काठमाडौं, पुस १९। सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । बैठक सोमबार बिहान बस्ने भएको हो । बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सत्ता साझेदार दलहरुको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको संसदको अवरोध खुलाउने वि...
बाग्मती प्रदेश

-
-
माओवादीमा समानुपातिक तर्फ १२५ जना केन्द्रीय सदस्यको नाम प्रस्ताब(सूचीसहित)
काठमाडौं, पुस १८ । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आज सातौँ दिन पनि निरन्तर चलिरह्यो । नेकपा माओबादी केन्द्रको आठौँ महाधिबेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द...
-
आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ शुरु, बिश्वभर बिभिन्न कार्यक्रम गरी मनाईदैँ
काठमाडौं, पुस १७ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अग्रेजी नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर...
-
ललिता निबास जग्गा प्रकरणमा उच्च पदस्थ कर्मचारी सहित १२० जना बिरुद्ध पक्राउ पुर्जि जारी
काठमाडौं, पुस १६ । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जना गरी जम्म १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए । सरकारी जग्गा हि...
-
एसईई परीक्षा वैशाखमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी
काठमाडौं, पुस १६ । यो वर्षको एसईई परीक्षा वैशाखमा हुने भएको छ । कोभिडका कारण शैक्षिकसत्र पछि सरेकाले परीक्षाको मिति पनि पछि सर्न लागेको हो । गत वर्ष जेठ १३ बाट शुरू भएको थियो । यो वर्ष चैतसम्म अध्ययन गर्ने वातावरण तयार गरी वैशाखमा गर्ने गरी तयारी भइरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता ...
-
निगमको न्यारो बडी जहाज ग्राउण्डेड, इञ्जिनलाई ‘रिप्लेस’ गरी मर्मत गर्ने निगमको तयारी
काठमांडौ, पुस १६ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ। उक्त जहाज काठमाडौँ–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ। निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै...
-
नेपालद्वारा उज्वेकिस्तानलाई ३–२ सेटमा हराउदै सेन्ट्रल जोन भलिबलको उपाधि रक्षा
काठमाडौँ, पुस १३ । उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा सम्पन्न फाइनल खेलमा उज्वेकिस्तानले नेपालमाथि कठिन चुनौती पेस गरेको थियो । लिग चरणमा सोझो सेटको जित निक...
-
एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज पार्टी एकता घोषणा हुने
काठमाडौं, पुस १३ । नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी जनवादीबीच पार्टी एकता हुने भएको छ । मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुने एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा विजयकुमार पौडेलले जानकारी दिनुभएको छ । एकता घोषणा कार्यक्रमलाई एकीकृत समाजवाद...
-
शिक्षा मन्त्रालयद्धारा विद्यालय शिक्षाको नयाँ लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी, पास हुन ३५ अंक ल्याउनु पर्ने प्राबधान
काठमाडौँ, पुस १२ । विद्यालय तह (कक्षा १ देखि १२ सम्म) का कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा पढ्न नपाइने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी गर्दै यस्तो मापदण्ड तय गरेको हो । ग्रेडिङ्ग सिस्टममा बिद्यार्थी र अभिभाबकमा अन्यौलता...
-
महाधिबेशन बिशेषः माओबादी केन्द्रको आजबाट बन्द सत्र शुरू, प्रचण्डको राजनीतिक प्रतिबेदन माथि बृहत् छलफल हुने
काठमाडौं, पुस १२ । नेकपा माओवादी केन्द्रको आजबाट बन्दसत्र शुरू हुदै छ । बन्दशत्र आज बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको हो। उद्घाटनशत्र भव्य कार्यक्रमका साथ सम्पन्न गरेको माओवादी के केन्द्रको बन्दशत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको छ । उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषक समेत रहनुभएका स्...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 217
- Next Page »



















