काठमाडौं, असार २ । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६५ सय ९१ पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन्...
प्रदेश–५

-
-
पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ६२११ पुग्यो
काठमाडौं, असार १ । पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका १०२ जनामा कोरोना संक्रमण पुष...
-
गुल्मिको आईसोलेसनमा उपचारार्थ अर्का संक्रमितको पनि निधन, निधन हुनेको संख्या १९ पुग्यो
गुल्मी, जेठ ३२ । गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको उपचारमा खटिएका डा. कविराज भुसालले बताए । स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उन...
-
बीरगंजमा उपचारको क्रममा निधन भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि
बीरगंज, जेठ ३१ । बीरगंजमा उपचारको क्रममा हिजो बीरगंज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । बाराको निजगढ नगरपालिका–६ यो...
-
आज एकै दिन ४४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५०६२ पुग्यो
काठमाडौं, जेठ ३० । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण अहिलेसम्म कै उच्च एकै दिन थप ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटका ८६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सर्ला...
-
थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि, आजै १८७ जना कोरोना संक्रमित निको भई घर फर्किए
काठमाडौं, जेठ २९ । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका २१ वटा प्रयोगशालामा भएको परीक्षण अनुसार यो नयाँ सक्रमित थपिएसगैँ कुल संक्रमितको संख्य...
-
नेपालमा थप २७९ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ४ हजार ३६४ पुग्यो
काठमाडौं, जेठ २८ । नेपालमा बुधबार थप २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँग...
-
पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १ जनाको निधनसंगै निधन हुनेको संख्या १५ पुग्यो
काठमाडौं, जेठ २७ । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेक...
-
रूपन्देहीको कान्छीबजारमा ५ जनाको हत्या, हत्याबारे थप अनुसंधान हुदै
रुपन्देही, जेठ २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारमा ५ जनाको हत्या भएको छ । स्थानीय प्रदीप थापाका अनुसार कान्छीबजारको मैनहवास्थित भैँसीफार्ममा काम गर्ने ५ जनाको हत्या भएको हो । स्थानीय कृष्ण पुनको भैँसी फार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फार्ममा काम गर्ने ५ जना अन्य कामदा...
-
आज एकै दिन ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३७ सय ६२ पुग्यो
काठमाडौं, जेठ २६ । सोमबार एकै दिन थप तीन सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको जानकारी गराउनु भयो । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार सोमब...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 45
- Next Page »















