काठमाडौं, पुस २५। नेकपा एमालेले निरन्तर संसद अबरोध गर्दै आएपछि एमाले अध्यक्ष ओलिलाई मनाउन सत्ता पक्षका नेताहरु अध्यक्ष ओलिको घरमा धाउन थालेका छन । केहि दिन अघि मात्र नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अध्यक्ष ओलिको घरमा गई संसद अबरोध हटाउन अपिल गरेका थिए अध्यक्ष ओलिले पौडेलको अनुरोध अस्वीकार गरेपछि ...
बाग्मती प्रदेश

-
-
एनआरएनएको पहलमा मलेसियामा मृत्युदण्ड सुनाइएका सहित २५ नेपालीको उद्धार
काठमाण्डौँ, पुस २४ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सराहनिय काम गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा रहेका २५ नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन विताइरहेका २५ नेपाली बि...
-
पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ओमिक्रोन स्थानीय स्तरमा फैलिसकेको अनुमान
काठमाडौं, पुस २३ । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन् । कोरोना संक...
-
कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं, पुस २३। कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको हो । परिक्षा नियन्त्रण कार्यालय सानोठिमि भक्तपुरले एक सुचना सार्वजनिक गर्दै उक्त नतिजा प्र...
-
कोरोना संक्रमण तिव्र बढेसंगै गुजरात “गुञ्जायमान गुजरात” कार्यक्रम स्थगित प्रधानमन्त्रिको भारत भ्रमण पनि रद्द
काठमाडौं, पुस २२ । भारतमा कोरोना सङ्क्रमण पुन तिव्र गतिमा बढेकाले प्रधानमन्त्रीको भ्रमण रद्द भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको यही आइतबार तय भएको भारत भ्रमण रद्द भएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको ‘गुञ्जायमान गुजरात’ व...
-
प्रधानमन्त्री देउवा आइतबार भारत जाने, दुई देश बिचको सम्बन्ध सुधार हुने प्रधानमन्त्रिको बिश्वास
काठमाडौं, पुस २१ । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो । मन्त्रिपरिषदबाट अनुमोदनसंगै भारत भ्रमणको तयारी तिव्र रहेको जनाएको छ । एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली सोम...
-
सरकारले नारायणहिटी दरबार संग्रहालय भित्र रेस्टुरेन्ट बनाउने काम रोक्न निर्देशन
काठमाडौं, पुस २० । सरकारले नारायणहिटी दरबार संग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम रोक्न निर्देशन दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले बतास अर्गनाइजेसन अन्तरगतको बी म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्दै तत्क...
-
राष्ट्रिय सभा निर्वाचनको लागि एमालेले टुंग्यायो राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार (सूचीसहित)
काठमाडौं, पुस १९ । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरु टुंग्याएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रदेश-१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ...
-
सत्तारुढ गठबन्धनको सहमतिमा राष्ट्रियसभा निर्वाचनको लागि कांग्रेसले छान्यो ६ उम्मेदवार
काठमाडौं, पुस १९ । नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनको सहमतिमा राष्ट्रियसभा चुनाबका लागि ६ उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा,...
-
नेकपा माओबादी केन्द्रको अध्यक्षमा प्रचण्ड सर्वसम्मत, पदाधिकारीको चयन नगरी पहिलो बैठक सम्पन्न
काठमाडौं, मंसिर १९ । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 217
- Next Page »


















