनाएका छन । हिजो फेबररी १७ तारिक तथा नेपाली फाल्गुन ५ गते बेलुकी ५ बजेबाट बेलुकी १० बजेसम्म समय निर्धारण गरी फुकुओका तेन्ज...
-
नेपालले टस जितेर नेदरल्याण्डविरुद्ध बलिङ गर्दै
काठमाडौं, फागुन ५ । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत आज नेपालले टस जितेर नेदरल्याण्डस विरुद्ध फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्दै नेदरल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् । नेपालले आजको खे...
-
बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैं(चैत्राष्टमी मेला २०२४) हुदै
जापान, माघ २० । बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा चैते दशैंको अवसरमा टोकियोमा चैत्राष्टमी मेला २०२४ हुने भएको छ । गण्डकी प्रदेशकै महत्वपूर्ण मेलाको रुपमा बागलुङ जिल्लामा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको झल्को दिनेगरी अप्रिल १४ तारिख आईतवार टोकियोमा संयुक्त रुपमा कार...
-
फरार रामबहादुर बम्जन काठमाण्डौँबाट पक्राउ
काठमाडौं, पुस २४ । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए । नेपाल प्रहरीको मकवानपुर, बारा र नुवाकोटस्थित जिल्ला प्रहरी कार्यालयमा ...
-
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर, ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्ने
काठमाडौं, पुस, १३। क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि गौशाला २६ माथिको बलात्कारमा लामिछानेलाई दोषी ठहर गरेका हुन् । न्यायाधीश ढकालले आदेशमा पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको ...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 217
- Next Page »



















