काठमाडौं, माघ ६ । स्थानिय तहको निर्वाचनको मिति तयलगायतको बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । आगमी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो । निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानिय तहको ...
बाग्मती प्रदेश

-
-
कोरोना कहरः आजदेखि काठमाण्डौँ उपत्यकामा सभा-जुलुश गर्न नपाईने, सार्वजनिक स्थानमा जादा खोप कार्ड अनिवार्य
काठमाण्डौँ, माघ ५ । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बनेपछि आजदेखि काठमाण्डौँ उपत्यकामा सभा जुलुश नारावाजी गर्न प्रतिवन्ध गरिएको छ । सार्वजनिक स्थलमा भीडभाड गर्न पनि बन्देज लगाईएको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यलयले दिएको निर्देशन अनुसार अबदेखि सार्वजनिक यातायातमा चढ्दा अनिवार्य मास्क ...
-
वैशाखमै स्थानीय निर्वाचन गर्ने बिषयमा सत्तारुढ दलहरुबीच सहमति
काठमाडौँ, माघ ४ । प्रधानमन्त्री शेरबहादुर देउबाको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक भर्खरै सकिएको छ । उक्त बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको बुझिएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् । सरकार सञ्चालनमा सहयो...
-
शेर्पा संघ दक्षिण कोरियाले ग्याल्बो ल्होसारको अवसरमा विश्वब्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिता आयोजना गर्ने
दक्षिण कोरिया, माघ २ । दक्षिण कोरिया,(हिमाली संदेश), शेर्पा संघ दक्षिण कोरियाले तग ल्हो २१४९औ ग्याल्बो ल्होसारको अवसरमा विश्वब्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। शेर्पाहरूको कला र प्रतिभालाई प्रोत्साहन गर्ने, भेषभुषा, भाषा, संस्कार, सांस्कृति, संरक्षण गर्ने उद्देश्यले विश्वब...
-
नेपालद्वारा अफगानस्तानलाई सहयोग, सहायता सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान
काठमाडौं, माघ २ । अफगानिस्तानका लागि मानवीय सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयको टोली हिमालयन एयरलाइन्सको जहाजबाट औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल प्रस्थान गरेको हो । काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार स...
-
गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि टिम प्रमोदका जेनिश उप्रेतीले जिते
काठमांडौ, माघ १ । हिमालय टीभी एचडीबाट प्रशारण भएको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को उपाधि टिम प्रमोदका जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट यो शो प्रशारण हुँदै आएको थियो । हालसम्म द भ्वाईसमा कब्जा जमाई रहेका टिम प्रमोदले द भ्वाईस अफ किड्समा पनि कब्जा जमाएका हुन । टिम राजुको सुप्रिम म...
-
ललिता निवास प्रकरणमा पक्राउ परेका सुवेदी दम्पती छुटे, सम्पर्कमा रहन निर्देशन
काठमाडौं, पुस २८ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले छाडेको छ । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनीहरुलाई छाडिएको जनाएको हो । सीआईबीका प्रमुख धिरज प्रताप सिंहले आवश्यक परेको बेला उपस्थित हुने गरी स...
-
किम जोङको निगरानीमा हाइपरसोनिक मिसाइल परीक्षण, उत्तर कोरियाद्वारा सुरक्षा चुनौती दिएको जापानको ठहर
काठमाडौं, पुस २८ । उत्तर कोरियाले देशको सुप्रिम लिडर किम जोङ उनको निगरानीमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको बताएको छ । उत्तर कोरियाको यो नया बर्ष पछिको दोस्रो मिसाईल परीक्षण हो । यस अघि पनि ध्वनिको गति भन्दा तिब्र गतिको मिसाईल परीक्षण गरीसकेको छ । उत्तर कोरियाले पछिल्लो समय जापानको सीमा क्षेत्र समुद्री ...
-
आजदेखि उपत्यका ३ जिल्लामा २५ भन्दा बढी भेला हुन प्रशासनको रोक
काठमांडौ, पुस २८ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आजबाट २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् । त्यस्तै राजनीतिक दलका सभा-सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को मंगलबार बसेको बैठकले राति १२ बजेदेख...
-
कोरोना भाईरस ओमिक्रोन भेरियन्ट बढेसँगै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक
काठमाडौं, पुस २५ । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमण बढेसँगै सरकारले पुन लकडाउन गर्ने तयारी गरिरहेको अबस्थामा ...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 217
- Next Page »


















