• उदयपुरमा १ जना कोरोना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो

    उदयपुर, बैशाख ९ । उदयपुरका थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो क्षेत्रका ३ सय २० जनाको नमुना स्वाब परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्...

  • पार्टीको असहमतिका बिच राष्ट्रपतिद्वारा महत्वपूर्ण दुई अध्यादेश जारी

    काठमाडौं, बैशाख ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्ले सिफारिस गरेको दुई अध्यादेश जारी गरेकी छन् । राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश २०७७ र संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले आज जारी गरेकी हुन् । राष्...

  • नेकपामा तरंग केहीबेरमा नेकपाको सचिवालय बैठक बस्दै

    काठमाडौं, बैशाख ८। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो । मन्त्रिपरिषद बैठको निर्णय बाहिरिएपछि नेताहरुले सचिवालय बैठक माग गरेपछि नेकपाका अध्यक...

  • नेकपा फुटको संघारमा मन्त्रिपरिषदको निर्णय पश्चात पूर्व माओबादी मन्त्रिहरू प्रचण्ड निबासमा

    काठमांडौ, बैशाख ८ । आज प्रधानमन्त्रि निबास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन सम्बन्धि एन संशोधन गरी संसदीय समितिमा ४० प्रतिशत सदस्य भए पनि पार्टी विभाजन गर्न सक्ने गरी बिधेयक मन्त्रिपरिषदबाट पास भएपछी नेकपामा भूकम्प आएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीका सबै मन्...

  • बिश्वभर कोरोना संक्रमणबाट २८ नेपालीको निधन, संक्रमित नेपालीको संख्या ११३५ पुग्यो

    काठमांडौ, बैशाख ८ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब...

  • स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको पारिश्रमिक नकाटिने (निर्णयसहित)

    काठमाडौं, बैशाख ८ । कोरोना भाइरस संक्रमण,नियन्त्रण तथा उपचार कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको तलब नकाटिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्च स्तरीय समितिले कोषमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको हकमा स्वेच्छिक रहने व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको ...

  • ‘मिडिया र जनताको आवाजले कारबाही रोकियो, सबै प्रति आभारी छु’:-डा. पुन

    काठमाण्डौँ, बैशाख ८ । बिश्व कोरोना भाईरसको महामारीमा फसिरहेको सन्दर्भमा डाक्टर पुन र मन्त्रालय बीच देखिएको बिबाद समय सान्दर्भिक होईन । डाक्टर पुन र मन्त्रालय बीच देखिएको बिबादलाई जनस्तरबाट तिब्र दबाब बढेपछि हिजो मन्त्रालयले डा.पुनलाई सामान्य सोधपुछ मात्र गरिएको थियो । कारबाहीको तयारीमा रहेको मन्त्रालय सामा...

  • नेपालमा कोरोना संक्रमित मध्ये हालसम्म ४ जना स्वास्थ्य उपचार पछि घर फर्किए

    कैलाली, बैशाख ७ । धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित अर्का युवक पनि निको भएका छन् । उनलाई अस्पतालले आज डिस्चार्ज गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो । पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पत...

  • नेपालकी दोस्रो कोरोना भाईरस(कोभिड-१९) संक्रमित युवती निको भएर घर फर्किई

    काठमाडौं, बैशाख ६ । नेपालकी दोस्रो कोरोना भाईरस(कोभिड-१९) संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उप...

  • Breaking News नेपालको उदयपुरमा १२ र चितवनमा २ गरि एकैदिन १४ कोरोना संक्रमित थपिए

    काठमाडौं, वैशाख ५ । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । उदयपुरमा ८ भारतीय नागरिक सहित १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनक...