• लोकसेवा आयोगले माग्यो साढे सात सय भन्दा बढी अधिकृत

    काठमाण्डौँ, मंसिर २५ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) का लागि ७ सय ६८ जनाको विज्ञापन खुला गरेको छ। बुधबार सूचना जारी गर्दै आयोगले अप्राविधिकतर्फ विभिन्न समूहमा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो। न्याय सेवातर्फ न्याय, कानुन र सरकारी वकिलमा खुला १३६, महिला ३७, आदिवासी जनजाति ३०, मध...

  • नेपाल भ्रमण वर्ष सफल बनाउन टोक्योमा सचिवालय गठन, फुकुओकामा ड्रामा निर्माण

    जापान, मंसिर २२ । नेपाल सरकारको नीति अनुसार नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन जापानमा तयारी तीब्र पारिएको छ । नेपालीहरुको उल्लेख्य बाहुल्यता रहेको टोक्यो र फुकुओकामा भ्रमण बर्षको तयारी तीब्र पारीएको हो । टोक्योमा महामहिम राजदुत प्रतिभा राणको संयोजकत्वमा मुल आयोजक समिति र उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको स...

  • राम लिम्बू बने ‘द भ्वाईस अफ नेपाल’ सिजन २ को बिजेता

    काठमाडौं, मंसिर २१ । नेपालको चर्चित सांगितिक रियालिटी ‘सो द भ्वाईस अफ नेपाल’ को विजेता राम लिम्बु भएका छन्। टीम प्रमोदमा रहेका उनले भोटिङका आधारमा दी भ्वाइस अफ नेपालको दोस्रो सिजन जितेका हुन्। चार प्रतिस्पर्धी मध्येबाट उनले भोटिंगको आधारमा द भ्वाईस अफ नेपालको टाईटल जित्न सफल भएका हुन्। काठमाडौंको चुच...

  • ‘मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा अनुष्का, अझै भोट गर्न अनुष्काको अपिल

    बेलायत, मंसिर २१। ‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । डिसेम्बर १४ मा हुन लागेको ‘मिस वर्ल्ड’मा उनले नेपालको प्रतिनिधित्व गर्दैछिन । उनले विश्वभरबाट आएका १ सय २४ सुन्दरीसँग प्रतिष्पर्धा गरिरहेकी छिन् । अहिले ‘मिस वर्ल्ड’को लागि भोटिङ चलिरहेको छ । विभिन्न देशका सुन्दरीहरु आफ्नो...

  • कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’बाट सम्मानित

    काठमाण्डौ, मंसिर २० । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्...

  • एनआरएनए को नेतृत्वमा काठमांडौका प्रमुख चोकमा सार्वजनिक शौचालय निर्माण गर्ने

    काठमाडौँ, मंसिर २० । काठमाडौँका व्यस्त  चोकहरूमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा संघले काठमाडौँका प्रमुख व्यस्त चोकहरूमा सार्वजनिक शौचालय निर्माण गर्ने सोच अघि सारेको हो । आज एनआरएनए र महानगर बिच भएको दुई पक्षीय छलफलमा एनआ...

  • टिका सानु र प्रकाश अधिकारीको एयर होस्टेजमा अनु पराजुली माथि एसिड प्रहार(भिडियो सहित)

    काठमांडौ, मंसिर २० । अनु पराजुलीले नृत्य तथा अभिनय गरेको नयाँ लोक दोहोरीको म्युजीक भिडियो हिजो यूबट्यूबबाट सार्वजनिक गरिएको छ ।‘एयर होस्टेज’ बोलको गीतमा अनु पराजुलीको बिल्कुलै फरक भुमिका रहेको एयर होस्टेजमा स्वर भने टिका सानु र प्रकाश अधिकारीको रहेको छ । टिका सानु र प्रकाश अधिकारीको स्वरमा रहेको यस गीत...

  • मेडिकल कलेजको शुल्क छानबिन गर्न कार्यदल गठन

    काठमाडौँ , मंसिर, १९ । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजले लिएको शुल्कको अध्ययन र छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मेडिकल कलेजले शैक्षिक सत्र २०७२/७३ र ०७३/७४ मा लिएको शुल्कको विषयमा अध्ययन, छलफल र छानबिन गरी निर्णय लिन आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्दे...

  • उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक, कसले कति ठाउँ जीते

    काठमाण्डौ, मंसिर, १६ । शनिबार भएको उपचुनावकोे सम्पूर्ण नतिजा सार्वजनिक भैसकेको छ । उक्त निर्वाचनमा कहाँ क-कसले जीत हात पारे । उपनिर्वाचनमा सत्ता पक्ष र प्रतिपक्ष कै दबदबा देखियो अन्य पार्टीको भने सामान्य रह्यो । समग्रमा सत्तारुढ नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी भएका छन् । नेकपाले प्रतिनिधि सभा सदस्य ...

  • धरान ७ को वडाध्यक्षमा नेकपाका सुवेदी एक मतले विजयी

    सुनसरी, मंसिर, १६ । धरान उपहानगरपालिका अन्तरगत वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् । वडाध्यक्षका लागि भएको निर्वाचनमा नेकपा उम्मेदवार जनक ...