काठमाडौं, साउन १९ । आज पछिल्लो २४ घण्टामा थप ४१८ जना कोरोना संक्रमिति थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा कोरोना ...
प्रदेश–२

-
-
आज २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २० हजार ३ सय ३२ पुग्यो
काठमाण्डौं, साउन १८ । नेपालमा बीचमा केही कम जस्तो देखिएको कोरोना संक्रमण लकडाउन खुलेर भीड बढेसगैँ पुनः कोरोना सक्रमणको दर बढेको छ । आज मात्रै देशभर २ सय ४६ संक्रमित थपिएका छन् । आज देशभरका २७ वटा प्रयोगशालामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गर्दा ती संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
-
वीरगंजमा शनिबार एकै दिन २ जना कोरोना संक्रमितको निधन, कोरोना संक्रमण समुदायमा फैलियो
वीरगञ्ज, साउन १७ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्जमा शनिबार मात्र कोभिड–१९ बाट दुई जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेड...
-
पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो
काठमाडौँ, साउन १७ । नेपालभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१५ जना संक्रमित फेला परेको भनी जानकारी दिएका हुन् । ६ हजार ३०४ नमुना परीक्षण गरिएकोमा तिन सय...
-
प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
वीरगञ्ज, साउन १७ । प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना महिला छन् । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट ...
-
मुस्लिम धर्मालम्बीहरुले आज बकर इद अर्थात् इदजोहा पर्व कोरोनाका कारण घरमा मनाउदै
काठमाडौं, साउन १७ । मुस्लिम धर्मालम्बीहरुले आज बकर इद अर्थात् इदजोहा पर्व मनाउदैछन् । इदपछिको ठूलो पर्व बकरिदमा कुवानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गर्छन् । यस अवसरमा कतिपयले आफ्नो सबैभन्दा ठूलो धार्मिकस्थल साउदी अरबको मक्का र मदिनामा गरेर यो पर्व मनाउने गर्छन् । जसलाई हज भनिन्छ । यो पर्व ...
-
देशभर गरिएको परिक्षणमा २ सय २४ संक्रमित पुष्टि, उपत्यकामा मात्र ३८ जना संक्रमित भेटियो
काठमाण्डौं, साउन १६ । नेपालमा कोरोनाको जोखिम निरन्तर बढीरहेको छ । आज मात्रै देशभर २ सय २४ संक्रमित थपिएका छन् । देशभरका २७ वटा प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या १९ हजा...
-
पछिल्लो २४ घण्टा यता थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि, २२७ जना निको भएर घर फर्किए
काठमाडौं, साउन १५ । पछिल्लो २४ घण्टा यता थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ७४ जनामा कोरोना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा १३ हजार २ सय १ ज...
-
कोरोना संक्रमणबाट निधन हुनेहरूको व्यवस्थापनमा खटिएका महोत्तरीका १० सेनाका जवानमा संक्रमण पुष्टि
महोत्तरी, साउन १४ । महोत्तरीमा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिएका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित १० जना नै महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत हुन्। उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिँदै आएका थिए। संक्रमण पुष्टि भएका सबैलाई उपचारको लाग...
-
नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन ६२६ जना डिस्चार्ज
काठमाडौँ, साउन १२ । नेपालमा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ। गत चौबिस घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ४९५० रहेको छ। गत चौबिस घण्टामा ६२६ जना आइसो...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 42
- Next Page »
















