काठमाडौं, चैत १६ । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि अत्यावश्यक मेडिकल सामग्रीहरु लिएर नेपाल एयरलाइन्सको वाईडबडीजहाज काठमाडौं आइपुगेको छ । बिश्व कोरोना भाईरसको संक्रमणबाट ग्रस्त रहेको अबस्थामा नेपालमा पनि कोरोना संक्रमण बढ्दै जाँदा सो को नियन्त्रण तथा उपचारको लागि आवश्यक स्वास्थ्य सामाग्री लिन हिज...
बाग्मती प्रदेश

-
-
स्वास्थ्यकर्मीको लागि अत्याबश्यक मेडिकल सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाँदै
काठमाडौं, चैत १५ । नेपालमा पनि नोबेल कोरोना भाईरस संक्रमणको संख्या बढ्दै गए पछि डाक्टर र नर्सहरु आन्दोलित भएका छन । बिश्ब भरि महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण र बिरामीको उपचारको लागि बिना सामाग्री बिरामीको सेवामा खट्दा आफूहरुमा कोरोनाको संक्रमणको जोखिम रहेकोले बिरामी नजाच्ने भन्दै अस्पतालमा ...
-
इटलीमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ९,१३४ पुग्यो, सरकारको निर्देशन नमान्दा स्थिति भयाबह
ईटली, फागुन १५ । चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरसकोभिड–१९ पछिल्लो समय बिश्वका १५९ देश भन्दा बढ़ी देशमा फैलीएको छ । विश्वभर १५९ देशमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट ५ लाख ६४ हजार ६ सय १० जना ५,६४,६१० संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या २६ हजार २ सय ३५ पुगेको छ । var bann...
-
सरकारको ध्यानाकर्षण गराउदै प्रधानमन्त्रीलाई गगन थापाको पत्र– यो तरिकाले महासंकटबाट पार पाइन्न
काठमाण्डौँ, चैत १२ । फाईल तस्बिर नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै सर्वसाधारण नागरिकको कोरोना परीक्षण गर्न सुझाव दिएका छन् । कोरोना भाईरस संक्रमण नियन्त्रण र चासो दिने नेता तथा पुर्व मन्त्रिहरुमा अग्र पंक्तिमा रहेका थापाले सरकारलाई बार...
-
बेलायतमा कोरोना संक्रमित नेपाली महिला भगवती रानाभाट सफल उपचार पछि घर फर्कि
काठमाडौं, चैत्र १२ । कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेकी नेपाली महिला भगवती रानाभाट स्वस्थ भई घर फर्किएकी छिन् । उनी कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज भई घर फर्किएकी हुन् । बेलायतमा परिवारसहित बस्दै आएकी रानाभाटले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत् खुलासा गरेकी थिइन् । संक्रम...
-
कोभिड–१९ सम्बन्धित गित “कोरोनाको उपचार” सार्वजनिक, नायिका उप्रेतीको नागरिकलाई सचेत रहन आग्रह(भिडियो सहित)
काठमांडौ, चैत १२ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरस कोभिड–१९ ले बिश्वलाई चिन्तित तुल्याई रहेको अवस्थामा नेपाल पनि अछुतो हुन सकेन । हालसम्म २ जनामा नोबेल कोरोना भाईरसको संक्रमण देखिए पछि नेपाल नै लकडाउन गर्न पुगेका नेपाल सरकारलाई सहयोग र जनतामा कोरोना भाईरस बिरुद्ध सकारात्मक सन्देश दिने उद्देश्यले ...
-
नेपालमा थप १ जनामा कोरोना संक्रमित रहेको पुष्टि, कोरोना संक्रमितको संख्या ३ पुग्यो
काठमाण्डौ, चैत १२ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर कोरोनाका थप एक नयाँ बिरामी भेटिएको जनाएको छ । तर उनी विदेशबाट आएका या नेपालमै रहेका भन्ने मन्त्रालयले खुलाएको छैन । यसअघि एक जनालाई कोरोना लागेर निक...
-
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलमा रिचार्ज गरे बराबर बोनस थप्न निर्देशन, सापटीको सीमा पनि बढ्ने
काठमाडौं, चैत १२ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज बराबरकै बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएको छ । प्राधिकरणको सञ्चालक समिति बैठकले मुलुक लकडाउन भएको अवस्थामा ग्राहकलाई घर बाहिर जान र रिचार्ज किन्न समस्या हुने भन्दै ‘टप अप’ गरिने ब्यालेन्स बराबरकै बोनस थप्न निर्देशन द...
-
कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु, अमेरिकाको स्थिति भयाबह
अमेरिका, चैत १२ । फोटो सच्ची मैनालीको फेसबुकबाट कोरोना भाईरसको कारण न्युयोर्कमा पहिलो नेपालीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण भएर उपाचार गरिरहेका नेपाली युवा अनिल लिम्बुको गत सोमबार राती मार्च २३ का दिन दुखद निधन भएको हो । न्यूयोर्ककै एलमष्ट अस्पतालको सघन कक्षमा उपचार गराइ रहेका युवा अनिल लिम्बुको ...
-
कोभिड–१९ परीक्षणको दायरा बढायो, ६० वर्षभन्दा माथिका सबैको नमुना जाँच
काठमाडौं, चैत १२ । सरकारले कोरोना (कोभिड–१९) भाइरस संक्रमण फैलिन नदिन परीक्षणको दायरा बढाएको छ । यस अघि विदेशबाट आएका, तिनका परिवार वा नजिकका व्यक्तिको मात्र परीक्षण गर्ने गरिएकोमा अब सरकारले कोरोना लक्षणसँग मिल्दो समस्या रहेका ६० वर्षभन्दा माथिका सबैको नमुना जाँच थालेको छ । var bannersnack_embed = {...

















