काठमाडौं, साउन २२ । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ ह...
प्रदेश–५

-
-
पर्सामा एक चिकित्सक, बैंक कर्मचारी र ११ जना सेना सहित ४३ जना कोरोना संक्रमण पुष्टि
काठमाण्डौं, साउन २२ । कोरोनाको हब बनिरहेको बीरगञ्जमा आज थप ४३ जना संक्रमित थपिएका छन् । संक्रमित मध्य एक जना चिकित्सक र ११ जना नेपाली सेना रहेका छन् । यस्तै ईन्भेष्टमेन्ट बैंकका कर्मचारी पनि संक्रमित भएका छन् । बीरगञ्जमा जनप्रतिनिधि, सुरक्षाकर्मी, चिकित्सक एवं स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत सर्वसाधारण...
-
नेपालभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज
काठमाडौं, साउन २१ । बुधबार नेपालभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।.उनका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ । ब...
-
पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि
वीरगञ्ज, साउन २१ । पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई पखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा ...
-
पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमण पुष्टि, काठमाण्डौँ उपत्यकामा सबै भन्दा धेरै ६२ जना संक्रमण पुष्टि
काठमाडौं, साउन २० । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १...
-
रुपन्देहीको देवदहस्थित क्वारेन्टिनका सुरक्षा गार्डले गरे आत्मदाह, आत्महत्याको कारण भने खुलेन
बुटवल, साउन २० । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनका सुरक्षा गार्डले आत्मदाह गरेका छन् । देवदह–५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका हुन् । जलेर गम्भीर घाइते भएका भएका उनको पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको इलाका प्र...
-
जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै नेपालगञ्ज उपमहानगरपालिका अर्को सूचना जारी नहुँदासम्म सिल
नेपालगञ्ज, साउन १९ । भारतसँग नाका जोडिएका जिल्लाहरुमा कोरोना संक्रमण तिब्र फैलिरहेको छ । यस्तै भारतसँग नाका जोडिएका तराईका प्राय धेरै जसो जिल्लामा संक्रमण दर धेरै देखिएको छ । यसै सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार...
-
पछिल्लो २४ घण्टामा ४१८ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २० हजार ७५० पुग्यो
काठमाडौं, साउन १९ । आज पछिल्लो २४ घण्टामा थप ४१८ जना कोरोना संक्रमिति थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा कोरोना ...
-
जङ्गली बँदेल मार्नका लागि थापिएको बिद्युतिय धरापमा परि दाङमा करेन्ट लागेर दुई दाजुभाइको निधन
दाङ, साउन १९ । दाङमा करेन्ट लागेर दुई दाजुभाइको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका– १ हर्नोक निवासी १४ वर्षीय वीरबहादुर रावत र उहाँका १० वर्षीय भाइ तेजबहादुरको मृत्यु भएको हो । मकैबारीमा जङ्गली बँदेल मार्नका लागि थापिएको बिद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला प्रहर...
-
आज २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २० हजार ३ सय ३२ पुग्यो
काठमाण्डौं, साउन १८ । नेपालमा बीचमा केही कम जस्तो देखिएको कोरोना संक्रमण लकडाउन खुलेर भीड बढेसगैँ पुनः कोरोना सक्रमणको दर बढेको छ । आज मात्रै देशभर २ सय ४६ संक्रमित थपिएका छन् । आज देशभरका २७ वटा प्रयोगशालामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गर्दा ती संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 45
- Next Page »















