धरान ७ को वडाध्यक्षमा नेकपाका सुवेदी एक मतले विजयी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  640 पटक हेरिएको

सुनसरी, मंसिर, १६ ।

धरान उपहानगरपालिका अन्तरगत वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षका लागि भएको निर्वाचनमा नेकपा उम्मेदवार जनक सुवेदीसँग कांग्रेस उम्मेदवार सुवर्ण पालिखे १ मतले पछि परेपछि कांग्रेसले पुनः मतगणनाको माग गरेको हो । यद्यपि निर्वाचन परिणामको औपचारिक घोषणा हुन बाँकी छ । थप बिबरण आउन बाँकी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार