वीरगञ्ज, साउन १० । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर आजबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो । निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महान...
प्रदेश–५

-
-
१३३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमित संख्या १८३७४ पुग्यो, आज १०७ जना स्वास्थ्य लाभ लिई डिस्चार्ज
काठमाडौँ, साउन ९ । नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफ्रिङका क्रममा जानकारी दिए । उनका अनुसार यो सँगै ...
-
कोरोना संक्रमणबाट बीरगन्जमा एक बृद्धको निधन, कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ पुग्यो
वीरगञ्ज, साउन ९ । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका–११ की ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । डा. सिंहका अनुसार निज कारोना बाहेक मुटुका रोगी पनि थिइन् । केही...
-
वीरगञ्जमा एक कोरोना संक्रमित बिरामीको उपचारको क्रममा मृत्यु, कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४३ पुग्यो
वीरगञ्ज, साउन ८ । पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ निधन भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा ...
-
आज १ सय जनामा कोरोना संक्रमित पुष्टि, कोरोना संक्रमणबाट पहिलो बिदेशी नागरिकको निधन
काठमाडौँ, साउन ७ । नेपालमा आज थप एक सय जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा गरिएका परीक्षणमा ती संक्रमितहरु थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । आज थपिएका जिल्लाहरुमा सप्तरी ...
-
पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७ हजार८४४ पुग्यो
काठमाडौं, साउन ५ । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले बताएको हो । यससँगै कुल संक्रमि...
-
पहिरो हटाएसंगै बुटवल–पाल्पा सडकखण्ड हिजो साँझ सवा पाँच बजेदेखि सूचारु
बुटवल, साउन ५ । पहिरो झरेर शुक्रबार रातिदेखि अवरुद्ध बनेको बुटवल–पाल्पा सडकखण्ड हिजो साँझ सवा पाँच बजेदेखि सूचारु भएको छ। शुक्रबार राति सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्डको गौंडेपुलमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। निरन्तर पानी परेपछि पहिरो हटाउन सकिएको थिएन। पहिरोका कारण सडकमा रोकेर राखि...
-
पछिल्लो २४ घण्टामा एक सय ५६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्यो
काठमाण्डौं, साउन ४ । नेपालमा हिजो केही घटे पनि आज पुनः संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा एक सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । आज देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ७ सय ४१ जनामाभएका परीक्षणमा ती संक्रमितहरु थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सग...
-
शनिबार ५७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १७ हजार ५ सय २ पुग्यो
काठमांडौ, साउन ३ । पछिल्लो २४ घण्टामा शनिबार कोरोना भाइरसका ५७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना देखिएको हो।...
-
बुटवल–तानसेन सडक खण्डमा पुन:पहिरो खस्दा लु १ क ११७५ नम्बरको ट्रक पुरियो, सडक पुनः अवरुद्ध
बुटवल, साउन ३ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पुन:पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो । पहिरोले लु १ क १...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 45
- Next Page »
















